News Griha :: न्यूजगृह
राजनीतिमा हलचल: के प्रचण्ड राजावादीसँग मिल्न खोजेका हुन्?
राजनीतिमा हलचल: के प्रचण्ड राजावादीसँग मिल्न खोजेका हुन्? शान्तिपूर्ण राजनीतिमा अवतरणपछिको अधिकांश समय सत्ताकै वरिपरि रहेर बिताएको माओवादी केन्द्र अहिले संघदेखि प्रदेशसम्मै प्रतिपक्षमा पुगेको छ। गत असार १७ गते मध्य रातमा सहमति गरेर ३१ गते कांग्रेस र एमालेले सत्ता खोसेपछि माओवादी प्रतिपक्षी बन्न पुगेको हो।  
सुदूरपश्चिमका ९ जिल्लामा माओवादी केन्द्रले तोक्यो इन्चार्ज
सुदूरपश्चिमका ९ जिल्लामा माओवादी केन्द्रले तोक्यो इन्चार्ज सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ। केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएर कार्य क्षेत्रमा खटाइएको इन्चार्ज पोखरेलले जानकारी दिए। 
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन् : महासचिव पोखरेल
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन् : महासचिव पोखरेल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले विदेशमा रहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेका गतिविधि देशहित विपरीत र खेदजनक रहेको बताएका छन्। 
निर्वाचन आयोगले गर्‍यो दल दर्ता आह्वान
निर्वाचन आयोगले गर्‍यो दल दर्ता आह्वान निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ।निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गर्दै बिहीबारदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो।
कार्यसम्पादन सम्झौताको प्रगति विवरण प्रत्येक महिना प्रधानमन्त्रीलाई लिखित बुझाउनुपर्ने
कार्यसम्पादन सम्झौताको प्रगति विवरण प्रत्येक महिना प्रधानमन्त्रीलाई लिखित बुझाउनुपर्ने मन्त्रालयका सचिव तथा सम्बन्धित निकायका प्रमुखहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको सूचकहरुको विवरण मुख्यसचिवमार्फत् प्रधानमन्त्रीसमक्ष लिखित रुपमा जानकारी गराइनेछ।
रविको फेसबुक लाइभमा दाबी— छविलालको बयानलाई आधार मानेर मलाई पक्राउ गर्न खोजिँदै छ
रविको फेसबुक लाइभमा दाबी— छविलालको बयानलाई आधार मानेर मलाई पक्राउ गर्न खोजिँदै छ उनले आज साँझ फेसबुक लाइभमा सहकारी प्रकरणमा विषयमा आफ्नो प्रष्टिकरण दिँदै जोशीको बयानबाट नयाँ सूचना पाइने र त्यही सूचनाका आधारमा आफूलाई पक्राउ गर्ने उद्देश्यका साथ छविलाललाई पक्राउ गरिएको बताए।
श्रीलंकाको राजदूतमा प्रस्तावित भट्टराईको नाम सुनुवाइ समितिको दुईतिहाइ बहुमतले अस्वीकृत
श्रीलंकाको राजदूतमा प्रस्तावित भट्टराईको नाम सुनुवाइ समितिको दुईतिहाइ बहुमतले अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिले सरकारद्वारा श्रीलंकाको राजदूतमा सिफारिस रामकृष्ण भट्टराईको नाम दुई तिहाइले अस्वीकृत गरेको छ।
स्नातक पासको प्रमाणपत्र नभएपछि प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता
स्नातक पासको प्रमाणपत्र नभएपछि प्रस्तावित राजदूत भट्टराईले लिए नाम फिर्ता राजदूतमा सिफारिस भएको समयसीमा घर्किन लागेको र निर्णय लिनैपर्ने जानकारी गराएपछि भट्टराईले नाम फिर्ता लिने जानकारी गराएको न्यौपानेले बताइन्।
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो: प्रचण्ड
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो: प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभई सरकार परिवर्तनको बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरु गम्भीर नभएको बताएका छन्।
जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी, को कहाँ?
जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी, को कहाँ? जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई ‘जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान’मा खटाएको छ।पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशस्तरीय अभियान परिचालन, अनुगमन र निरिक्षण गर्नका लागि नेताहरुलाई जिम्मेवारी तोकेको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
नेताहरुको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी
नेताहरुको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी सङ्गठनको संरचना र नेताहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ।पार्टीका विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय सङ्गठनका इन्चार्ज तथा भौगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी गरिएको हो। हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो।
न्युयोर्कमा नेपाली समुदायसँग प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको अन्तरक्रिया कार्यक्रम स्थगित
न्युयोर्कमा नेपाली समुदायसँग प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको अन्तरक्रिया कार्यक्रम स्थगित तयारी पूरा भए पनि अन्तिम समयमा प्रधानमन्त्री ओली राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन भेटवार्तामा व्यस्त भएपछि कार्यक्रम स्थगित गर्नु परेको नेपाली महावाणिज्य दूतावास न्युयोर्कले जनाएको छ।
Weather Update