News Griha :: न्यूजगृह
शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको छ : प्रचण्ड
शान्ति क्षेत्र घोषणाको महत्त्व बढ्दै गएको छ : प्रचण्ड जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै उनले टकरावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट नेपाललाई जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न शान्ति क्षेत्रको प्रस्ताव अघि बढाउने बेला आएको छ बताए।
प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री
प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन्। प्रधानमन्त्री ओली अमेरिकाबाट असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान उनलाई उपप्रधानमन्त्री प्रकाशमान सिंहसहित मन्त्रिपरिषद् सदस्यले बिदाइ गरे । प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्यालेस्टिनी भूमिबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसङ्घबाट पारित, नेपालसहित ४३ देश तटस्थ
प्यालेस्टिनी भूमिबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसङ्घबाट पारित, नेपालसहित ४३ देश तटस्थ प्यालेस्टिनी भूभागबाट इजरायल हट्नुपर्ने प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट पारित भएको छ। यो प्रस्तावमा भने नेपाल तटस्थ बसेको छ।
प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, यस्तो छ भ्रमण तालिका
प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, यस्तो छ भ्रमण तालिका प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्युयोर्क जाँदै छन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गर्न लागेका हुन्।प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन्।
रविको ठोकुवा— शेरबहादुर देउवा रिसाएको एक सेकेन्डमै सरकार ढल्छ
रविको ठोकुवा— शेरबहादुर देउवा रिसाएको एक सेकेन्डमै सरकार ढल्छ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वर्तमान शेरबहादुर देउवा रिसाएको एक सेकेन्डमै सरकार ढल्ने ठोकुवा गरेका छन्।बिहीबार रास्वपाले आयोजना गरेको संविधानबारे छलफलमा बोल्दै सभापति लामिछानेले वर्तमान संसद्मा सरकार बनाउनको लागि एक वा दुईभन्दा बढी पार्टीहरू मिल्नुको विकल्प नभएको बताए।
समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा
समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधन: आवश्यकता र चुनौती’ विषयक छलफल कार्यक्रममा महामन्त्री शर्माले संविधानको सफलताका लागि सफल कार्यान्वयन, समयानुकूल परिमार्जन, संविधान अनुकूलको रूप प्रवृत्तिको विकास र व्यवस्था परिवर्तनमार्फत अवस्था रूपान्तरणको विषय महत्वपूर्ण भएको बताए।
श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको सर्टिफिकेट फर्जी भएको आशङ्का
श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको सर्टिफिकेट फर्जी भएको आशङ्का संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतले अनुमोदन गरेको छ। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल र जसपाका सांसद प्रकाश अधिकारीले भने नियुक्ति अनुमोदनप्रति असन्तुष्टि जनाउँदै फरक मत राखेका छन्।
देशभर अराजकता बढेको माओवादी निष्कर्ष
देशभर अराजकता बढेको माओवादी निष्कर्ष नेकपा माओवादी केन्द्रले देशभर अराजकता बढेको निष्कर्ष निकालेको छ।  साथै सो पार्टीले भूराजनीतिक अवस्था थप जटिल र पेचिलो बन्दै गइरहेको निष्कर्ष निकालेको छ।
प्रस्तावित १६ राजदूत सुनुवाइ समितिबाट अनुमोदित, ४ जनाको नाममा जसपा नेपाल र रास्वपाको फरक मत
प्रस्तावित १६ राजदूत सुनुवाइ समितिबाट अनुमोदित, ४ जनाको नाममा जसपा नेपाल र रास्वपाको फरक मत समिति सदस्य महेश बर्तौलाले आवश्यक कागजात नपुगेका कारण श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन हुन नसकेको जानकारी दिए।
काम गरेर देखाउनेबाहेक यो सरकारको अरु कुनै एजेन्डा छैन: प्रधानमन्त्री ओली
काम गरेर देखाउनेबाहेक यो सरकारको अरु कुनै एजेन्डा छैन: प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानलाई जीवनमय बनाउनेबाहेक वर्तमान सरकारको अरू कुनै मुद्दा नरहेको बताएका छन्। बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काम गरेर देखाउने र गरेकै कामले आशा भर्नेबाहेक वर्तमान सरकारको अर्को एजेन्डा नभएको बताएका हुन्।
प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतमाथि सार्वजनिक उजुरी आह्वान
प्रस्तावित प्रधानन्यायाधीश र दुई राजदूतमाथि सार्वजनिक उजुरी आह्वान बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल उपर उजुरी आह्वान गर्ने निर्णय भएको समितिका उपसचिव सिर्जना बरालले जानकारी दिइन्। 
Weather Update