News Griha :: न्यूजगृह
भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेः परराष्ट्रमन्त्री राणा
भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्नुहुनेः परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार बिहान द्विपक्षीय भेटवार्ता भएको छ।
प्रधानमन्त्री ओली र मोदीबीच न्युयोर्कमा आधा घण्टा भेटवार्ता, के भयो कुराकानी?
प्रधानमन्त्री ओली र मोदीबीच न्युयोर्कमा आधा घण्टा भेटवार्ता, के भयो कुराकानी? प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा आधा घण्टा भेट भएको छ।ओली र मोदीबीच नेपाली समय अनुसार सोमबार बिहान ४ बजे भेट भएको हो।भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीट गरेर जानकारी दिएका छन्। उनले भेट फलदायी भएको उल्लेख गरेका छन्।
रास्वपा केन्द्रीय कार्यालयमा कार्यकर्ताको भीड, रवि लामिछाने छलफलमा
रास्वपा केन्द्रीय कार्यालयमा कार्यकर्ताको भीड, रवि लामिछाने छलफलमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया प्रालिका सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि उक्त पार्टीका नेताकार्यकर्ताहरू बालाजुस्थित रास्वपा कार्यालयमा जम्मा भएका हुन्।
रास्वपाले बोलायो आकस्मिक भेला, कार्यकर्तालाई केन्द्रीय कार्यालय आउन निर्देशन
रास्वपाले बोलायो आकस्मिक भेला, कार्यकर्तालाई केन्द्रीय कार्यालय आउन निर्देशन  राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ। रास्वपा बागमती प्रदेशका सभापति डा अच्युतम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरूलाई यथाशक्य छिटो केन्द्रीय कार्यालयमा उपस्थित हुन आग्रह गरेका छन्।
बागमती प्रदेश सभाको बैठक बस्दै
बागमती प्रदेश सभाको बैठक बस्दै बागमती प्रदेश सभाको बैठक आज बस्दैछ। प्रदेश सभा सचिवालयका अनुसार चौथो अधिवेशनको ३६औँ बैठक दिउँसो १ बजे बस्न लागेको हो।
सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा
सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दै समाजवादी मोर्चा मुलुकको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन, जनाधिकार, सामाजिक विकासलगायत विषयमा प्रशिक्षण छिट्टै सञ्चालन गर्न लागेको मोर्चाका नेता प्रमेश हमालले जानकारी दिए।
कर्मचारीलाई लुम्बिनीका मुख्यमन्त्रीको १४ बुँदे निर्देशन
कर्मचारीलाई लुम्बिनीका मुख्यमन्त्रीको १४ बुँदे निर्देशन लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारीलाई १४ बुँदे निर्देशन जारी गरेका छन् । मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन र उद्देश्य प्राप्तिका लागि निर्देशन जारी गरिएको हो ।
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेट
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेट संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो । 
बागमतीका मुख्यमन्त्री लामाले बोलाए सर्वदलीय बैठक
बागमतीका मुख्यमन्त्री लामाले बोलाए सर्वदलीय बैठक मुख्यमन्त्री लामाले आइतबार बिहान ८ बजेका लागि बैठक बोलाएका हुन्। बैठक मुख्यमन्त्री लामाको सरकारी निवासमा बस्नेछ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रतिपक्ष दलले अवरोध गर्ने सङ्केत दिएपछि मुख्यमन्त्री लामाले सर्वदलीय बैठक बोलाएका हुन्।
सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल
सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल माओवादी केन्द्र चितवन–काठमाडौं सम्पर्क समन्वय समितिको आठौँ भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्नेलगायत गलत कदमका कारण सरकार सुरुआतकै चरणमा असफल भएको टिप्पणी गरे।
कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन भन्ने गुनासो छः देउवा
कांग्रेसले गफ बढी गर्छ, काम गर्दैन भन्ने गुनासो छः देउवा सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुई ठूला दलबीचको सत्ता सहकार्यले नागरिक खुशी भएको बताएका छन्।शनिबार काभ्रेको धुलिखेलमा बीपी कोइरालाको शालिक अनावरण गर्दै उनले कांग्रेस र एमालेको सहकार्यले देशभर सकारात्मक सन्देश गएको बताएका हुन्।
रविले कमजोरी स्विकार्नुको साटो ‘क्लिन चिट’ पाएको हल्ला चलाए: एमाले महासचिव पोख्रेल
रविले कमजोरी स्विकार्नुको साटो ‘क्लिन चिट’ पाएको हल्ला चलाए: एमाले महासचिव पोख्रेल दाङमा शनिबार पत्रकारसँग महासचिव पोख्रेलले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभाव पार्नेगरि लामिछानेले क्लिन चिटको हल्ला चलाउनु उचित नभएको बताएका हुन्।
Weather Update