रास्वपामा १ लाख ४० हजार पार्टी सदस्य, कुन प्रदेशमा कति?बुधबार, असोज २, २०८१

रास्वपाविरुद्ध एमाले महासचिवको कटाक्षः कस्तो विकल्प र सुशासन दिन खोजेको हो, स्पष्टै भयो बुधबार, असोज २, २०८१ संसदीय छानबिन समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम गैरकानुनी रूपमा परिचालन भएको र त्यसमा तत्कालीन प्रबन्ध निर्देशक लामिछाने पनि जिम्मेवार रहेको ठहर गर्दै प्रतिवेदन तयार पारेपछि अहिले यसका पक्षविपक्षमा बहस भइरहेको छ।

ओटावामा नेपाल–क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै बुधबार, असोज २, २०८१ यही असोज ३ र ४ गते क्यानडाको टोरोन्टोमा हुने ‘महिला परराष्ट्रमन्त्रीहरूको बैठक’मा भाग लिन ओटावा पुगेकी परराष्ट्रमन्त्री डा आरजु राणा र क्यानडाका परराष्ट्रमन्त्री मिलेनी जोली नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्ता हुन लागेको हो।

कोशीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै बुधबार, असोज २, २०८१ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन्। नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले सो पार्टीले समर्थन फिर्ता लिएसँगै दोश्रो पटक विश्वासको मत लिन लागेका हुन्।
![राप्रपाले छान्यो मिस नेपाल आश्मा केसीसहित ४० वर्षमुनिका २० केन्द्रीय सदस्य [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/rpp_rastriya_prajatantra_party_party_office-1711438192.jpg)
राप्रपाले छान्यो मिस नेपाल आश्मा केसीसहित ४० वर्षमुनिका २० केन्द्रीय सदस्य [सूचीसहित] मंगलबार, असोज १, २०८१ राप्रपाले नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेको थियो।सोहीअनुसार वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा छनौट समिति गठन गरिएको थियो।

रास्वपाको राष्ट्रिय भेलाः पहिलो दिन के भयो? मंगलबार, असोज १, २०८१ भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुनेछ। भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको थियो।
-1715843430.jpg)
देउवाले भने— प्रदेश संरचना हटाउन सकिन्न, अझ प्रभावकारी बनाउनु पर्छ मंगलबार, असोज १, २०८१ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन्। कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए।

गगनलाई रविको जवाफ– ‘प्रमाण होइन, प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ मंगलबार, असोज १, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोर्खा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन्।मंगलबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले आफू सहकारी ठग नभएको संसदीय छानबिन विशेष समितिले प्रमाणित गरेको तर्क गरेका हुन्।
-1713352710.jpg)
राजेन्द्र महतोद्वारा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी घोषणा मंगलबार, असोज १, २०८१ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मङ्गलबार विधिवत रुपमा पार्टी घोषणा गरेका छन्।राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने घोषणा गरेका हुन्।

देशको पत्रकारिता निर्लज्ज बन्योः रवि लामिछाने मंगलबार, असोज १, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको पत्रकारिता निर्लज्ज बनेको बताएका छन्। देशको पत्रकारिता जोगाउन आग्रह गरेका छन्।

कांग्रेसले देखाएका प्रमाणहरू फेल भए, म सहकारी ठगीमा निर्दोष भएँः रवि लामिछाने मंगलबार, असोज १, २०८१ राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसतर्फ लक्षित गर्दै लामिछानेले उनीहरूले देखाएका प्रमाणहरू फेल भएको र आफू सहकारी ठगीमा निर्दोष देखिएको बताएका हुन्।

मेटमणिलाई पार्टीबाट निष्कासन गर्न झलनाथको माग मंगलबार, असोज १, २०८१ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको हो भन्ने अभिव्यक्ति कुनै हालतमा क्षम्य नहुने बताउँदै उपमहासचिव मेटमणि चौधरीलाई पार्टीबाट निष्कासन गर्न नेतृत्वपङ्क्तिसँग माग गरेका छन्।

बागमती प्रदेशसभाको बैठक असोज ६ मा मंगलबार, असोज १, २०८१ बागमती प्रदेशसभाको बैठक यही असोज ६ गते बस्ने भएको छ। प्रदेशसभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए।