News Griha :: न्यूजगृह
राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित
राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन्। उनी माओवादी निकट सांसद हुन्। 
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।  सभामुख घिमिरेले बैठक आज दिउँसो पौने १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेगरि बोलाएका हुन्।
प्रधानमन्त्रीले आज संसद् बैठकलाई सम्बोधन गर्ने, माओवादीले अवरोध नगर्ने
प्रधानमन्त्रीले आज संसद् बैठकलाई सम्बोधन गर्ने, माओवादीले अवरोध नगर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्।  सोमबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए। 
सङ्घीय संसद्को चालु अधिवेशन आजरातिदेखि अन्त्य हुँदै
सङ्घीय संसद्को चालु अधिवेशन आजरातिदेखि अन्त्य हुँदै आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो।
संवैधानिक परिषद्को बैठक बस्दै
संवैधानिक परिषद्को बैठक बस्दै  संवैधानिक परिषद्को बैठक आज बस्दै छ। भदौ २८ को बैठक कुनै निर्णय नगरी सकिएपछि आज पुनः बैठक बस्न लागेको हो।
लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा सोनल
लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा सोनल यसअघि संसदीय दलका नेता रहेका प्रदेश सांसद अभिराम शर्मा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा अदालतबाट दोषी ठहर भएपछि प्रदेशसभा सचिवालयले उनलाई निलम्बन गरेको थियो। अदालतले दोषी ठहर गरेदेखि नै शर्मा सम्पर्कविहीन छन्।
स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन गर्न आयोगको सिफारिस
स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन गर्न आयोगको सिफारिस निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति सिफारिस गरेको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेका हुन्।
प्रतिनिधि सभा बैठक स्थगित
प्रतिनिधि सभा बैठक स्थगित प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीको अवरोधका कारण आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्न सकेन।दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुख देवराज घिमिरेले दिउँसो सवा ३ बजेका लागि सारेका थिए। तर, संसद् सञ्चालनको वातावरण नबनेपछि अपरान्ह ४ बजे बैठक स्थगित भएको हो।
प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने माओवादीको निर्णय
प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने माओवादीको निर्णय प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आजको प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ। सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफल पश्चात् माओवादीले अनौपचारिक छलफल गरेको थियो।
प्रतिनिधि सभा बैठक एक घण्टा सर्‍यो, माओवादी आन्तरिक छलफलमा
प्रतिनिधि सभा बैठक एक घण्टा सर्‍यो, माओवादी आन्तरिक छलफलमा राष्ट्रिय दलका सचेतक र प्रमुख सचेतकसँगको छलफल निष्कर्षविहीन भएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक १ घण्टाका लागि सारेका छन्। सिंहदरबारमा बोलाइएको बैठकमा भएका छलफलबारे नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पार्टीमा छलफल गरेर जानकारी गराउने भनेपछि बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको हो।
सभामुखले बोलाएको बैठक निष्कर्षमा पुगेन, माओवादीले माग्यो एक घण्टाको समय
सभामुखले बोलाएको बैठक निष्कर्षमा पुगेन, माओवादीले माग्यो एक घण्टाको समय सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक बिना निष्कर्ष सकिएको छ।सिंहदरबारमा बसेको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा कुनै सहमति नभएको हो।
सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित
सुनुवाइ समितिको बैठक अनिश्चितकालका लागि स्थगित संसदीय सुनुवाइ समितिले विभिन्न १७ देशका लागि सरकारले सिफारिस गरेका राजदूतहरूको सुनुवाइ शुक्रबार सकेको छ। आज ती राजदूतहरूको नियुक्तिको सिफारिस अनुमोदन गर्न बोलाइएको बैठक स्थगित गरिएको संसदीय सुनुवाइ समितिका एक सदस्यले जानकारी दिए।
Weather Update