News Griha :: न्यूजगृह
सङ्घीय संसद्को चालु अधिवेशन आजरातिदेखि अन्त्य हुँदै
फाइल तस्बिर।

काठमाडौं— संघीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य हुँदै छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो।

संसद्को यो अधिवेशन वैशाख २४ गतेदेखि  सुरु भएको थियो।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०८:०३
Weather Update