News Griha :: न्यूजगृह
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची सङ्घीय संसद्को दुवै सदनको बैठक आइतबार बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ।  
संसदीय छानबिन विशेष समितिको सुझावलाई सरकारले कार्यान्वयन गर्छ: प्रधानमन्त्री ओली
संसदीय छानबिन विशेष समितिको सुझावलाई सरकारले कार्यान्वयन गर्छ: प्रधानमन्त्री ओली सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको शनिबार सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैरसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरूको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताए।
सहकारी ठगी छानबिन संसदीय छानबिन समितिमा प्रधानमन्त्री ओली
सहकारी ठगी छानबिन संसदीय छानबिन समितिमा प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओली सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा उपस्थित भएका छन्। 
ओलीको भविष्यवाणी— ०८४ मा एमालेले बहुमत ल्याउँछ, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला
ओलीको भविष्यवाणी— ०८४ मा एमालेले बहुमत ल्याउँछ, माओवादी राष्ट्रिय पार्टीसम्म बन्ला शनिबार एमालेले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन्। प्रधानमन्त्री ओलीले एमालेसँग अहिले मिसन २०८४ मा एकल बहुमत ल्याउने आधार भएकाले त्यसलाई सफल पार्न सम्पूर्ण शक्ति परिचालन गर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए।
सहकारी प्रकरण: प्रतिवेदन तयार गर्नुअघि संसदीय छानविन विशेष समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने
सहकारी प्रकरण: प्रतिवेदन तयार गर्नुअघि संसदीय छानविन विशेष समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने साँझ पाँच बजे प्रधानमन्त्रीसँग छलफल तय भएको समिति सदस्य लेखनाथ दाहालले बताए। हिजोबाट समितिले प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिरहेको छ। प्रधानमन्त्रीसँगको छलफलपछि  समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ।
प्रचण्डको दाबी– उपसभामुख हटाउने कुराबाट कांग्रेस—एमाले ब्याक हुन्छन्
प्रचण्डको दाबी– उपसभामुख हटाउने कुराबाट कांग्रेस—एमाले ब्याक हुन्छन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैँ ब्याक हुने बताएका छन्।
परिवर्तनका विरोधी शक्तिहरू संविधानविरुद्ध खुलेआम लागेका छन्ः प्रधानमन्त्री ओली
परिवर्तनका विरोधी शक्तिहरू संविधानविरुद्ध खुलेआम लागेका छन्ः प्रधानमन्त्री ओली उनले त्यसलाई चिर्ने गरी केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरूले काम गर्नुपर्ने बेला रहेको बताए। आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापकरूपमा लाग्न आग्रह गर्दै उनले कार्यशालाबाट पार्टीका नीतिलाई अझ स्पष्ट र योजनाहरूलाई गतिशील बनाउँदै समस्याहरूको खोजी र निदान हुने अपेक्षा गरे।
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, के छन् छलफलका एजेन्डा? 
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, के छन् छलफलका एजेन्डा?  त्यस्तै  राष्ट्रिय भेलामा प्रस्तुत हुने प्रतिवेदनहरू प्रस्ताव र आवश्यक छलफल गरिने, जिल्ला भेला र जिल्ला समिति गठनबारे छलफल गरिने, विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक छलफल गर्ने, प्रस्तावित नियमावली र कार्यविधिहरू सम्बन्धमा र अन्य विविध विषयमा छलफल गर्ने कार्यसूची रहेको कार्यवाहक प्रवक्ता झाले जानकारी दिए।
संवैधानिक परिषदको बैठक अनिर्णीत
संवैधानिक परिषदको बैठक अनिर्णीत संवैधानिक परिषदको बैठक अनिर्णीत भएको छ। प्रधानन्यायाधीश सिफारिस गर्न आज बसेको संवैधानिक परिषदको बैठक निर्णयमा पुग्न नसकेको र अर्को बैठक सोमबार बस्ने भएको छ।
संसद्को अवरोध कायम राख्ने माओवादी केन्द्रको निर्णय
संसद्को अवरोध कायम राख्ने माओवादी केन्द्रको निर्णय प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको छ। संसदीय दलको शुक्रबार बसेको बैठकले एमाले सचिव योगेश भट्टराईले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको निष्कर्षसहित संसद्मा पार्टीले गरिरहेको अवरोधलाई जारी राख्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन्।
संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी
संसद्को वर्षे अधिवेशन अन्त्यको तयारी बजेट अधिवेशनको रुपमा लिइने चालू वर्षे अधिवेशनमा बजेटका अलावा केही विधेयकहरू पारित समेत पारित भएका छन्।सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक) चालू अधिवेशनले नै पास गरेको हो।
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु सचिवालयबाट वार्षिक कार्ययोजना पारित गरी मिसन ०८४ लक्षित संगठन निर्माण र विस्तार, शुद्धीकरण र सुदृढीकरणलगायत अभियान चलाउने एमालेको तयारी छ।भदौ १९ मा सम्पन्न पोलिटब्युरो बैठकमा वार्षिक कार्ययोजनामाथि छलफल भएको थियो। बैठकले सुझावसहित पारित गर्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो।
Weather Update