News Griha :: न्यूजगृह
कोशी प्रकरणले कांग्रेस–माओवादीबीच टकराव
कोशी प्रकरणले कांग्रेस–माओवादीबीच टकराव  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सार्वजनिक रूपमै एक अभिव्यक्ति दिए । उनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता साझेदार दल नेपाली कांग्रेसबाट धोका भएको बताउँदै गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो । गृहजिल्ला रोल्पा पुगेका पुनले कांग्रेसले आफूहरूको विश्वास गुमाएको टिप्पणी गरे ।बिहीबार सम्पन्न राष्ट्रियसभा...
विश्वप्रकाशले भने- हाम्रो पुस्ताका प्रधानमन्त्री गगन नै हुन्
विश्वप्रकाशले भने- हाम्रो पुस्ताका प्रधानमन्त्री गगन नै हुन् यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयासस्वरूप यात्रा आरम्भ गरेको बताए । उनले यो यात्रा आफ्नो व्यक्तिगत नभएर पार्टीको समुदायसँग जोड्ने अभियान भएको स्पष्ट पारे । महामन्त्री थापाले आफूहरू भुँई मान्छेको प्रतिनिधि भएको जिकिर गर्दै पार्टीप्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य...
चिनियाँ उपमन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई
चिनियाँ उपमन्त्रीले भेटिन् प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिए । उपमन्त्री हायान नेकपा माओवादी केन्द्रको औपचारिक निमन्त्रणामा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । नेपालमा रहँदा उहाँले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
माओवादी सुदूरपश्चिम संसदीय दल नेताबाट हटाइए खगराज
माओवादी सुदूरपश्चिम संसदीय दल नेताबाट हटाइए खगराज नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलले संसदीय दलका नेता खगराज भट्टलाई हटाएको छ ।११ जना सदस्य रहेको माओवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलले बहुमतबाट भट्टलाई हटाउने निर्णय भएको हो । बहुमत सदस्यहरूले यसअघि प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरेको सांसद ओमविक्रम भाटले बताए ।   
सिटौलालाई देउवा-प्रचण्डले दिँदैछन् ‘सरप्राइज गिफ्ट’ 
सिटौलालाई देउवा-प्रचण्डले दिँदैछन् ‘सरप्राइज गिफ्ट’  उपसभापति पूर्णबहादुर खड्कासहितका कतिपय नेतासँग असन्तुष्ट सभापति देउवाले सिटौलालाई यिनै कुराहरू बताएर विश्वासमा लिएपछि राष्ट्रिय सभाको चुनावमा उनी सहभागी भएको स्रोतको भनाइ छ । सिटौलालाई राष्ट्रिय सभाको भावी अध्यक्षका रुपमा हेरिए पनि सभापति देउवा भने उनलाई उपप्रधानसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्ने गरी सरकारमा पार्टीको प्रतिनिधित्व गराउने  तयारीमा रहेको देउवा निकट सूत्रको...
कांग्रेस स्थापनाको बित्यो ७७ वर्ष, आज ७८ औँ स्थापना दिवस मनाउँदै
कांग्रेस स्थापनाको बित्यो ७७ वर्ष, आज ७८ औँ स्थापना दिवस मनाउँदै नेपालमा कांग्रेसले २००७ सालमा प्रजातन्त्र ल्याउन सफल हुँदै २०३६ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र बहाली, २०६२/०६३ सालको दोस्रो जनआन्दोलन हुँदै संविधानसभामार्फत संविधान घोषणामा समेत कांग्रेसकै नेतृत्व थियो । संविधानबमोजिम निर्वाचन गराउने काममा समेत कांग्रेस नेतृत्व सफल हुँदै आएको छ । हाल संसद्को ठूलो दल कांग्रेस केन्द्र...
निर्विवाद हुन सकेनन् राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना 
निर्विवाद हुन सकेनन् राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना  सभामुख बस्दै आएको उक्त निवास सापकोटालाई दिनुपर्ने आवाज उठ्दा त्यहाँ राजनीतिक पूर्वाग्रह प्रष्ट देखिएको थियो । विवादमा आएका बेला अध्यक्ष तिमिल्सिना भने राजनीतिक पूर्वाग्रहका कारण आफूलाई विवादमा ल्याउने गरेको प्रतिक्रिया दिने गरेका छन् । स्वच्छ छवि र लगनशील नेताको परिचय बनाएका तिमिल्सिनाका ६ वर्ष सन्तोषजनक रहेपनि विवादरहित हुन भने नसकेको...
के हुँदैछ संसद्को हिउँदे अधिवेशनमा ?
के हुँदैछ संसद्को हिउँदे अधिवेशनमा ? संघीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन माघ २२ गते सोमबार सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिउँदे अधिवेशन आह्वान गरेका हुन् । संसद् सचिवालय आन्तरिक तयारीमा जुटेको छ । राष्ट्रपति कार्यालयबाट प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वानको पत्र प्राप्त भएको र सोहीअनुसार तयारीमा जुटेको संघीय संसद् सचिवालयका...
यी हुन् राष्ट्रिय सभामा विजयीहरू [विवरणसहित]
यी हुन् राष्ट्रिय सभामा विजयीहरू [विवरणसहित] संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा सदस्यका १९ सीटका लागि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ र विपक्षी एमालेका एक जना निर्वाचित भएका छन् ।रिक्त भएका पदको निर्वाचनका लागि संवैधानिक व्यवस्थाअनुसार महिला, अपांग वा अल्पसंख्यक र अन्य गरि तीन ‘क्लस्टर’सँग सम्बन्धितलाई दलहरूले उम्मेदवार बनाएका थिए ।
फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो, एमाले तेस्रो
फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो, एमाले तेस्रो बिहीबार भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भए । त्यस्तै, एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए । यो मत परिणामले राष्ट्रिय सभामा दलीय समीकरण फेरिएको हो ।  यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी...
कर्णालीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित
कर्णालीबाट राष्ट्रियसभामा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् ।महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले ३ हजार ७२२ मत भार प्राप्त गरी विजयी भइन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी विमलाकुमारी शाहीले १ हजार ३६२ मतभार प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचन: बागमतीका चारै सिटमा गठबन्धन
राष्ट्रिय सभा निर्वाचन: बागमतीका चारै सिटमा गठबन्धन बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यको चार सिटमा सत्ता गठबन्धन दलका उम्मेदवार विजयी भएका छन् । प्रदेश राजधानी हेटौंडामा भएको मतगणनाअनुसार कांग्रेसका २, माओवादी केन्द्रका र एकीकृत समाजवादीका १/१ जना उम्मेदवार विजयी भएका हुन् । 
Weather Update