News Griha :: न्यूजगृह
डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक : सभापति लामिछाने 
डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्न आवश्यक : सभापति लामिछाने  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) 'आतङ्क'बाट मुलुकलाई बाहिर निकाल्न आवश्यक रहेको बताएका छन् । सिंहदरबारमा बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक संसदीय दलको बैठक शुक्रबार बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको हो । संसदीय दलको बैठकका छलफलका एजेण्डामा संसद्मा प्रस्तुत हुने विधेयक, संसद्मा उठाउने नागरिक मुद्दा र विविध रहेको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए ।
पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ: प्रधानमन्त्री
पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ: प्रधानमन्त्री कृषि तथा वनविज्ञान विश्वविद्यालयको बाह्रौं साधारणसभालाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्ने बताए । त्यसका लागि उत्पादन र उत्पादकत्व वृद्धिमा कृषि विश्वविद्यालयले भूमिका खेल्नुपर्ने उनको जोड छ ।  
मैले ड्याङड्याङ मिसाइल हान्दिने हो : ओली
मैले ड्याङड्याङ मिसाइल हान्दिने हो : ओली लोकतन्त्रलाई नेताहरूले ठगी खाने भाँडो बनाउन नहुने तर्क गर्दै आफूले अविचलित रुपमा देश, जनता र सुशासनको पक्षमा अत्यन्तै निष्ठापूर्वक एकधारको राजनीति गर्दै आएको दाबी उनले गरे । राजनीति लोकतन्त्रको लागि चाहिने र लोकतन्त्र जनताको लागि भएको उल्लेख गर्दै उनले नेताले त्यसलाई ठगी खाने भाँडो बनाउन खोजे लोकतन्त्र नटिक्ने बताए । 
संसद्लाई ‘विजनेस’ दिन प्रधानमन्त्रीको निर्देशन
संसद्लाई ‘विजनेस’ दिन प्रधानमन्त्रीको निर्देशन माघ २२ गतेबाट प्रारम्भ हुने संसद्लाई ‘विजनेस’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ । मंगलबार दिउँसो प्रधानमन्त्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रालयका अधिकारीहरू बोलाएर अघिल्लो संसद् अधिवेशनले कानुन निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको समीक्षा भइरहेको भन्दै संसद्लाई विजनेस दिन र...
दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री
दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् ।सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग प्रधानमन्त्री प्रचण्डले २०५९ जेठ १९ गते राति नारायणहिटीमा भएको तत्कालीन राजा वीरेन्द्रको वंश नाशको छानबिन हुने बताएका हुन् ।
मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको अभिलाषामा ब्रेक लागेको हो?  
मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको अभिलाषामा ब्रेक लागेको हो?   राष्ट्रिय सभा निर्वाचन सकिएसँगै संघीय सरकारमा रहेका मन्त्रीहरूको हेरफेर हुनसक्ने संकेत देखिएको छ । केही मन्त्रीहरूको कार्य क्षमतामाथि पटकपटक प्रश्न उठेपछि मन्त्रीहरू हेरफेर गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दबाबमा परेका छन् । तेस्रो कार्यकालको एक वर्ष पूरा गरेपछि प्रचण्डले पुस १० मा कार्यक्षमता प्रमाणित गर्न नसक्ने मन्त्रीलाई हटाउने संकेत गरेका...
समिति बैठकमा झोँक्किए कानुनमन्त्री गुरुङ, ‘खुसुक्क छिराएछ भनेको के हो ?’ 
समिति बैठकमा झोँक्किए कानुनमन्त्री गुरुङ, ‘खुसुक्क छिराएछ भनेको के हो ?’  संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ आइतबार झोँक्किएका छन् । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकबारेको छलफल चलिरहँदा सदस्यहरूले सुटुक्क पास गर्न खोजिएको भनाइ राखेको भन्दै उनी झोँक्किएका हुन् ।
 मन्त्रिपरिषद् विस्तारको तयारीमा कोशीका मुख्यमन्त्री कार्की, यी हुन् सम्भावित मन्त्री
 मन्त्रिपरिषद् विस्तारको तयारीमा कोशीका मुख्यमन्त्री कार्की, यी हुन् सम्भावित मन्त्री मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकार विस्तारको तयारी गरेका छन् । जिम्मेवारी सम्हालेको सय दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा मुख्यमन्त्री कार्कीले आइतबार विभिन्न दलका नेताहरूसँग छलफल गर्दैछन् । छलफलमा सहमति जुटाएर सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी उनको छ ।...
विरोधी मत तर्साउँदै प्रचण्ड
विरोधी मत तर्साउँदै प्रचण्ड जनार्दन शर्मा र वर्षमान पुन जस्ता नेता माओवादीभित्र दाहालका बलिया चुनौति मानिन्छन् । यी दुवै नेता र दाहालबीच वाकयुद्ध पनि चल्ने गरेको देखिन्छ समय-समयमा । तर कम्युनिष्ट पार्टीको संस्कार अनुसार त्यस्ता बिमतिलाई कार्पेटमुनि छोप्ने गरिन्छ ।  जसका कारण आममानिसले सुईको पनि पाउन सक्दैनन् । शीर्ष तहका नेताकै विमति थिचोमिचोमा परेको...
भट्टलाई संसदीय दलको नेताबाट हटाएपछि माओवादी केन्द्रमा किचलो, निर्णय सच्याउन पार्टीको निर्देशन
भट्टलाई संसदीय दलको नेताबाट हटाएपछि माओवादी केन्द्रमा किचलो, निर्णय सच्याउन पार्टीको निर्देशन नेकपा माओवादी केन्द्र सुदूरपश्चिमले प्रदेश संसदीय दलको नेता फेर्ने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ । प्रदेश अध्यक्ष हरिराम चौधरी (उत्सव)को अध्यक्षतामा शनिबार बसेको पदाधिकारी बैठकले खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएको विषय सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरेको हो ।
कार्यकर्तालाई प्रचण्डको प्रश्न- १७ हजार प्लस २ भन्नेको प्रतिवाद गर्न किन आँट आएन ?
कार्यकर्तालाई प्रचण्डको प्रश्न- १७ हजार प्लस २ भन्नेको प्रतिवाद गर्न किन आँट आएन ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६२/०६३ अघिको ‘जनयुद्ध’मा ज्यान गुमाउनेको अपमान भइरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले  ‘जनयुद्ध’मा ज्यान गुमाउनेहरूको नाटकीय रुपमा अपमान हुँदा पनि पार्टी कार्यकर्ताहरूले प्रतिवाद गर्ने जाँगर नचलाएको भन्दै आक्रोश पोखे ।
Weather Update