‘विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई चिर्नु आजको चुनौती बन्यो बिहीबार, वैशाख १३, २०८१

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने बिहीबार, वैशाख १३, २०८१ कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिँदै छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपरान्ह ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका कँडेलले दुई सातापछि गठबन्धनमा मन्त्रालयको भागबन्डा मिलाएर विश्वासको मत लिन लागेका हुन्। भागबन्डा मिलेपछि बुधबारमात्रै मुख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह...

उपनिर्वाचनको ‘मौन’ अवधि सुरु, के-के गर्न पाइँदैन? बिहीबार, वैशाख १३, २०८१ निर्वाचन कार्यतालिकाअनुसार गएराति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने समय सुरु भएको छ। निर्वाचन आयोगकाअनुसार मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि प्रचार गर्न नपाइने जानकारी दिएका छन्। अब मतदान सम्पन्न नभएसम्म निवाचन सम्बन्धी प्रचारप्रसार गर्न पाइने छैन।निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता,...

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य बुधबार, वैशाख १२, २०८१ प्रदेश सरकारको सिफारिसमा बुधवार प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजै राति १२ बजेदेखि लागुहुनेगरि प्रदेशको हिउँदे अधिवेशनको अन्त्य गरेका हुन्।

लुम्बिनीका मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट बुधबार, वैशाख १२, २०८१ यसअघि एमालेका चेतनारायण आचार्यलाई आर्थिक मामिला मन्त्रालय, नेकपा माओवादी केन्द्रका दीपेन्द्र पुनलाई स्वास्थ्य मन्त्रालय र जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइए पनि अहिरले भने पार्टीलाई सहमतिअनुसार २ मन्त्रालय नदिएको भन्दै राजीनामा दिएका छन्। यद्यपि मुख्यमन्त्री जोखबहादुर महराले उनको राजीनामा भने स्वीकृत गरेका छैनन्।
बागमतीको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस बुधबार, वैशाख १२, २०८१ बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिएका हुन्।

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा बुधबार, वैशाख १२, २०८१ गुरुङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङ विरुद्ध २०७५ माघ २१ गते भ्रष्टाचार मुद्दा दर्ता गरेपछि संसद् सचिवालयले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २ (घ) र दफा ३३ बमोजिम मुद्दाको अन्तिम किनारा नभएसम्म स्वत: निलम्बन गरेको थियो।
-1713957575.jpg)
ओलीले सुहाङलाई सोधे– कति भोटले जित्नुहुन्छ? बुधबार, वैशाख १२, २०८१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ मा शनिबार हुने उपनिर्वाचनमा इलामेली जनताको विश्वास सुहाङ नेम्वाङमाथि रहेको दाबी गरेका छन्। आज इलामको चुलाचुलीमा निर्वाचन प्रचारप्रसारको अन्तिम आमसभामा पुगेका ओलीले सो कुरा बताएका हुन्।

उपनिर्वाचनका लागि आज रातिबाट मौन अवधि, प्रचारप्रसारमा पूर्ण रोक बुधबार, वैशाख १२, २०८१ आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा बुधबार रातिबाट मौन अवधि सुरु हुँदैछ। निर्वाचन आयोग नेपालले विज्ञप्ति जारी गर्दै निर्वाचन सम्पन्न नभएसम्मका लागि मौन अवधि सुरु गर्न लागेको हो। उक्त अवधिमा निर्वाचन प्रचारप्रसार र मत माग्न पाइनेछैन।
-1713954120.jpg)
कर्णालीमा माओवादीका परियार बिना विभागीय मन्त्री नियुक्त, लिए शपथ बुधबार, वैशाख १२, २०८१ कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनिताको शपथग्रहण गरेका छन्। कर्णालीका मुख्यमन्त्री यमलाल कँडेलले परियारलाई आज बिना विभागीय मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्री परियारले प्रदेश प्रमुख तिलक परियारसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका छन्।

कतारका अमिरसँग विपिनको रिहाइका लागि प्रधानमन्त्रीको अपिल बुधबार, वैशाख १२, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग इजरायलमा बेपत्ता कञ्चनपुरका विपिन जोशीको खोजिका लागि पहल गरिदिन आग्रह गरेका छन्।

एकीकृत समाजवादीको आगामी महाधिवेशनका लागि एकताबद्ध भएर अघि बढ्न खनालको आग्रह बुधबार, वैशाख १२, २०८१ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आगामी दशौँ महाधिवेशन सफल पार्न एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन्।

प्रधानमन्त्री र कतारका अमिरबीच भेटवार्ता बुधबार, वैशाख १२, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता सुरु भएको छ। मङ्गलबार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा भेटवार्ता सुरु भएको हो। अहिले प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच वान टू वान भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।