News Griha :: न्यूजगृह
सहकारी ठगी प्रकरणः कसरी गर्नेछ छानबिन समितिले काम?, यस्तो छ कार्यविधि [पूर्णपाठ]
सहकारी ठगी प्रकरणः कसरी गर्नेछ छानबिन समितिले काम?, यस्तो छ कार्यविधि [पूर्णपाठ] सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय छानबिन समितिको कार्यविधि तय भएको छ। समितिले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको कार्यविधि, २०८१’ जारी गरेको हो।जस अन्तर्गत सहकारी संस्थाहरुमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प्रयोजन एवं वित्तीय प्रणालीको नियमन, सुपरिवेक्षण र पारदर्शिता सम्बन्धमा...
पार्टी स्थापना दिवसमा रविको समीक्षाः गल्तीलाई सच्याएर अघि बढ्छौँ 
पार्टी स्थापना दिवसमा रविको समीक्षाः गल्तीलाई सच्याएर अघि बढ्छौँ  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताबाट आएका प्रश्नहरुको हल गर्र्ने गरी आगामी दिनमा त्यसको निर्मम समीक्षा गरेर अघि बढ्ने बताएका छन्। शुक्रबार पार्टी कार्यालयमा पार्टी स्थापना दिवसका अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग बोल्दै सो कुरा बताएका हुन्। उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले आफूहरु सरकारमा गएर पार्टी जनताको घरघरको...
कांग्रेस संसदीय दलको बैठक जारी 
कांग्रेस संसदीय दलको बैठक जारी  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ। संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक जारी रहेको छ। दिउँसो ३ बजेका लागि बैठक बोलाइए पनि केही ढिला गरी बैठक बसेको हो। 
एसको महाधिवेशनः सुरक्षाको जिम्मेवारी तोकियो, बासको व्यवस्था आफैँ गर्नुपर्ने
एसको महाधिवेशनः सुरक्षाको जिम्मेवारी तोकियो, बासको व्यवस्था आफैँ गर्नुपर्ने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न राष्ट्रिय महाधिवेशनस्थल तथा विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी राजनीतिक तथा सुरक्षा समन्वय कमिटीलाई दिएको छ।सो कमिटीलाई महाधिवेशनस्थलमा आउने सबै प्रतिनिधि, शुभकामना दिन आउने विभिन्न पार्टीका नेता, पर्यवेक्षकलगायत विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनको जिम्मेवारी तोकिएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिइन्। 
लुम्बिनीको बजेट संघीयता विरोधी भएको कांग्रेसको आरोप, प्रदेश सभा बैठक अवरुद्ध 
लुम्बिनीको बजेट संघीयता विरोधी भएको कांग्रेसको आरोप, प्रदेश सभा बैठक अवरुद्ध  लुम्बिनी प्रदेश सरकारको बैठक अवरुद्ध भएको छ। नेपाली कांग्रेसले बजेट जनतामैत्री र संघीयताविरोधी बजेट आएको भन्दै शुक्रबारको संसद बैठक अवरुद्ध गरेको हो।
गण्डकीमा बजेट बक्तव्यमा भएको त्रुटीबारे अर्थमन्त्रीले मागे माफी, बैठक सुचारु 
गण्डकीमा बजेट बक्तव्यमा भएको त्रुटीबारे अर्थमन्त्रीले मागे माफी, बैठक सुचारु  बजेटमा भएको त्रुटीबारे गण्डकी प्रदेशका अर्थमन्त्री डा.टकराज गुरुङले माफी मागेपछि प्रदेश सभा बैठक सुचारु भएको छ। आज बसेको प्रदेश सभा बैठकमा बजेट बक्तव्यमा भएको त्रुटी मानवीय कारणले भएको भन्दै माफी मागेपछि बैठक सुचारु भएको हो। बिहीबार बसेको बैठकमा प्रतिपक्षी दल नेकपा एमाले र माओवादी केन्द्रले बजेटमा बजेटको पूरा अङ्क र...
स्थापना दिवसको शुभकामना दिन रास्वपाको केन्द्रीय समिति बैठक
स्थापना दिवसको शुभकामना दिन रास्वपाको केन्द्रीय समिति बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसेको छ। पार्टी स्थापनाको दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना दिन बैठक बसेको हो। 
निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय
निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा प्रस्तावित नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले अधिवक्ता प्रधानको नियुक्ति सिफारिसको प्रस्तावबारे सर्वसाधारणलाई जानकारी दिन तथा उजुरी वा सिकायत भए १० दिनभित्र...
स्थापनाको दुई वर्षमै सिंहदरबार पस्यौं: रवि लामिछाने
स्थापनाको दुई वर्षमै सिंहदरबार पस्यौं: रवि लामिछाने रास्वपा स्थापनाको आज दुई वर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमा टिप्पणी गर्दै लामिछानेले आफूहरू आफ्नो यात्रामा अविचलित रहेको उल्लेख गर्दै दुई वर्षमै सिंहदरबार पसेको उल्लेख गरेका छन् ।
प्रस्तावित निर्वाचन आयुक्तको संसदीय सुनुवाइ आजदेखि
प्रस्तावित निर्वाचन आयुक्तको संसदीय सुनुवाइ आजदेखि प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको आजदेखि संसदीय सुनुवाइ सुरु हुँदैछ । दिउँसो १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरेका प्रधानको विषयमा सार्वजनिक सुनुवाइ सुरु गर्दैछ ।
कर्णाली प्रदेशसभामा बिहीबार जे देखियो...
कर्णाली प्रदेशसभामा बिहीबार जे देखियो... कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको १५औँ बैठक बस्नुपूर्व बिहीबार प्रदेशसभा सदस्यहरू भवन परिसरमा एक आपसमा गफ गरिरहेका थिए ।उनीहरूको गफ आर्थिक वर्ष २०८१/०८२ को विनियोजित बजेट र त्यसको सन्तुलन तथा समन्यायिकतामा केन्द्रित थियो ।
कांग्रेस संसदीय दलको बैठक बस्दै
कांग्रेस संसदीय दलको बैठक बस्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठक बोलाइएको हो । 
Weather Update