सांसदहरुको गुनासोः सार्वजनिक शिक्षा खस्किएकोदेखि प्राकृतिक विपद्सम्म सोमबार, असार १७, २०८१
-1719320656.jpg)
सुदूरपश्चिममा मन्त्रालय फुटाइएकोप्रति कांग्रेसको आपत्ति सोमबार, असार १७, २०८१ सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालय विभाजन गरेर प्रदेशमाथिको थप आर्थिक व्ययभार बढाउने काम गरेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ। आइतबार सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले राजनीतिक भागबण्डा मिलाउन ४ मन्त्रालय विभाजन गरेर बिना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिएका थिए।
![एकीकृत समाजवादी महाधिवेशनः सचिव राईको ३२ बुँदे सुझाव, जबज मुख्य केन्द्रमा [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/520X390/rajendra-kumar-rai-(1)-1719825016.jpg)
एकीकृत समाजवादी महाधिवेशनः सचिव राईको ३२ बुँदे सुझाव, जबज मुख्य केन्द्रमा [पूर्णपाठ] सोमबार, असार १७, २०८१ नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्रकुमार राईले पार्टीको महाधिवेशनलाई केन्द्रीत गरेर ३२ बुँदे सुझाव दिएका छन्। आइतबारबाट सुरु भएको एकीकृत समाजवादीको जारी महाधिवेशनको आज बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा विभिन्न प्रतिवेदन पेस हुँदैछ। त्यसअघि राईले प्रतिवेदनमाथि थप सुझाव दिएका हुन्।

ओली–देउवा भेटले झस्किएको माओवादीले भन्यो– भेट हुँदैमा सत्तामा उलटफेर आइहाल्दैन सोमबार, असार १७, २०८१ शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेटपछि नेपालको राजनीति तरंगित बनिरहेको छ।बजेट र सरकारको कामकारबाहीबारे एमाले नेताहरुले रुस्टता पोखिरहेका बेला सत्ता र प्रतिपक्षी दलका नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
ज्ञानेन्द्र शाहीको व्यंग्यात्मक कविताः एउटा कुटे जस्तो गर्छ अर्को रोए जस्तो... सोमबार, असार १७, २०८१ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले नयाँ र पूराना दलहरु अवसरकार लागि मरिहत्य गर्ने गरेको भन्दै कटाक्ष गरेका छन्।सोमबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै शाहीले ‘एउटा कुटे जस्तो गर्छौ, अर्को रोए जस्तो गर्छौँ’ भन्दै व्यंग्यात्मक कविता समेत सुनाए।

सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री सोमबार, असार १७, २०८१ सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बनेका छन्। प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो।

एसको महाधिवेशनः विद्युतीय भोटिङ हुने, झलनाथको नेतृत्वमा अध्यक्षमण्डल गठन सोमबार, असार १७, २०८१ नेकपा एकीकृत समाजवादी (एस) को आइतबारबाट जारी महाधिवेशनको बन्दसत्र सुरु भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बन्द सत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेस हुनेछ। प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

प्रतिनिधिसभा बैठक पुनः सुरु सोमबार, असार १७, २०८१ सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउनासाथ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले बैठकमा मन्त्रीको उपस्थिति नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए।

राष्ट्रिय सभाको बैठक आज बस्ने सोमबार, असार १७, २०८१ राष्ट्रिय सभा बैठक पनि सोमबार बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

आजदेखि एकीकृत समाजवादीको बन्दसत्र सोमबार, असार १७, २०८१ कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा सोमबार बिहानबाट बन्द सत्र सुरु भएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। बन्द सत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश हुनेछ। प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता सोमबार, असार १७, २०८१ धानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार बिहान भेटवार्ता भएको छ।प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार गएका हुन्। प्रचण्ड र ओलीबीच लगातार दोस्रो दिन भएको भेटवार्ता हो।यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको थियो।

नाउपाले रञ्जिता श्रेष्ठलाई संसदीय दलको नेताबाट हटायो सोमबार, असार १७, २०८१ रञ्जिता श्रेष्ठलाई नागरिक नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दलको नेताबाट हटाइएको छ।

प्रतिनिधिसभामा आज यी मन्त्रीले दिनेछन् सांसदका प्रश्नको जवाफ सोमबार, असार १७, २०८१ प्रतिनिधिसभाको बैठकमा सोमबार प्रश्नोत्तरको कार्यसूची छ। बिहान ११ बजे बस्ने बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी सांसदहरूको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘लोक सेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।