News Griha :: न्यूजगृह
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। बैठक मङ्गलबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने छ।बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए।
कांग्रेस–एमालेबीच के–के विषयमा भयो सहमति?, यी हुन् ७ बुँदे समझदारी
कांग्रेस–एमालेबीच के–के विषयमा भयो सहमति?, यी हुन् ७ बुँदे समझदारी संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति भएको छ।
मध्यरातमा ओली र देउवाबीच सहमति : राष्ट्रिय सहमतिको सरकार, आलोपालो प्रधानमन्त्री
मध्यरातमा ओली र देउवाबीच सहमति : राष्ट्रिय सहमतिको सरकार, आलोपालो प्रधानमन्त्री दुई ठूला दल एमाले र कांग्रेसले ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने सहमति गरेका छन्।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
मन्त्रिपरिषद् बैठकमा प्रचण्डको ‘ब्रिफिङ’- बाहिरको हल्ला नपत्याउनुस्, गठबन्धन टिक्छ 
मन्त्रिपरिषद् बैठकमा प्रचण्डको ‘ब्रिफिङ’- बाहिरको हल्ला नपत्याउनुस्, गठबन्धन टिक्छ  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चा असत्य रहेको ‘ब्रिफिङ’ गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीसँगको पटकपटक भेटपछि आफू आस्वस्त रहेका जानकारी गराएका हुन्। 
कांग्रेसले महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लैजाने
कांग्रेसले महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लैजाने नेपाली कांग्रेसले महासमितिबाट पारित गरेको दस्तावेजलाई केन्द्रीय समिति बैठकमा लैजाने भएको छ।सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीको आज बसेको बैठकले सो निर्णय गरेको हो। 
कांग्रेसले भन्यो– सरकार गठनबारे अन्य दलसँग छलफल भइरहेको छ 
कांग्रेसले भन्यो– सरकार गठनबारे अन्य दलसँग छलफल भइरहेको छ  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ठूलो पार्टीको हैसियतले कांग्रेस सत्तामा जानुपर्छ भन्ने आवाज उठिरहेको बताएका छन्। आज सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै महतले सो कुरा बताएका हुन्।  त्यस्तै आजको बैठकमा कांग्रेस सत्तामा जाने विषयमा छलफल नभएको उनले बताए।  
ओली भन्छन्ः यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन 
ओली भन्छन्ः यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन  पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल सरकार फेरिने सम्भावना नरहेको संकेत गरेका छन्। शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग उनको भेटपछि सत्ता समीकरण फेरबदलको संकेत देखिएको हल्लाकाबीच ओलीले त्यस्तो प्रतिक्रिया दिएका हुन्। 
ओलीसँगको भेटबारे पदाधिकारी बैठकमा देउवाको ‘ब्रिफिङ’
ओलीसँगको भेटबारे पदाधिकारी बैठकमा देउवाको ‘ब्रिफिङ’ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे पदाधिकारी बैठकमा ‘ब्रिफिङ’ गरेका छन्। अहिले देउवा निवास बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक चलिरहेको छ।सो क्रममा देउवाले शनिबार ओलीसँगको भेटबारे ‘ब्रिफिङ’ गरेका हुन्। 
महाधिवेशनमा झलनाथको दस्तावेजः कस्तो हुनेछ नयाँ समाजवादी कार्यक्रम? [पूर्णपाठ]
महाधिवेशनमा झलनाथको दस्तावेजः कस्तो हुनेछ नयाँ समाजवादी कार्यक्रम? [पूर्णपाठ] नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली समाजको विकासका लागि नयाँ समाजवादी कार्यक्रमका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्। आइतबारबाट जारी पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा नेपाली विशेषताको समाजवादी कार्यक्रम नामक दस्तावेज प्रस्तुत गर्दै सो कुरा उल्लेख गरेका हुन्। 
एमाले प्रवेश गरे कांग्रेस नेता जितेन्द्रनारायण देव 
एमाले प्रवेश गरे कांग्रेस नेता जितेन्द्रनारायण देव  नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव एमाले प्रवेश गरेका छन्। सोमबार एमाले मुख्यालय च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले उनलाई स्वागत गरेका हुन्।  
भोलि कांग्रेसले ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रर्दशनी गर्दै 
भोलि कांग्रेसले ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रर्दशनी गर्दै  नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा भोलि (मंगलबार) ‘क्रान्ति देखि शान्तिसम्म’ विषयक फोटो प्रर्दशनी गर्दैछ। 
Weather Update