News Griha :: न्यूजगृह
भूकम्प प्रभावितको उद्धारमा परिचालित जहाज र हेलिकप्टरको इन्धन आयल निगमले बेहोर्ने
भूकम्प प्रभावितको उद्धारमा परिचालित जहाज र हेलिकप्टरको इन्धन आयल निगमले बेहोर्ने नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ ।
एनआईसी एसिया बैंकको नाफामा ४२ प्रतिशत गिरावट
एनआईसी एसिया बैंकको नाफामा ४२ प्रतिशत गिरावट बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार समीक्षा अवधिमा नाफा ४२ प्रतिशतले घटेको छ । चालु  आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले खुद १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको छ ।
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच? 
सुनको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच?  साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर  नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०४ पैसा र बिक्री दर १६२ रुपैयाँ ७७ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसा...
अब चिनीको अभाव नहुने, प्रतिकिलो ११७ रुपैयाँमा पाइने
अब चिनीको अभाव नहुने, प्रतिकिलो ११७ रुपैयाँमा पाइने तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ ।
पुष्पमेलामा व्यापार नहुँदा व्यवसायी खिन्न
पुष्पमेलामा व्यापार नहुँदा व्यवसायी खिन्न तिहार आउन दुई साता बाँकी रहँदा भृकुटीमण्डपमा फूलको उत्सव चलिरहेको छ । नर्सरी व्यवसायी सङ्घले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो’ मा अवलोकनकर्ताको भीड लागे पनि फूलको सोचेजस्तो बिक्री नभएपछि व्यवसायी खिन्न भएका छन् । 
पर्यटकको 'फ्लो' बढ्यो, इतिहासकै रेकर्ड ब्रेक
पर्यटकको 'फ्लो' बढ्यो, इतिहासकै रेकर्ड ब्रेक अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार ४८०, अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट ८ हजार २१७, चीनबाट ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९११, फ्रान्सबाट ५ हजार २७१, बङ्गलादेशबाट ४ हजार २९२, श्रीलङ्काबाट २ हजार ५०७ र इटालीबाट २ हजार ४६७ पर्यटक नेपाल आएका छन् ।
१ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?  
१ हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?   नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि ओरालो लागेको छ । नेपाल सुनचाँदी महासङ्घका अनुसार छापावाल सुन तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख १५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम रहेको छ । 
डिजेल र मट्टीतेलको मूल्य घट्यो
डिजेल र मट्टीतेलको मूल्य घट्यो नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु उनले बताए ।
टिकेन नेप्सेको सुधार, मंगलबार १४ अङ्कले घट्यो
टिकेन नेप्सेको सुधार, मंगलबार १४ अङ्कले घट्यो सोमबार झिनो अङ्कले सकारात्मक बनेको नेप्सेको सुधार मङ्गलबारसम्म टिकेन । मंगलबार बजार खुले देखि निरन्तर ओरालो लागेको नेप्से अन्त्यमा १४.२९ अङ्कले घटेर १ हजार ८ सय ६४.४० अङ्कमा ओर्लेर बन्द भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से ०.७६ प्रतिशतले कम हो ।
पाँच सयले घट्यो सुनको मूल्य 
पाँच सयले घट्यो सुनको मूल्य  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्य तोलामा पाँच सयले घटेर प्रतितोला  १ लाख १६ हजार कायम भएको हो ।
अदालतमा पुग्यो हिमालयन बैंकको विवाद, के हो मुद्दा ?
अदालतमा पुग्यो हिमालयन बैंकको विवाद, के हो मुद्दा ? हिमालयन बैंकको विवाद फेरि अदालतमा पुगेको छ । बैंकको सर्वसाधारण शेयरधनी अनुपात राष्ट्र बैंकको नियमअनुसार ३० प्रतिशत पुर्‍याएर मात्र साधारण सभा गर्न भन्दै उच्च अदालत पाटनमा मुद्दा परेको हो ।
Weather Update