News Griha :: न्यूजगृह
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

काठमाडौं— नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०४ पैसा र बिक्री दर १६२ रुपैयाँ ७७ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । क्यानडियन एकको खरिद दर ९६ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ६० पैसा रहेको छ ।

Fixed By Nepal Rastra Bank

CurrencyUnitBuySell

INR (Indian Rupee)

100160.00160.15

Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.90133.50

EUR (European Euro)

1141.25141.89

GBP (UK Pound Sterling)

1162.04162.77

CHF (Swiss Franc)

1147.08147.74

AUD (Australian Dollar)

185.5685.95

CAD (Canadian Dollar)

196.1796.60

SGD (Singapore Dollar)

197.4097.84

JPY (Japanese Yen)

108.848.88

CNY (Chinese Yuan)

118.1618.24

SAR (Saudi Arabian Riyal)

135.4335.59

QAR (Qatari Riyal)

136.4536.62

THB (Thai Baht)

13.703.71

AED (UAE Dirham)

136.1836.35

MYR (Malaysian Ringgit)

127.9728.10

KRW (South Korean Won)

1009.949.98

SEK (Swedish Kroner)

111.9512.00

DKK (Danish Kroner)

118.9319.01

HKD (Hong Kong Dollar)

116.9817.06

KWD (Kuwaity Dinar)

1430.08432.02

BHD (Bahrain Dinar)

1352.42354.01

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ०९:४९
Weather Update