News Griha :: न्यूजगृह
बढ्यो युरो र पाउण्डको भाउ, अरुको सूची यस्तो छ
बढ्यो युरो र पाउण्डको भाउ, अरुको सूची यस्तो छ युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसा रहेको छ । हिजोको तुलनामा पाउण्ड र युरोको भाउ बढेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सले सुरु गर्‍यो ‘जीवन बीमा’ योजना
सूर्यज्योति लाइफ इन्स्योरेन्सले सुरु गर्‍यो ‘जीवन बीमा’ योजना कार्यक्रममा योजना बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले संसार भरी नै बिमालाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै सरकारले अन्य आर्थिक क्षेत्रलाई जसरी बिमालाई प्राथमिकतामा नराखेको गुनासो गरे ।
दुई हजार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य
दुई हजार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य सुनको मूल्य आज एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेको छ । 
साताको पहिलो दिन एक हजार रुपैयाँले घट्यो सुनको भाउ
साताको पहिलो दिन एक हजार रुपैयाँले घट्यो सुनको भाउ नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख १३ हजार सात सय रुपैयाँ कायम भएको छ । शुक्रबार एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज एक लाख १३ हजार १५० रुपैयाँ निर्धारण गरिएको छ ।
तिहारमै बिक्री भएन फूल, किसान निराश 
तिहारमै बिक्री भएन फूल, किसान निराश  फूल बिक्री नहुँदा व्यावसायिक रूपमा फूलखेती गरिरहेका किसान निराश बनेका छन् । पछिल्लो समय प्लास्टिक फूलमालाको प्रयोग बढेकाले स्थानीयस्तरमा उत्पादित फूलले बजार पाउन नसकेको कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीका पुष्प व्यवसायी जनकबहादुर सिंहले बताए । 
रेमिट्यान्सले राख्यो कीर्तिमान, एक महिनामा १ खर्ब ३६ अर्ब भित्रियो
रेमिट्यान्सले राख्यो कीर्तिमान, एक महिनामा १ खर्ब ३६ अर्ब भित्रियो असोजमा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । चालुआर्थिक वर्ष (आव) २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब...
डलर सञ्चिति १६ खर्ब ४३ अर्ब पुग्यो
डलर सञ्चिति १६ खर्ब ४३ अर्ब पुग्यो विदेशी विनिमय सञ्चिति बढेको छ । चालू आवको तीन महिना (असोज)सम्म आइपुग्दा विदेशी विनिमय सञ्चिति ६.७ प्रतिशतले बढेर १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ । २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड थियो ।
मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो
मोबाइल वालेटमा जम्मा गर्ने रकमको सीमा बढाइयो नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरुपमा बढाएको छ ।राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो ।
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार?
बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार? नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलामा एक हजार रुपैयाँ बढेको हो । यस दिन छापावाल सुन तोलामा एक लाख १४ हजार ७०० रुपैयाँले कारोबार भइरहेको छ ।
साल्टट्रेडिङ कर्पोरेशनले चिनीको ‘कोटा’ बढायो
साल्टट्रेडिङ कर्पोरेशनले चिनीको ‘कोटा’ बढायो साल्टट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गत मङ्गलबारदेखि उनीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रति पसल १० बोराबाट २० बोरा पुर्‍याएको हो ।
तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा एक हजार रुपैयाँले घट्यो सुनको मूल्य बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
Weather Update