News Griha :: न्यूजगृह
बढ्यो युरो र पाउण्डको भाउ, अरुको सूची यस्तो छ

काठमाडौं— नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३० पैसा र बिक्री दर १६६ रुपैयाँ ०४ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसा रहेको छ । हिजोको तुलनामा पाउण्ड र युरोको भाउ बढेको छ । यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९४ पैसा र बिक्री दर १३३ रुपैयाँ ५४ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा र क्यानडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1132.94133.54

EUR (European Euro)

1144.56145.21

GBP (UK Pound Sterling)

1165.30166.04

CHF (Swiss Franc)

1149.88150.56

AUD (Australian Dollar)

186.4686.85

CAD (Canadian Dollar)

196.8597.28

SGD (Singapore Dollar)

198.8899.33

JPY (Japanese Yen)

108.908.94

CNY (Chinese Yuan)

118.4418.52

SAR (Saudi Arabian Riyal)

135.4535.61

QAR (Qatari Riyal)

136.4736.64

THB (Thai Baht)

13.793.81

AED (UAE Dirham)

136.1936.36

MYR (Malaysian Ringgit)

128.4128.53

KRW (South Korean Won)

10010.3010.35

SEK (Swedish Kroner)

112.6012.66

DKK (Danish Kroner)

119.3819.47

HKD (Hong Kong Dollar)

117.0517.13

KWD (Kuwaity Dinar)

1431.33433.28

BHD (Bahrain Dinar)

1352.62354.21

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०९:०१
Weather Update