बागलुङ बस दुर्घटना: मृतकको संख्या ९ पुग्यो, अधिकांश घाइतेको अवस्था गम्भीर [अपडेट] मंगलबार, चैत ६, २०८०

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल मंगलबार, चैत ६, २०८०
![‘धर्मगुरु’ आचार्य श्री शीतल कृष्णविरुद्ध धेरैजना स्त्रीसँग सम्बन्ध राखेको आरोप [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/acharya-sheetal-krishna-1710776482.jpg)
‘धर्मगुरु’ आचार्य श्री शीतल कृष्णविरुद्ध धेरैजना स्त्रीसँग सम्बन्ध राखेको आरोप [भिडिओसहित] सोमबार, चैत ५, २०८० ‘हिन्दु धर्मगुरु’ भनेर चिनिएका भागवत कथावाचक ‘आचार्य श्री शीतल कृष्णजी महाराज’ की पत्नी सुकृति पौडेल यतिबेला आम सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छाएकी छन्।

दीपक मनाङेको सांसद पद धरापमा परेको हो? सोमबार, चैत ५, २०८० नेकपा एकीकृत समाजवादी पार्टी त्यागेर गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएका दीपक मनाङे उर्फ राजीव गुरुङको सांसद पद भने धरापमा पर्ने देखिएको छ।राजनीतिक दलसम्बन्धी कानुनले कुनै पनि दलमा आबद्ध भइसकेपछि त्यो दल त्यागेमा सांसद पदबाट मुक्त हुन सक्ने व्यवस्था गरेको छ।

‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममा महिला कर्मचारीमाथि दुर्व्यवहार गर्ने राष्ट्र बैंकका निर्देशक सेवाबाट बर्खास्त सोमबार, चैत ५, २०८० हिला कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गरेको छ। चैत ६ देखि लागू हुने गरी आचार्यलाई सेवाबाट हटाइएको राष्ट्र बैंक स्रोतले बतायो।

रुकुम पूर्वबाट काठमाडौं आउँदै गरेको बस बागलुङमा दुर्घटना, ७ जनाको मृत्यु सोमबार, चैत ५, २०८० रुकुम पूर्वबाट काठमाडौंका लागि छुटेको यात्रु बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते छन्।इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ।

अस्पताल भर्ना भए महरा, भएको के हो? सोमबार, चैत ५, २०८० नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ महराको उपचारको व्यवस्था गर्न आदेश दिएसँगै नर्भिकमा भर्ना गरिएको हो।संगठित निवारण ऐन २०७० को दफा ३ र ४ बमोजिम मतियारको कसुरदार रहेको प्रहरी प्रतिवेदनका आधारमा सोमबारदेखि लागूहुने गरी उनलाई न्यायाधीश...

गोसाइँकुण्डमा हिउँ पग्लिन सुरु सोमबार, चैत ५, २०८०

पक्राउ परेसँगै बिरामी भए महरा, हिरासत अवधिभर अस्पतालमा बस्न पाउने सोमबार, चैत ५, २०८० सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले हिरासतको अवधि अस्पतालमा बस्न पाउने भएका छन्। सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेर उनलाई हिरासतमा राख्न अनुमति माग गर्दै अदालत पेस गरेको थियो।

आईसीसी अध्यक्ष ग्रेग बार्क काठमाडौंमा सोमबार, चैत ५, २०८० अध्यक्ष बार्कलाई स्वागत गर्नका लागि नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहको नेतृत्वमा सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्का पनि विमानस्थल पुगेका थिए। चार दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव टंकलाल घिसिङ र...

काण्डैकाण्डका नाइके महरा सोमबार, चैत ५, २०८० सुन तस्करी प्रकरणमा यसअघि भएको अनुसन्धानबाट संलग्नता खुलेपनि उनलाई प्रहरीले भने संरक्षण नै गरेको थियो। तर उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले मुद्दा नै चलाउन सिफारिस गरेपछि सरकारले उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिनु परेको हो। तर यसअघिका काण्डमा जस्तै सुन तस्करी प्रकरणमा पनि महराले उन्मुक्ति...

महरालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति सोमबार, चैत ५, २०८० सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंले महरामाथि अनुसन्धानका लागि पहिलो चरणमा ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

उपनिर्वाचनका लागि इलाममा २० र बझाङमा १९ दल दर्ता सोमबार, चैत ५, २०८० आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा २० वटा राजनीतिक दल दर्ता भएका छन्। यस्तै, बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा १९ दल दर्ता भएका छन्। निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरिएको जनाएको छ।








