प्रचण्डलाई प्रश्न— तपाईंको प्रधानमन्त्रीको कुर्सी कति बलियो छ? मंगलबार, चैत ६, २०८०

महरा पक्राउपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा मंगलबार, चैत ६, २०८० सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुने नेताहरूले बताएका छन् ।

पत्रिकाको समाचार शीर्षकबाट फिल्मको नाम राख्थे देव आनन्द मंगलबार, चैत ६, २०८० देव आफ्नो करियरको उच्च विन्दुमा रहँदा उनले आफ्ना फिल्मका नाम पत्रिकाको समाचार शीर्षकबाट लिन्थे।यसको पछाडि विशेष कारण थियो। देवको बुझाई पत्रिकाको समाचार शीर्षकबाट लिइएका नाममा आम मानिस जोडिन्छन् भन्ने थियो। उनको बुझाई सही साबित पनि हुन्थ्यो। पत्रिकाको समाचार शीर्षकबाट लिइएको नामका उनका धेरै फिल्म हिट पनि भएका थिए।आफ्ना...

एकै दिन काठमाडौंका १४ कर कार्यालयमा छड्के, कहाँ के देखियो ? मंगलबार, चैत ६, २०८० जिल्ला प्रशासन कार्यालय काठमाडौंले १४ वटा कर कार्यालयहरूमा सोमबार एकैदिन छड्के अनुगमन गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारीहरू र प्रशासकीय अधिकृतहरूको नेतृत्वमा छुट्टा–छुट्टै १४ वटा टोलीले काठमाडौंका १४ वटा आन्तरिक राजस्व कार्यालयहरूमा छड्के अनुगमन गरेको हो। प्रशासनले चावहिल, जोरपाटी, पुतलीसडक, बत्तीसपुतली, नयाँ बानेश्वर, कोटेश्वर, त्रिपुरेश्वर, कलंकी, कालीमाटी, बालाजु, टंगाल, ठमेल,...

इटहरी गोल्डकप चैत १० देखि, विजेतालाई १० लाख पुरस्कार मंगलबार, चैत ६, २०८० अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औं संस्करण चैत १० गतेदेखि हुने भएको छ। उद्घाटन खेलमा विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ र साबिक बिजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले आज खेल तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता चैत १९ गतेसम्म हुनेछ। इटहरी...

कथाकार प्रधानको निधन, आजै पशुपति आर्यघाटमा अन्त्येष्टि मंगलबार, चैत ६, २०८० कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ। प्रधानको राति आफ्नै निवासमा निधन भएको छोरा प्रतीक प्रधानले जानकारी दिए। स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गरेका गरेका थिए।
![यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/money qatari1690505698.jpeg)
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर [सूचीसहित] मंगलबार, चैत ६, २०८० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९६ पैसा रहेको छ। सोमबार खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको थियो। त्यस्तै, आज...

डेङ्गुविरुद्ध सचेतनाः ‘खोज र नष्ट गर’ अभियान मंगलबार, चैत ६, २०८० व्यास नगरपालिकाले डेङ्गुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको छ। गर्मी याम सुरु भएसँगै डेङ्गुको फैलने भएकाले नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो। नगरपालिकाको स्वास्थ्य शाखाले १४ वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई परिपत्र...

अपडेट: निसीखोला दुर्घटनामा सवारी धनी, चालकसहित मृत्यु भएका ९ जनाकै परिचय खुल्यो मंगलबार, चैत ६, २०८० दुर्घटनामा परी दाङका १८ वर्षीय लक्की पुनमगर, रुकुम मुसिकोटका २७ वर्षीय विनिता केसी, सोही ठाउँका सवारीधनी बबी ददेल नेपाली, टीका केसी, मुसिकोटकै कल्पना केसी, चालक रोल्पाका मानसिंह विक, गोरखाकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकूम पूर्वका विक्रम परियारको मृत्यु भएको छ।

सत्ता साझेदार दलको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिँदै मंगलबार, चैत ६, २०८० सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको...

आजको प्रतिनिधि सभामा प्रधानमन्त्रीले जवाफ दिने मंगलबार, चैत ६, २०८० बिहान ११ बजेपछि संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसदले उठाएका सवालको जवाफ दिने कार्यसूची तय भएको छ। प्रधानमन्त्रीले सांसदले सोध्ने समसामयिक विषयका प्रश्नको जवाफ दिने छन्। नयाँ सत्ता समीकरण बनेसँगै प्रमुख प्रतिपक्षी कांग्रेसले सदनमा प्रधानमन्त्रीको अनिवार्य उपस्थितिसहित सांसदका सवालको जवाफ दिनुपर्ने माग राखिरहेका छन्।

महिला क्रिकेट टीमकी पहिलो कप्तान नेरी थापामगरले लिइन् सन्यास मंगलबार, चैत ६, २०८० नेपाली महिला क्रिकेट टीमकी पूर्वकप्तान नेरी थापामगरले क्रिकेटबाट सन्यास लिएकी छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय र अन्तर्राष्ट्रियबाट सन्यास लिएको घोषणा गरेकी हुन्।‘खेलबाट सन्यास लिएको हो। तर सम्झनाबाट होइन। मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु। म विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले...

आज पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने मंगलबार, चैत ६, २०८० अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।आज कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।








