News Griha :: न्यूजगृह
महराको बयान लिनै सकस– धेरै कम बोल्छन्, बोलेको पनि बुझिँदैन!
महराको बयान लिनै सकस– धेरै कम बोल्छन्, बोलेको पनि बुझिँदैन! सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराको बयान लिन प्रहरीलाई सकस परेको छ। स्वास्थ्यमा समस्या देखिएको भन्दै अदालतबाटै अनुमति लिएर नर्भिक अस्पताल भर्ना भएका महरा प्रहरीले बयान लिँदा बोल्न मान्दैनन्। बोलेको पनि बुझ्न नसकिएको अनुसन्धानमा संलग्न सीआईबीका १ जना अधिकारीले न्यूजगृहलाई जानकारी दिए। 
गृहमन्त्री रवि बारे ओलीले भने— आफूतिर नलागेपछि कांग्रेसले बदनाम गराउँदैछ
गृहमन्त्री रवि बारे ओलीले भने— आफूतिर नलागेपछि कांग्रेसले बदनाम गराउँदैछ पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफुतिर नलागेको झोंकमा गृहमन्त्री रवी लामिछानेलाई फसाउन लागेको आरोप लगाएका छन्। प्रेस चौतारी नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले कांग्रेसले लगाएको आरोपको कुनै प्रमाण नभएको बताए। उनले भने, ‘रवी लामेछाने सहकारीमा संलग्न भएको, सहकारी डुबाएको वा अरु...
सहकार्यका लागि मिलेर आउन एनआरएनएलाई परराष्ट्रमन्त्रीको सुझाव
सहकार्यका लागि मिलेर आउन एनआरएनएलाई परराष्ट्रमन्त्रीको सुझाव विभाजित तीनवटै समूहका नेताहरुलाई उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मिलेर अघि बढ्न दवाव दिएका छन्। श्रेष्ठले एनआरएनएहरु तीन भागमा विभाजित हुँदा नेपालको विकास र समृद्धिमा असर परेको साथै प्रवासी नेपालीहरुको मुद्दा ओझेल परेकाले मिलेर अघि बढ्न भनेका छन्। 
महरालाई निलम्बन गर्नेबारे माओवादी केन्द्रमा बाझियो मत
महरालाई निलम्बन गर्नेबारे माओवादी केन्द्रमा बाझियो मत सुन तस्करी प्रकरणको छानबिनका लागि पक्राउ परेका उपाध्यक्ष कृष्णबहादुर महराको निलम्बनलाई लिएर नेकपा माओवादी केन्द्रमा मत बाझिएको छ। पार्टी पदाधिकारीहरुको मंगलबार बसेको बैठकमा महराको निलम्बनलाई लिएर नेताहरुले फरक–फरक धारणा राखेका हुन्। पूर्व सभामुख समेत रहेका महरा सोमबार कपिलवस्तबाट पक्राउ परेका थिए। सोमबार नै काठमाडौं ल्याइएका महरामाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला...
अभिनयमा फर्कदै फरहान
अभिनयमा फर्कदै फरहान फरहान अख्तर बलिउडका उम्दा कलाकारमा चिनिन्छन्। अभिनयसँगै उनी निर्देशक, निर्माता, गायक र गीतकारका रुपमा पनि सक्रिय छन्। ‘दिल चाहता हे’, ‘डन’ जस्ता फिल्म निर्देशन गरिसकेका फरहान चाँडै दर्शकमाझ अभिनेताका रुपमा कमव्याक गर्दैछन्।
बागलुङ दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई ओलीको आग्रह
बागलुङ दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई ओलीको आग्रह नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरुको उपचार गर्न सरकारसँग आग्रह गरेका छन्। अध्यक्ष ओलीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै दुर्घटनामा घाइते भएका सबैको छिटो उपचारको प्रबन्ध गर्न सामाजिक सञ्जालमार्फत सरकारलाई आग्रह गरेका छन्। दुर्घटनामा ज्यान गुमाउने यात्रुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्। 
आज प्रतितोला सात सयले बढ्यो सुन
आज प्रतितोला सात सयले बढ्यो सुन नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य बढेको छ। आज सुन प्रतितोला सात सयले बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार दुई सय कायम भएको छ। सोमबार छापावाला सुन प्रतितोला एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो। 
ग्रामीण भेगका महिलामा पाठेघरको समस्या अधिक
ग्रामीण भेगका महिलामा पाठेघरको समस्या अधिक महोत्तरीको ग्रामीण भेगका धेरै महिला पाठेघारको समस्याबाट पीडित भएका पाइएको छ। उनीहरूको स्वास्थ्य परीक्षण गर्दा  पाठेघरको समस्या अत्यासलाग्दो पाइएको हो। समाजले सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा आइतबार र सोमबार सञ्चालन गरेको शिविरमा परीक्षण गरिएका आठ सय ५९ मध्ये दुई सय दुईजनाको पाठेघरमा गम्भीर समस्या पाइएको छ। 
मह जोडीलाई नागरिक सम्मान पुरस्कार
मह जोडीलाई नागरिक सम्मान पुरस्कार जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले प्रसिद्ध कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लाई पुरस्कृत गर्ने भएको छ। झापामा स्थापित उक्त प्रतिष्ठानले ‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान २०८०’ बाट मह जोडीलाई पुरस्कृत गर्ने भएको हो।उक्त पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ छ। प्रतिष्ठानका अध्यक्ष गोपालकुमार...
एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत
एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्वसम्मत नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्। यसअघि कार्यवाहक अध्यक्ष रहेका बुढालाई नवौँ अधिवेशले सर्वसम्मत अध्यक्ष बनाएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्षसहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनियताको शपथ लिएका छन्। 
महाधिवेशन तयारीमा जुट्न नेता कार्यकर्तालाई माधव नेपालको निर्देशन
महाधिवेशन तयारीमा जुट्न नेता कार्यकर्तालाई माधव नेपालको निर्देशन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएका छन्। अध्यक्ष नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै गत फागुन २१ गते गठबन्धन फेरिएर विकसित नयाँ राजनीतिक घटनाक्रमबाट अन्योलमा नपरी महाधिवेशनमा जुट्न कार्यकर्तापङ्क्तिलाई निर्देशन दिएका हुन्। जनतामा रहेको निराशालाई सम्बोधन गर्न हामीले प्रयास गर्नुपर्ने...
Weather Update