News Griha :: न्यूजगृह
जंगली हात्तीको आक्रमणबाट मोरङमा २ जना घाइते
जंगली हात्तीको आक्रमणबाट मोरङमा २ जना घाइते हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष राय घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। घाँस काट्न शिवम् साझेदारी वनमा गएका बेला उनीहरूलाई हात्तीले आक्रमण गरेको डीएसपी दाहालको भनाइ छ। जंगलमा घाँस काट्ने क्रममा हात्तीसँग जम्काभेट हुँदा श्रेष्ठ र रायलाई आइतबार साँझ ५...
आयरल्यान्डविरुद्धको खेलका लागि ४० खेलाडी प्रारम्भिक टोलीमा
आयरल्यान्डविरुद्धको खेलका लागि ४० खेलाडी प्रारम्भिक टोलीमा आयरल्यान्डको टीम ‘ए’विरुद्ध हुने खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले ४० जना खेलाडीलाई प्रारम्भिक टोलीमा समावेश गरेको छ। नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’सँग तीन एक दिवसीय र तीन ट्वान्टी–२० खेल खेल्नेछ। जसका लागि छनोटमा परेका ४० जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो।     
मधेस सरकारमा सामेल भयो एमाले, कांग्रेसका मन्त्रीहरु बर्खास्त
मधेस सरकारमा सामेल भयो एमाले, कांग्रेसका मन्त्रीहरु बर्खास्त नेकपा एमाले मधेस प्रदेश सरकारमा सहभागी भएको छ। नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन्। एमालेबाट मन्त्री बनेका यादवले सोमबार नै पद तथा गोपनीयताको शपथ समेत लिएका छन्। प्रदेश प्रमुख सुमित्रा भण्डारीले मन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।  मुख्यमन्त्री सरोजकुमार यादवले...
काठमाडौंमा मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न ‘हेडवर्क्स’ सार्ने तयारी
काठमाडौंमा मेलम्चीको पानी बाह्रै महिना वितरण गर्न ‘हेडवर्क्स’ सार्ने तयारी सरकारले मेलम्ची खानेपानी आयोजनाको हेलम्बुस्थित ‘हेडवर्क्स’ सार्ने तयारी गरेको छ। उपभोक्तालाई १२ महिना नै वितरण गर्न हेडवर्क्स स्थानान्तरण गर्न लागिएको हो। वर्षायाममा आउने बाढीबाट आयोजनाको हेडवर्क्स जोगाउन मुस्किल हुने भएपछि आयोजना नै बन्द हुने समस्या छ। हरेक वर्ष वर्षायाममा दोहोरिरहने समस्या समाधानका लागि हेडवर्क्स स्थानान्तरण आवश्यक भएको मेलम्ची खानेपानी विकास...
नेप्सेमा सुधार, १३ मध्ये ९ उपसमूहमा बढोत्तरी
नेप्सेमा सुधार, १३ मध्ये ९ उपसमूहमा बढोत्तरी साताको दोस्रो दिन नेप्से परिसूचकमा करेक्सन छ। कारोबार रकम उल्लेख्य परिमाणमा नबढे पनि शेयर बजार सूचक नेप्से ३.२७ अंकले बढ्दै २०७३.५३ विन्दुमा पुगेको छ।कारोबार रकम भने हिजोका तुलनामा ४९ करोडले घटेको छ। ७३ लाख ४१ हजार १ सय ९५ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ८२ करोड...
दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ
दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ राजीव गुरुङ (दीपक मनाङे) ले गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका छन्। प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन्।
संसद् विघटनको खतरा देख्छु: कांग्रेस प्रमुख सचेतक लेखक
संसद् विघटनको खतरा देख्छु: कांग्रेस प्रमुख सचेतक लेखक हामीलाई बाहिर बस्न खास अप्ठ्यारो त हुँदैन तर तत्काल भूमिका परिवर्तन हुँदा सङ्क्रमणकाल जस्तो हुने रहेछ। जस्तो कि, हामी सरकारमा हुँदा हाम्रै पार्टीका नेताले अर्थमन्त्रीको हैसियतमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू सदनमा प्रस्तुत गर्नुभएको थियो। त्यस विधेयकमाथि छलफल हुँनै लाग्दा सरकार परिवर्तन भयो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूको जिम्मेवारी अब...
धनगढीका मेयर गोपाल हमाललाई ज्यान मार्ने धम्की, सुरक्षा माग गर्दै प्रशासनमा दिए निवेदन
धनगढीका मेयर गोपाल हमाललाई ज्यान मार्ने धम्की, सुरक्षा माग गर्दै प्रशासनमा दिए निवेदन धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपाल हमाललाई ज्यान मार्ने धम्की आएको छ। सामाजिक सञ्जाल ह्वाट्सएपमा कल गर्दै १ जना व्यक्तिले हमाललाई ज्यान मार्ने धम्की दिएको उनको सचिवालयले जानकारी दिएको छ। ज्यान मार्ने धम्की दिने व्यक्ति राना थरका रहेका बताइएको छ। हमाललाई आइतबार राति त्यस्तो धम्की आएको बताइएको छ।  
स्वचालित हतियार र १०० राउन्ड गोलीसहित सर्वोच्च अदालतबाट दुर्गा प्रसाईंका बडिगार्ड पक्राउ 
स्वचालित हतियार र १०० राउन्ड गोलीसहित सर्वोच्च अदालतबाट दुर्गा प्रसाईंका बडिगार्ड पक्राउ  राजतन्त्र पुनर्स्थापनाको अभियानमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडिगार्ड हतियारसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्का छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, एसपी नवराज अधिकारीले दुर्गा प्रसाईंका निजी अंगरक्षक भनिने व्यक्तिलाई सर्वोच्च अदालतबाट हतियारसहित पक्राउ गरिएको बताए। प्रहरीका अनुसार अनुसार प्रसाईंका बडिगार्डको साथबाट १ थान...
लम्जुङका सीडीओलाई दुई महिनामै फिर्ता बोलाइयो 
लम्जुङका सीडीओलाई दुई महिनामै फिर्ता बोलाइयो  गृह मन्त्रालयबाट लम्जुङको सीडीओ भएर गएका उपसचिव उमाकान्त अधिकारीलाई दुई महिनामै फिर्ता बोलाइएको छ।
दाङमा जीप पल्टिँदा एकको मृत्यु
दाङमा जीप पल्टिँदा एकको मृत्यु पश्चिम दाङमा आज यात्रुबाहक जीप पल्टिँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए।बुढाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा सोमबार बिहान ११ः३० बजे मृत्यु भएको हो।
प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना विरुद्ध मुद्दा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित तीनजना विरुद्ध मुद्दा दायर आयोगले प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ताविरुद्ध दुई लाख ३५ हजार आठ सय ९५, तत्कालिन इन्जिनियर सत्यपाल सौरभ विरुद्ध ८६ हजार छ सय ४७ र आधारभूत विद्यालय लक्ष्मीनियाका प्रधानाध्यापक मुहमद समिम विरुद्ध तीन लाख तीन हजार सात सय ९७ बराबरको बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
Weather Update