News Griha :: न्यूजगृह
सुहाङले सम्झाए राजनीतिमा वंशवाद र नातावाद
सुहाङले सम्झाए राजनीतिमा वंशवाद र नातावाद इलाम २ उपनिर्वाचनका लागि एमालेबाट उम्मेदवार बनेका सुहाङले २०७८ मा मात्र इलाम नगर कमिटीबाट एमालेको सदस्यता लिएका थिए भने हालसम्म मतदानको प्रयोग गर्ने अवसर पाएका छैनन्। ३० वर्षसम्म बुबालाई निर्वाचन जिताउन लागेका नेतालाई पछि पार्दै टिकट लिएका सुहाङले सम्भवत यसैपाली पहिलो पटक मताधिकार प्रयोग गर्दैछन्। आफैं उम्मेदवार बनेर पहिलो पटक...
५० ग्राम सुनसहित विमानस्थलबाट एक युवक पक्राउ
५० ग्राम सुनसहित विमानस्थलबाट एक युवक पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। भन्सार छलेर ल्याएको ५० ग्राम सुनसहित सिरहाको धनगढीमाई नगरपालिका–११ का २३ वर्षीय पुरुषोत्तम शर्मा पक्राउ परेका हुन्। उनको साथबाट ५० ग्राम तौलको सुनको ब्रास्लेट बरामद भएको छ।
बेलायत, अष्ट्रेलिया र माल्दिभ्स पठाउने भन्दै ठगी गर्ने ३ जना पक्राउ
बेलायत, अष्ट्रेलिया र माल्दिभ्स पठाउने भन्दै ठगी गर्ने ३ जना पक्राउ बेलायत, अष्ट्रेलिया र माल्दिभ्स पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार ३ जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा काठमाडौंको शङ्करापुरका ३८ वर्षीय सुवास आचार्य, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ का २७ वर्षीय महेन्द्र अधिकारी र म्याग्दीको बेनी नगरपालिका–४ का ३९ वर्षीया राममाया...
राज्य व्यवस्था समितिले गृहमन्त्रीलाई बोलायो
राज्य व्यवस्था समितिले गृहमन्त्रीलाई बोलायो तिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाएको छ।समितिको बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको हो। 
कार्गो जहाज ठोक्किँदा अमेरिकाको बाल्टिमोरमा पुल भत्कियो, गाडीहरु पानीमा डुबे
कार्गो जहाज ठोक्किँदा अमेरिकाको बाल्टिमोरमा पुल भत्कियो, गाडीहरु पानीमा डुबे अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट की’ ब्रिजको एक भाग भत्किएको छ। अमेरिकी समयानुसार बिहान १:३० बजे उक्त घटना भएको हो। पुलमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो। पछि जहाज पानीमा डुबेको थियो। 
काठमाडौं उपत्यकाका औद्योगिक क्षेत्र सार्ने योजना अलपत्र
काठमाडौं उपत्यकाका औद्योगिक क्षेत्र सार्ने योजना अलपत्र भूकम्प, नाकाबन्दी, कोभिड-१९ महामारीलगायत कारण समस्यामा परेको उद्योगहरू अहिले विस्तारै तङ्ग्रिने क्रममा रहेको पनि उनले बताए। यद्यपि, अस्थिर राजनीतिका कारण अझै अनेकौँ समस्या भोगिरहेको पाठक बताउँछन्। 'राजनीतिक उथलपुथल धेरै भयो। करका दरमा, बैंकका ब्याजदरमा स्थिरता देखिँदैन। सरकार परिवर्तन हुँदा नीति पनि परिवर्तन हुने अवस्था छ। एउटा निश्चित नीति बनाएर जानुपर्छ,'...
गगन थापा भन्छन्– नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले
गगन थापा भन्छन्– नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थाले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको बताएका छन्। अहिलेको अवस्थामा धैर्य, गति र मति भएको मानिस चाहिएको थापाको भनाइ छ। महामन्त्री थापाले सिंगो समाज परिवर्तनको लागि तयार भएको बताए। परिवर्तनका लागि रुपान्तरणको अजेण्डाहरु आवश्यक भएको थापाको भनाइ छ। 
आयरल्याण्ड ‘ए’ दोस्रो खेलमा ७१ रनले पराजित, २ खेलको सिरिज नेपालको पक्षमा
आयरल्याण्ड ‘ए’ दोस्रो खेलमा ७१ रनले पराजित, २ खेलको सिरिज नेपालको पक्षमा आयरल्याण्ड वुल्भस (आयरल्याण्ड ‘ए’) विरुद्धको टी–२० सिरिज नेपालले जितेको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा पनि आयरल्याण्ड ‘ए’लाई ७१ रनले पराजित गरेपछि नेपालले सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रनको विशाल योगफल तयार पारेको थियो। जवाफी...
चक्रपथमा राखिएका बोर्डहरु चोरी भएको भन्दै काठमाडौं महानगरले लेख्यो प्रहरीलाई पत्र
चक्रपथमा राखिएका बोर्डहरु चोरी भएको भन्दै काठमाडौं महानगरले लेख्यो प्रहरीलाई पत्र विस्तारको काम सुरु गरिए पनि चीनको बेवास्ताका कारण अलपत्र परेको काठमाडौंको चक्रपथमा राखिएका बोर्डहरु चोरिएको भन्दै काठमाडौं महानगरपालिकाले प्रहरीलाई पत्राचार गरेको छ। काठमाडौं महानगरपालिकाको प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्र लेख्दै बोर्डहरु चोरीको घटनामा अनुसन्धान गरि दोषीलाई कारबाही गर्न माग गरेका छन्। 
सुनकोशीमा बेपत्तामध्ये १ बालकको शव भेटियो
सुनकोशीमा बेपत्तामध्ये १ बालकको शव भेटियो सुनकोशी नदीमा बेपत्तामध्ये १ बालकको शव भेटिएको छ।उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ स्थित धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्न गएका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए।
दुर्गा प्रसाईंको पक्षमा फैसला आएपछि डा. केसी सशंकित
दुर्गा प्रसाईंको पक्षमा फैसला आएपछि डा. केसी सशंकित चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलन गर्दै आएका डा. गोविन्द केसीले दुर्गा प्रसाईंले सञ्चालन गर्दै आएको झापाको वीएण्डसी अस्पताललाई सम्बन्धन दिन सर्वोच्च अदालतको फैसलाप्रति आपत्ति प्रकट गरेका छन्। 
नेप्से १०.१४ अंकले बढ्यो, २ अर्ब ३५ करोडको कारोबार
नेप्से १०.१४ अंकले बढ्यो, २ अर्ब ३५ करोडको कारोबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ।आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर दुई हजार ४१ दशमलव ७० को बिन्दुमा कायम भएको हो। विभिन्न तीन सय १० कम्पनीका ६८ लाख ४२ हजार तीन सय ९२ कित्ता शेयर ४९ हजार पाँच सय १२ पटक खरिदबिक्री हुँदा...
Weather Update