News Griha :: न्यूजगृह
भरतपुरमा घुम्न जानेले आजदेखि बाघ हेर्न पाउने
भरतपुरमा घुम्न जानेले आजदेखि बाघ हेर्न पाउने भरतपुर भ्रमण वर्षमा घुम्न आउने पर्यटकले आजदेखि सहजै बाघ हेर्न पाउने भएका छन्। चितवन राष्ट्रिय निकुञ्जले निर्माण गरेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ ल्याएर सर्वसाधारणका लागि देखाउन लागिएको हो। दुईवटा भाले बाघ केन्द्रमा ल्याएर देखाउन लागिएको हो।निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको केन्द्रमा बाघ शुभारम्भ...
चर्च ब्वाइज इटहरी गोल्डकप सेमिफाइनलमा
चर्च ब्वाइज इटहरी गोल्डकप सेमिफाइनलमा चर्च ब्वाइज इटहरी गोल्डकपको सेमिफाइनलमा पुगेको छ। गएरातिको क्वाटरफाइनल खेलमा र न्युरोड टिम (एनआरटी)लाई २–१ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज विदेशी मुद्राको नेपाली विनिमयदर कति ?
आज विदेशी मुद्राको नेपाली विनिमयदर कति ? नेपाल राष्ट्र बैंकले चैत १४ गते बुधबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा पुगेको छ।
आईपीएल: चेन्नईको लगातार दोस्रो जित
आईपीएल: चेन्नईको लगातार दोस्रो जित चेन्नई सुपर किंगले दोस्रो जित दर्ता गरेको छ। गएरातिको खेलमा गुजरात टाइटनलाई ६३ रनले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित दर्ता गरेको हो। पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि चेन्नईले ६ विकेटको जित निकालेको थियो।गएराति गुजरातले टस जितेर फिल्ड रोजेपछि ब्याटिङ गरेको चेन्नईले ६ विकेटको क्षतिमा २०६ रन बनायो। गुजरातलाई...
आज बागमती र मधेस प्रदेशका केही जिल्लामा मेघ गर्जनसहित वर्षा जारी
आज बागमती र मधेस प्रदेशका केही जिल्लामा मेघ गर्जनसहित वर्षा जारी नेपालमा अहिले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। जसले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज मधेस र बागमती  प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा...
कस्तो छ तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल
कस्तो छ तपाईंको आजको दिन? हेर्नुहोस् राशिफल रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।
हानेपाले समर्थन फिर्ता लिएसँगै सङ्कटमा बागमतीका मुख्यमन्त्री जम्कट्टेल
हानेपाले समर्थन फिर्ता लिएसँगै सङ्कटमा बागमतीका मुख्यमन्त्री जम्कट्टेल मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकार सङ्कटमा परेको छ। केन्द्रमा नयाँ गठबन्धन परेसँगै प्रदेशमा अल्पमतमा परेको प्रदेश सरकारलाई हाम्रो नेपाली पार्टी (हानेपा)ले दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलको सत्ता समस्यामा परेको हो। दुई सांसद रहेको हानेपाले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ। हानेपा संसदीय...
लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर, छ महिना कैद हुने
लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर, छ महिना कैद हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै पूर्व अध्यक्ष खड्का सहित २७ जनालाई मुद्दा चलाएकामा छ जना दोषी ठहर भएका र अन्य २१ जनाले सफाइ पाएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।
पाल्पामा १८ वर्षीया युवतीको हत्या
पाल्पामा १८ वर्षीया युवतीको हत्या मंगलबार बिहान ९ बजेतिर नुहाउन गएकी उनी दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा घरदेखि १ किलोमिटर पर कराम्दी भन्ने स्थानमा मृत अवस्थामा भेटिएको वडाध्यक्ष चिरञ्जीवि पोखरेलले जानकारी दिए।
आहा! कागबेनी
आहा! कागबेनी
सर्वोच्चको आदेश- दुर्गा प्रसाईँले पाएको हतियारको इजाजतबारे छानबिन गर्नु  
सर्वोच्चको आदेश- दुर्गा प्रसाईँले पाएको हतियारको इजाजतबारे छानबिन गर्नु   दुर्गा प्रसाईँले पाएको हतियारको इजाजतको अनुमति कानुनसम्मत नभएको भन्दै छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले मंगलबार गृह मन्त्रालयको नाममा यस्तो आदेश दिएको हो। चैत ५ गते दुर्गा प्रसाईँसँग सम्बन्धित मुद्दाको सुनुवाइ भइरहेका बेला उनका बडीगार्ड दीपक खड्का सर्वोच्च अदालत परिसरबाट...
हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईँका बडीगार्डलाई रिहा गर्न सर्वोच्चको आदेश
हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईँका बडीगार्डलाई रिहा गर्न सर्वोच्चको आदेश तियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँका २ बडीगार्डलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हतियारसहित पक्राउ परेका प्रसाईँका बडीगार्ड रामकुमार धिमाल र दीपक खड्कालाई छाड्न आदेश दिएको हो।
Weather Update