News Griha :: न्यूजगृह
बङ्गलादेशसँग दश वर्षदेखि लगातार व्यापार घाटा
बङ्गलादेशसँग दश वर्षदेखि लगातार व्यापार घाटा नेपाल र बङ्गलादेशबीच व्यापारका लागि सबैभन्दा छोटो र सहज मार्गका रुपमा पूर्वी नाका काँकरभिट्टाबाट भारतको फूलबारी हुँदै बङ्गलादेशको बङ्गलाबन्ध सुख्खा बन्दरगाह छिचोल्ने ५२ किलोमिटरको पारवहन मार्ग प्रयोग हुँदै आएको छ। नेपाल, भारत र बङ्गलादेशबीचको त्रिदेशीय समझदारीअनुसार भूपरिवेष्ठित मुलुक भएकाले नेपालले यो सोझो पारवहन मार्ग पाएको हो। त्रिभुवन विमानस्थलको हवाई मार्गमार्फत...
दलहरू जनताबाट अलग भए समाजवादको बेहाल हुन्छ: माधव नेपाल
दलहरू जनताबाट अलग भए समाजवादको बेहाल हुन्छ: माधव नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादको यात्रामा संविधान बाधक बने सच्याएर अघि बढ्न सक्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले जनजिविकाको सवालमा दलहरू गम्भीर भएमात्रै समाजवादको यात्रा सार्थक हुने बताए। समाजवाद जनताको हित गर्ने व्यवस्था भएको भन्दै उनले विकल्प अरु कुनै व्यवस्था नभएको पनि भनाइ उनले राखे। सैद्धान्तिक बहस...
एमालेका ४ सांसदले शपथ लिएसँगै बागमतीमा मन्त्रीको संख्या १३, मन्त्रालय १२   
एमालेका ४ सांसदले शपथ लिएसँगै बागमतीमा मन्त्रीको संख्या १३, मन्त्रालय १२    बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार एमालेबाट मन्त्री बनेका काठमाडौंका केशव पोखरेल र प्रकाश श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ, मकवानपुरका एकालाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए।
प्रचण्ड भन्छन्— समाजवादको आधार तयार गर्न सत्ता उलटफेर गरेँ
प्रचण्ड भन्छन्— समाजवादको आधार तयार गर्न सत्ता उलटफेर गरेँ प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार गर्नका लागि आफूले सत्ता उलटफेर गरेको टिप्पणी गरेका छन्। समाजवादी अन्तरक्रियामा उनले विगतको गठबन्धनबाट सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सम्भव नदेखेपछि सत्ता फेरबदल गरेको टिप्पणी गरेका हुन्।
 नवलपरासीमा स्कुल बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु
 नवलपरासीमा स्कुल बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–५ मा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएकी छन्।बालविकास इङ्लिस बोर्डिङ स्कुलको ना ४ ख १०४१ नम्बरको बसले बा ९३ प ९२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पर्वत फलेबास नगरपालिका– ४ स्थायी घर भै हाल भरतपुर–२१ बस्दै आएकी...
वायुसेवा निगमले प्राधिकरणलाई बुझायो स्पष्टीकरण
वायुसेवा निगमले प्राधिकरणलाई बुझायो स्पष्टीकरण नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई स्पष्टीकरण बुझाएको छ।नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै लिखित स्पष्टीकरण सोधेर त्यसको जवाफ मागेको थियो। जवाफमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्टीकरणसहितको पत्र बुझाएका हुन्।
ढोलाहिटी घटनाः आरोपितले गरे आत्मसमर्पण
ढोलाहिटी घटनाः आरोपितले गरे आत्मसमर्पण ललितपुरको ढोलाहिटीमा फागु पूर्णिमाको राति दुई जनाको ज्यान जाने गरी भएको हत्या घटनाका एक आरोपितले मंगलबार आत्मसमर्पण गरेका छन्। हत्यापछि फरार रहेका तेह्रथुमका राजु गुरुङले मंगलबार जिल्ला प्रहरी परिसर ललितपुरमा आत्मसपर्मण गरेका एसएसपी शेखर खनालले जानकारी दिए।
बसको ठक्करबाट दोलखामा एक महिलाको मृत्यु
बसको ठक्करबाट दोलखामा एक महिलाको मृत्यु बसको ठक्करबाट बिगु गाउँपालिका–३ बुलुङकी ७४ वर्षे  महिला नेतर्नी लामाको महिलाको मृत्यु भएको छ।प्रहरीका अनुसार काठमाडौँबाट बिगुको बुलुङतर्फ जाँदै गरेको बा३ख ६३७४ नं को बसले उनलाई ठक्कर दिएको थियो।
फ्रेन्डसिप टी–२० कप: नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य
फ्रेन्डसिप टी–२० कप: नेपालले बरोडालाई दियो १५७ रनको लक्ष्य नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कपमा बरोडालाई १५७ रनको लक्ष्य दिएको छ।टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनायो। नेपालका कुशल मल्लले २५ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४० र दीपेन्द्र सिंह ऐरी ५ रनमा नट आउट रहे।
व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या घटना: माओवादी पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ
व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या घटना: माओवादी पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा फरार रहेका माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ परेका छन्।उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरेको परिसर प्रमुख, एसएसपी भूपेन्द्र खत्रीले बताए।
झिनो अङ्कले घट्यो नेप्से परिसूचक
झिनो अङ्कले घट्यो नेप्से परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ८५ प्रतिशतले घटेर दुई हजार १० दशमलव २१ को बिन्दुमा कायम भएको हो। आज तीन सय १२ कम्पनीको ६१ लाख ३१ हजार छ सय २१ कित्ता शेयर ४६ हजार दुई सय ३५ पटक खरिदबिक्री हुँदा...
पर्यटकीय राजधानी भित्रने पर्यटकको तथ्याङ्क नै छैन
पर्यटकीय राजधानी भित्रने पर्यटकको तथ्याङ्क नै छैन पर्यटकीय राजधानी पोखरा भित्रने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेको छैन।  नेपाल घुम्न आउने पर्यटकमध्ये आधा पर्यटक पोखरा भित्रने आकलन गरिए पनि वास्तविक तथ्याङ्क कुनै निकायसँग पनि छैन। पर्यटकको विवरण राख्ने संरचना र प्रणाली नहुँदा पोखरा आउने पर्यटकको सङ्ख्या यकिन हुन नसकेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।
Weather Update