News Griha :: न्यूजगृह
वर्षाले घट्यो काठमाडौंको वायु प्रदूषण
वर्षाले घट्यो काठमाडौंको वायु प्रदूषण वर्षाले काठमाडौंको वायुमण्डलमा रहेको धुवाँधुलोको मात्रा केही घटाएको छ। काठमाडौंमा बिहीबार १२ मिलिमिटर वर्षा भएको थियो। जल तथा मौसम विज्ञान विभागकाअनुसार सुन्दरीजल केन्द्रमा १२ मिलिमिटर वर्षा मापन भएको छ।त्यस्तै कीर्तिपुरमा पछिल्लो २४ घण्टामा ११.८ मिलिमिटर वर्षा मापन भएको छ। 
आरसीबीमाथि मुम्बईको सानदार जित
आरसीबीमाथि मुम्बईको सानदार जित तीव्र गतिका बलर जस्प्रित बुमराहको घातक बलिङसँगै शीर्षक्रमका ब्याटरको उत्कृष्ट प्रदर्शनमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)माथि ७ विकेटको सानदार जित हात पारेको छ।१९७ रनको लक्ष्य मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। मुम्बईका ईशान किशनले ३४ बलमा ७ चौका र ५...
आज पनि पानी पर्ने सम्भावना
आज पनि पानी पर्ने सम्भावना आज राति कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
एसीसी टी–२० प्रिमियर कप: नेपालले आज पहिलो खेल मलेसियासँग खेल्दै‚ यस्तो छ तालिका
एसीसी टी–२० प्रिमियर कप: नेपालले आज पहिलो खेल मलेसियासँग खेल्दै‚ यस्तो छ तालिका एसीसी टी–२० प्रिमियर कपमा नेपालले शुक्रबार मलेसियासँग खेल्दै छ। ओमानमा हुने खेल नेपाली समयअनुसार अपरान्ह सवा ४ बजे शुरु हुनेछ।तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी मलेसियासँग खेल्दै नेपालले एसीसी प्रिमियर कपको शुरु गर्न लागेको हो। डिफेन्डिङ च्याम्पियन नेपालले एसीसी प्रिमियर कपको उपाधि रक्षा गरे अर्को वर्ष एशिया कपमा भारत र पाकिस्तानसँग...
राजस्व चुहावट, छली, ठगी, तस्करीविरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने
राजस्व चुहावट, छली, ठगी, तस्करीविरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्ने विरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने बताएका छन्।
डोल्पामा आगलागीबाट तीन बालबालिका घाइते, थप उपचारका लागि काठमाडौं ल्याउन समस्या
डोल्पामा आगलागीबाट तीन बालबालिका घाइते, थप उपचारका लागि काठमाडौं ल्याउन समस्या डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेर तीन बालबालिका गम्भीर घाइते भएका छन्। गाउँ नजिकैको वनमा लागेको आगलागीमा परेर बिहीबार एउटै घरका दाजुभाईसहित तीन बालबालिका घाइते भएका हुन्।
नेपाली सेनाको सफा हिमाल अभियान सुरु
नेपाली सेनाको सफा हिमाल अभियान सुरु मुलुकका हिमशिखरका फोहोर संकलन गर्दै व्यवस्थापन गर्दै आएको नेपाली सेनाको सफा हिमाल अभियानको चौथो संस्करण बिहीबारदेखि सुरु भएको छ। मुख्यालय जंगी अड्डामा बिहीबार प्रधानसेनापति प्रभुराम शर्माले सम्बद्ध टोलीलाई ब्यानरसहित आवश्यक सामाग्री हस्तान्तरण गरी अभियान उद्घाटन गरेका हुन्।
लिङ्देन भन्छन् – राजनीति विकृत भयो, राजनीतिकर्मी बदनाम छन्
लिङ्देन भन्छन् – राजनीति विकृत भयो, राजनीतिकर्मी बदनाम छन् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सेवाका रुपमा लिनुपर्ने राजनीति पछिल्लो समय विकृत भएको बताएका छन्। राजनीतिमा लागेकाहरू निहित स्वार्थमा लाग्दा यो क्षेत्र बदनाम भएको उनले बताए।
सागरले बनाए तीन नयाँ राष्ट्रिय कीर्तिमान
सागरले बनाए तीन नयाँ राष्ट्रिय कीर्तिमान भारोत्तोलन खेलाडी सागर भण्डारीले तीन नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले आफ्नै कीर्तिमानमा सुधार गर्दै १०९ केजीमाथि तौल समूहमा नयाँ कीर्तिमान बनाएका हुन्।
२० केजी गाँजासहित वडासदस्य पक्राउ
२० केजी गाँजासहित वडासदस्य पक्राउ बर्दिवास-१४ स्थित  ट्रायल सेन्टरको  छेउबाट २० केजी ९७४ ग्राम गाँजा सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
भारतीय सेनाका सिपाही खैरो हेरोइनसहित ललितपुरबाट पक्राउ
भारतीय सेनाका सिपाही खैरो हेरोइनसहित ललितपुरबाट पक्राउ लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ का ३५ वर्षीय मनोज राई र काभ्रेको पाँचखाल नगरपालिका–९ का ३० वर्षीय रवीन्द्र श्रेष्ठ छन्।
हावाहुरीले फेवातालमा डुंगा दुर्घटना
हावाहुरीले फेवातालमा डुंगा दुर्घटना फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले उनको तत्कालै उद्धार गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
Weather Update