रौतहटमा एकैदिन ४ युवतीले गरे आत्महत्या शुक्रबार, चैत ३०, २०८०

माछापुच्छ्रे बैंकले राजश्व र पेन्सनको कारोबार नगर्दा सास्ती शुक्रबार, चैत ३०, २०८० देश सङ्घीयतामा गएपछि ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहमा विभाजित छ। त्यसपछि एक पालिका एक बैंकको अवधारणा अघि बढेको छ। त्यही अवधारणा अनुरूप मुगुको खत्याड गाउँपालिकामा स्थापना भयो माछापुच्छ्रे बैंक। तर राज्यलाई बुझाउनु पर्ने राजश्व र नेपाल सरकारको बिभिन्न सेवाबाट अवकाश पाएका राष्ट्र सेवकले पाउने पेन्सन सेवाको कारोबार...

पेरुमा फेला परे सबैभन्दा लामो आयु भएका व्यक्ति, जसले मनाए १२४ औं जन्मोत्सव शुक्रबार, चैत ३०, २०८० पेरु सरकारले संसारकै सबैभन्दा वृद्ध व्यक्ति आफ्नो देशमा रहेको दाबी गरेको छ। यसै महिना इङ्ग्ल्याण्डका एक १११ वर्षीय पुरुषलाई विश्वको सबैभन्दा वृद्ध पुरुष घोषित गरिएको थियो तर पेरुभियन सरकारको दाबी अनुसारउनको देशमा १२४ वर्ष उमेरको जीवित व्यक्ति छन्। उनी पेरुको मात्रै नभइ, सिंगो विश्वको सबैभन्दा वृद्ध मानिस भएको उसको दाबी...

कैदीबन्दी व्यवस्थापनमा समस्या शुक्रबार, चैत ३०, २०८० कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढेसँगै उनीहरूको व्यवस्थापनमा चुनौती थपिएको छ। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिन भएको छ। कारागारमा दुई सय ५५ पुरुष र २५ जना महिला कैदीबन्दी व्यवस्थापनको क्षमता भए पनि हाल ४२ जना महिला र सात सय ४२ पुरुष र चार जना आश्रित बालबालिका छन्।
![सिँगारिँदै सेतो मछिन्द्रनाथको रथ [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/seto_machhindra-_rath_1-1712902714.jpg)
सिँगारिँदै सेतो मछिन्द्रनाथको रथ [तस्बिरहरू] शुक्रबार, चैत ३०, २०८०

विश्वको सबैभन्दा अग्लो घण्टाघर, ६ किमि टाढैबाट सकिन्छ समय हेर्न शुक्रबार, चैत ३०, २०८० संसारभर धेरै गगनचुम्बी भवनहरू छन्। तपाईंले दुबईको बुर्ज खलिफा अवश्य देख्नु भएको छ, नभए पनि तस्बिर र भिडिओमा पक्कै पनि देख्नु भएको छ। र, तपाईले अमेरिकाको एम्पायर स्टेट बिल्डिङ, बेलायतको बिग बेन देख्नु भएको होला तर अब साउदी अरब बन्न लागेको विश्वको सबैभन्दा अग्लो क्लक टावर पनि देख्नु हुनेछ।

नयाँ वर्षको अघिल्लो दिन सुनको मूल्यमा नयाँ रेकर्ड शुक्रबार, चैत ३०, २०८० नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले रेकर्ड कायम गरेको हो।
१७२ रोपनीमा लगाइएको अफिमखेती नष्ट शुक्रबार, चैत ३०, २०८० जिल्लाको आठबीसकोट, मुसीकोट नगरपालिका तथा सानीभेरी गाउँपालिकाका विभिन्न ठाउँका एक सय ७२ रोपनी जग्गामा लगाएको अफिमखेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।

बाजुराको बाह्रबिसे केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का शुक्रबार, चैत ३०, २०८० भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३:५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।

‘रावायण’का लागि एक्सन सिक्दै पल शाह शुक्रबार, चैत ३०, २०८० फिल्ममा ‘लभर ब्वाइ’को पहिचान बनाएका अभिनेता पल शाह यतिबेला नयाँ फिल्म ‘रावायण’का लागि धमाधम एक्सन सिकिरहेका छन्। निर्देशक सुदर्शन थापाको निर्देशन रहने फिल्मका लागि पल एक साता यता एक्सन निर्देशक श्री श्रेष्ठसँग एक्सन सिक्वेन्स सिकिरहेका हुन्।

आर्थिक मन्दीको मारमा व्यवसायी: बैंकले ऋण दिन्न, उत्पादित सामान बिक्री हुन्न शुक्रबार, चैत ३०, २०८० हाल उक्त औद्योगिक क्षेत्रमा एक सय १५ उद्योग सञ्चालनमा छन्। ती उद्योग अहिले ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। तीन ‘सिफ्ट’मा चल्ने उद्योग एक सिफ्टमा मात्र सञ्चालन भएका छन्। उद्योग क्षमताअनुसार सञ्चालन हुन नसक्दा मजदुर तथा कर्मचारी कटौतीमा परेका छन्।

एप्पलले आईफोन प्रयोगकर्तालाई भन्यो- ‘तपाइको मोबाइलको जासुसी भइरहेको छ’ शुक्रबार, चैत ३०, २०८० तर प्रयोगकर्ताहरूले कुनै सन्देश प्राप्त नगरेको जनाएका छन्। प्रयोगकर्ताले दर्ता गरेको इमेलमा यो जासुसी सफ्टवेयरको बारेमा जानकारी गराइएको छ।

सूर्य ग्रहणका दिन अमेरिकन ज्योतिषले दिइन श्रीमानको बली! शुक्रबार, चैत ३०, २०८० अमेरिकी समुदायमा ग्रहणको बारेमा धेरै विश्वास र अन्धविश्वासहरू कायमै छन्। ग्रहणहरू लामो समयदेखि संसारको अन्त्यको भविष्यवाणीहरूसँग सम्बन्धित छन्। यद्यपि, वैज्ञानिकले भने यी दाबीहरूको वास्तविकतामा कुनै आधार नरहेको बताइरहेका छन्। सोमबारको सूर्यग्रहण अमेरिकाबाहेक मेक्सिको र क्यानडामा पनि देखिएको थियो । यस अवधिमा दिउँसै अन्धकार छाएको थियो । ४ मिनेट २८ सेकेन्डसम्म ...









