सिँगारिँदै सेतो मछिन्द्रनाथको रथ [तस्बिरहरू]
वैशाख ४ गते सुरु हुने सेतो मछिन्द्रनाथको रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको छ। लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुनेछ।
मच्छिन्द्रबहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारका पाठशालामा ल्याएर रथमा विराजमान गराइ रथयात्रा सुरु गर्ने परम्परा रही आएको छ।









प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८० १२:१३



![तरूलको व्यापार बढ्यो [तस्बिरहरु]](https://newsgriha.com/uploads/posts/tarul_9-1736473763.jpg)




![पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/balloons-1735032335.jpg)






