News Griha :: न्यूजगृह
रास्वपा संसदीय दलको बैठक जारी, छलफल बजेट अधिवेशनमा केन्द्रित
रास्वपा संसदीय दलको बैठक जारी, छलफल बजेट अधिवेशनमा केन्द्रित उनले इलाम निर्वाचन क्षेत्र नं २ को सम्पन्न उपनिर्वाचनका सम्बन्धमा छलफलसँगै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिका सम्बन्धमा पनि छलफल जारी रहेको जानकारी दिइन्। शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ।  
चट्याङ लागेर अछाममा ६ वर्षीय बालकको मृत्यु  
चट्याङ लागेर अछाममा ६ वर्षीय बालकको मृत्यु   गएराति हावाहुरीसँगै परेको चट्याङले लाग्दा रामारोशन गाउँपालिका—७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 
हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव
हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव यस अवधिमा, हमासले बन्धकहरूलाई रिहा गर्नेछ र इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने विषय समावेश रहेको छ। हमासले एक विज्ञप्ति जारी गर्दै  युद्ध विरामको प्रस्ताव स्वीकार गर्न सहमत भएको बताएको थियो। बयान बाहिर आउने बित्तिकै प्यालेस्टिनीहरूले रफाह वरपरका शिविरहरूमा खुशी व्यक्त गरेका थिए। 
भारत लोकसभाः तेस्रो चरणको मतदान आज, केन्द्रीय मन्त्रीहरू चुनावी मैदानमा  
भारत लोकसभाः तेस्रो चरणको मतदान आज, केन्द्रीय मन्त्रीहरू चुनावी मैदानमा   यस चरणमा हाईप्रोफाइल नेताहरू गृहमन्त्री अमित शाह, नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धे, स्वास्थ्यमन्त्री मनसुख मण्डाविया, केन्द्रीय मन्त्री पुरुषोत्तम रुपाला लगायत धेरै केन्द्रीय मन्त्रीहरूको भाग्यको फैसला हुनेछ भने डिम्पल यादव, सुप्रिया सुले, दिग्विजय सिंह जस्ता विपक्षी नेताहरूको लोकसभा सिटमा पनि मतदान भइरहेको छ। 
आज कुन तरकारीको मूल्य कति? 
आज कुन तरकारीको मूल्य कति?  कालीमाटीमा आज केही तरकारीको मूल्य बढेको छ भने कतिपय तरकारी हिजो कै मूल्यमा किनबेच भइरहेको छ।कालीमाटी बजारमा आज नेपाली सानो लोकल गोलभेँडाको मूल्य बढेको छ। हिजो २८ रुपैयाँ प्रतिकिलोमा किनबेच भएको लोकल गोलभेँडाको मूल्य आज औसतमा ३२ रुपैयाँ पुगेको छ। 
पर्यटकसँग जबर्जस्ती पैसा असुल्ने ५ युवक पक्राउ
पर्यटकसँग जबर्जस्ती पैसा असुल्ने ५ युवक पक्राउ पर्यटकलाई जबर्जस्ती तानेर होटलमा लगेको आरोपमा पोखराबाट प्रहरीले पाँचजना युवकलाई पक्राउ गरेको छ। सोमबार पोखरा महानगरपालिका—६ लेक साइड र हल्लन चोक क्षेत्रबाट उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
बढ्यो डलर, युरो र पाउन्डको मूल्य
बढ्यो डलर, युरो र पाउन्डको मूल्य नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राहरूको मूल्य बढेको छ।राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १...
बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख
बजेट अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा, पाँच दलका नेतासँग परामर्श गर्दै सभामुख निर्वाध सदन सञ्चालनका निम्ति परामर्श गर्न सभामुख देवराज घिमिरेले मंगलबार संसद्मा प्रतिनिधित्व गरेका पाँच राजनीतिक दलका शीर्ष नेतासँग बैठक गर्दै छन्। संसद् सचिवालयले सदन सञ्चालनका लागि बनाएको ‘क्यालेण्डर’ अनुरूप  संसदीय गतिविधिमा सबै राजनीतिक दललाई सहयोग गर्न  सभामुखले बैठकमा पुनः अनुरोध गर्ने छन्।
मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई हरायो
मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई हरायो इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ। हैदराबादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।
सम्बन्धविच्छेद गर्न अदालत पुगेका श्रीमानले श्रीमती कुटे
सम्बन्धविच्छेद गर्न अदालत पुगेका श्रीमानले श्रीमती कुटे उनीहरु सम्बन्धविच्छेदको मुद्दाको पेसीका लागि जिल्ला अदालत पुगेका थिए। न्यायाधीशले सोमबार आदेश वा फैसला गर्ने कार्यतालिका रहेको थियो तर न्यायाधीश कहाँ जान नपाउँदै सिँढीमा श्रेष्ठले श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए।
ललितपुरमा आगलागीमा परेका २ जना बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
ललितपुरमा आगलागीमा परेका २ जना बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर ललितपुर ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको सोमबार मृत्यु भएको छ।आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका थिए। घाइतेमध्ये ८ वर्षीया प्रिया गिरी र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। 
कस्तो छ आजको मौसम ?
कस्तो छ आजको मौसम ? हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।हाल मौसम देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली  रही गण्डकी प्रदेशका केही साथै बागमती र कोशी प्रदेशका एक/दुई स्थानहरुमा हल्का देखी...
Weather Update