News Griha :: न्यूजगृह
रास्वपा संसदीय दलको बैठक जारी, छलफल बजेट अधिवेशनमा केन्द्रित
फाइल तस्बिर।

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ।

पार्टी सचेतक निशा डाँगीले बैठकमा आगामी बजेट अधिवेशन र पार्टीका संसदीय गतिविधिका सम्बन्धमा छलफल जारी रहेको बताइन्।

Prabhu Bank

उनले इलाम निर्वाचन क्षेत्र नं २ को सम्पन्न उपनिर्वाचनका सम्बन्धमा छलफलसँगै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिका सम्बन्धमा पनि छलफल जारी रहेको जानकारी दिइन्। 

शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १०:०१
Weather Update