उपेन्द्रले भने– मधेस आन्दोलनलाई धरापमा पार्न पार्टी फुटाइयो, अदालत जान्छौँ बुधबार, वैशाख २६, २०८१

प्रधानमन्त्रीले गरे सुनकोशी मरिण डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’ बुधबार, वैशाख २६, २०८१ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ। बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर सिन्धुलीकाे सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको सुरुङको ‘ब्रेक थ्रु’ गरेका हुन्। तराई–मधेसका विभिन्न जिल्लामा बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको...
-1715149659.jpg)
शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल बुधबार, वैशाख २६, २०८१ दाङको घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल विसं २०७३ सालअगाडि उनी शिक्षण पेसामा आवद्ध रहेका थिए। गाउँमै एक बोर्डिङ स्कुलमा पढाउँदै आएका उनी पछिल्लो आठ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेसामा लागिरहेका छन्।
-1715148757.jpg)
सुहाङले लिए पद तथा गोपनियताको शपथ बुधबार, वैशाख २६, २०८१ इलाम क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।मंगलबार संघीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन्। शपथपछि सभामुख घिमिरेले नेम्वाङलाई सांसद्को प्रतिक चिन्ह प्रदान गरेका हुन्।

पार्टी फुट्ने चर्चाबारे झलनाथ भन्छन्– कम्युनिस्ट विरोधी तत्वले हल्ला फैलाए बुधबार, वैशाख २६, २०८१ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी विभाजनको कुरा हल्ला मात्रै भएको दाबी गरेका छन्। केही दिनदेखि खनालले केही सांसदहरु लिएर नयाँ पार्टी बनाउने हल्लाकाबीच विज्ञप्ति जारी गर्दै उनले कम्युनिस्ट विरोधी तत्वहरुले हल्ला फैलाएको बताएका हुन्।

गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गरिने बुधबार, वैशाख २६, २०८१ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ।

आज के भयो सुनचाँदीको मूल्य? बुधबार, वैशाख २६, २०८१ बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता छाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३६ हजार ४ सय रहेको थियो। आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, वैशाख २६, २०८१ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारीहरुसँग छलफल गर्ने भएका छन्। सभापति देउवाले बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले न्यूजगृहलाई जानकारी दिए।

कालीकोटका किसानलाई गोठालो भत्ता बुधबार, वैशाख २६, २०८१ जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको छ। चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको हो।

सुनकोशी मरिण डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्ः प्रधानमन्त्री बुधबार, वैशाख २६, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।बुधबार आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बद्ध पक्षबाट आयोजनाबारे जानकारी लिएपछि प्रधानमन्त्री दाहालले आयोजनामा आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै समाधान गर्न निर्देशन दिएका हुन्।

सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’ आज बुधबार, वैशाख २६, २०८१ आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरेको हो। बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ। २०८४ असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको हत्या योजना असफल, सेनाका दुई कर्णेल पक्राउ बुधबार, वैशाख २६, २०८१ माइकोलाइभको दक्षिण युक्रेन क्षेत्रका एक महिलालाई जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा गत अगस्ट २०२३ मा पक्राउ गरिएको थियो। उनलाई मार्नको लागि रूसी हवाई हमलाको योजना बनाउन माइकोलाइभको नियोजित भ्रमणको बारेमा गुप्तचर सङ्कलन गरेको आरोप थियो।
![यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर [सूचीसहित]](https://newsgriha.com/uploads/posts/nepal-rastra-bank-nrb1683882798.jpg)
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर [सूचीसहित] बुधबार, वैशाख २६, २०८१ मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसामा कारोबार हुँदा सोमबार खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसाका दरले कारोबार भएको थियो।


-1715153168.jpg)






