News Griha :: न्यूजगृह
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर [सूचीसहित]

काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा पुगेको छ।

मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २९ पैसा र बिक्री दर १३३ रुपैयाँ ८९ पैसामा कारोबार हुँदा सोमबार खरिद दर १३३ रुपैयाँ १८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७८ पैसाका दरले कारोबार भएको थियो। 

त्यस्तै, बुधबार युरो एकको खरिद दर १४३ रुपैयाँ ५६ पैसा र बिक्री दर १४४ रुपैयाँ २१ पैसा कायम भएको छ। मंगलबार युरो एकको खरिद दर १४३ रुपैयाँ ६१ पैसा र बिक्री दर १४४ रुपैयाँ २५ पैसा कायम भएको थियो।

Prabhu Bank

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा रहेको छ। 

बुधबार कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसाले कारोबार भइरहेको छ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.32133.92

EUR (European Euro)

1143.56144.21

GBP (UK Pound Sterling)

1167.27168.02

CHF (Swiss Franc)

1147.00147.66

AUD (Australian Dollar)

188.1188.51

CAD (Canadian Dollar)

197.4797.91

SGD (Singapore Dollar)

198.5398.98

JPY (Japanese Yen)

108.638.67

CNY (Chinese Yuan)

118.4718.55

SAR (Saudi Arabian Riyal)

135.5535.71

QAR (Qatari Riyal)

136.5736.73

THB (Thai Baht)

13.623.63

AED (UAE Dirham)

136.3036.46

MYR (Malaysian Ringgit)

128.1428.27

KRW (South Korean Won)

1009.829.86

SEK (Swedish Kroner)

112.2912.34

DKK (Danish Kroner)

119.2519.33

HKD (Hong Kong Dollar)

117.0517.12

KWD (Kuwaity Dinar)

1433.70435.65

BHD (Bahrain Dinar)

1353.60355.19

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:३०
Weather Update