News Griha :: न्यूजगृह
कांग्रेसको निष्कर्ष: संसद् चलाउन सरकार र सभामुख संवेदनशील भएनन्
कांग्रेसको निष्कर्ष: संसद् चलाउन सरकार र सभामुख संवेदनशील भएनन् नेपाली कांग्रेसले सरकारले संसद् चल्न नदिनेतर्फ उद्धत हुँदै गएको निष्कर्ष निकालेको छ। शनिबार कांग्रेस पदाधिकारी बैठकले आफूहरूले संसद्को गतिरोध अन्त्य गर्ने कुरामा लचकता राख्दाराख्दै पनि सरकार र सभामुख संवेदनशील नभएको निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीसँग महामन्त्री गगन थापाले सरकार संसदीय समिति पनि नबनाउने र संसद् पनि चल्न नदिनेतर्फ उद्धत भएको...
जीबीलाई यसअघिको सरकारले भगाएको हो, भगाएको मान्छेलाई खोज्न समय लाग्छ: गृहमन्त्री लामिछाने
जीबीलाई यसअघिको सरकारले भगाएको हो, भगाएको मान्छेलाई खोज्न समय लाग्छ: गृहमन्त्री लामिछाने गृहमन्त्री रवि लामिछानेले सरकारी ठगीमा मुछिएका जीबी राईलाई यसअघिको सरकारले भगाएको आरोप लगाएका छन्। चितवनमा शनिबार बिहान पत्रकारसँग गृहमन्त्री लामिछानेले भगाएको मान्छेलाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन्।जीबी राई किन पक्राउ पर्न सकेनन् भन्ने प्रश्नमा उनले प्रतिप्रश्न सहित जवाफ दिए, ‘नियन्त्रणमा लिन प्रयास भइरहेको छ। तर, यत्रा समस्या आउँदाआउँदै...
आईपीएलमा आज कोलकाता र मुम्बई भिड्दै
आईपीएलमा आज कोलकाता र मुम्बई भिड्दै त्यस्तै उनी बाहेक गत आईपीएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकाताका लागि महत्वपूर्ण हुनसक्छन्। त्यस्तै फिल साल्ट, सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ। कोलकाताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ। गत सिजनमा...
मुठभेडतर्फ संसद्, सहकारीको बचत हिनामिना मुद्दाले संसद् बन्धक बन्ने संकेत
मुठभेडतर्फ संसद्, सहकारीको बचत हिनामिना मुद्दाले संसद् बन्धक बन्ने संकेत समग्रमा संसद्को बजेट अधिवेशनको पहिलो दिनले राम्रो संकेत गरेको छैन। सरकारले जबर्जस्ती गरेर अगाडि बढ्ने र प्रतिपक्ष आफ्नो अडानमा कायम रहने संकेत पहिलो दिनको संसद् बैठकले गरेको छ। सत्ता पक्ष र विपक्षको यो राजनीतिक टकरावले सरकारको नीति तथा कार्यक्रम तथा जेठ १५ गते पेस गर्नैपर्ने बजेट प्रभावित हुनसक्ने सम्भावना देखिएको...
एम्बाप्पेले पीएसजी छोड्ने
एम्बाप्पेले पीएसजी छोड्ने पीएसजीसँग एमबाप्पेको सम्झौता जुनमा समाप्त हुन्छ। बीबीसी स्पोर्टले गत फेब्रुअरीमा नै एम्बाप्पे रियल मड्रिडमा सामेल हुने सम्झौता गरेको समाचार प्रकाशित गरेको थियो।
गोलभेँडादेखि आलु–प्याजसम्म, यस्तो छ आज तरकारीको मूल्य
गोलभेँडादेखि आलु–प्याजसम्म, यस्तो छ आज तरकारीको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ कायम भएको छ भने गोलभेँडा सानो लोकलको मूल्य ३० रुपैयाँ कायम भएको छ। 
आजदेखि १ सातासम्म काठमाडौंका यी ६६ स्थानमा दैनिक ६ घण्टा 'लोडसेडिङ'
आजदेखि १ सातासम्म काठमाडौंका यी ६६ स्थानमा दैनिक ६ घण्टा 'लोडसेडिङ' काठमाडौंको स्युचाटार सवस्टेसनदेखि मातातीर्थ सवस्टेसनसम्मको विद्युत् लाइन आजदेखि झण्डै एक साता अवरुद्ध हुने भएको छ। आज (वैशाख २९) देखि आगामी सोमबार (वैशाख ३१) सम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।
चेन्नईमाथि गुजरातको सहज जित
चेन्नईमाथि गुजरातको सहज जित इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्समाथि सहज जित निकालेको छ। शुक्रबार राति भएको खेलमा गुजरात ३५ रनले विजयी बनेको हो।
३ प्रदेशमा वर्षा जारी
३ प्रदेशमा वर्षा जारी हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ भने कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
संसद्को संयुक्त बैठकमा जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने
संसद्को संयुक्त बैठकमा जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।संघीय संसद् सचिवालयले सूचना जारी गर्दै राष्ट्रपति पौडेलले जेठ १ गते मंगलबार संसद्को संयुक्त बैठकमा अपराह्न ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिएको छ।
कोशीका मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिने 
कोशीका मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिने  प्रदेशसभाको अधिवेशन सोही प्रयोजन र बजेट छलफलका लागि आव्हान भइसकेको छ। कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीले बुधबार नै शपथ ग्रहण र पदभार ग्रहण गरिसकेका छन्। यस्तै उनले आफ्नो क्याबिनेटमा एमालेबाट रामबहादुर राना र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसकेका छन्। 
नेपाल टेलिकमले पायो मोबाइल लाइसेन्सको ५ वर्षे अनुमति
नेपाल टेलिकमले पायो मोबाइल लाइसेन्सको ५ वर्षे अनुमति प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५ वर्षे अवधिको नयाँ लाइसेन्स (अनुमति) दिने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले जानकारी दिए। योसँगै नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स पुनः प्राप्त गरेको हो।
Weather Update