News Griha :: न्यूजगृह
एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो बैठक 
एकीकृत समाजवादीले बोलायो पोलिटब्यूरो बैठक  नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्यूरोको बैठक सोमबार हुने भएको छ। पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्न बैठक बोलाइएको हो। 
संसद् खुलाउ प्रधानमन्त्रीले सुरु गरे कांग्रेसका शीर्ष नेतासँग छलफल
संसद् खुलाउ प्रधानमन्त्रीले सुरु गरे कांग्रेसका शीर्ष नेतासँग छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापतिसहित शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा लगायत सहभागी छन्। 
आफ्नै रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाको चुचुरोमा पुगे कामिरिता 
आफ्नै रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाको चुचुरोमा पुगे कामिरिता  सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोड्दै शेर्पा आइतबार बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको  आधारशिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए। 
बुटवल डुबानमा, विद्यालय बन्द 
बुटवल डुबानमा, विद्यालय बन्द  राष्ट्रिय समाचार समितिको प्रदेश कार्यालय, रूपन्देही उद्योग संघको कार्यालय, पश्चिम नेपाल बस समितिको कार्यालय लगायत डुबानमा परेका छन्।
आईपीएलमा आज चेन्नई र राजस्थान तथा आरसीबी र दिल्ली खेल्दै 
आईपीएलमा आज चेन्नई र राजस्थान तथा आरसीबी र दिल्ली खेल्दै  इन्डियन प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुँदै छन्। पहिलो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्दै छन्। चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार अपराह्न ३ः४५ बजेदेखि सुरु हुने छ।
संसद् खुलाउने अन्तिम प्रयासमा प्रधानमन्त्री, कांग्रेसलाई बोलाए छलफलमा
संसद् खुलाउने अन्तिम प्रयासमा प्रधानमन्त्री, कांग्रेसलाई बोलाए छलफलमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलमा बोलाएका छन्।जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने तर, नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएकाले सहमतिका लागि प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान ९ बजे छलफलमा बोलाएका हुन्।प्रमुख प्रतिपक्षीको अवरोधका कारण आगामी...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित]
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर [सूचीसहित] नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैंकका अनुसार आइतबार डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसामा कारोबार भइरहेको छ। 
वैवाहिक बलात्कार मुद्दाका आरोपित गायक रवि ओड प्रहरी नियन्त्रणमा 
वैवाहिक बलात्कार मुद्दाका आरोपित गायक रवि ओड प्रहरी नियन्त्रणमा  कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसपर्मण गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
अल हिलालले जित्यो साउदी लिगको उपाधि
अल हिलालले जित्यो साउदी लिगको उपाधि अल हिलालको जितमा अलेक्जेण्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिकले एक गोल गरेका थिए। त्यसैगरी  अहमद अल जुवैदले एक गोल आत्मघाती गोल गरेका थिए। त्यसैगरी अल हाजमका लागि फैज सेलेमानीले एक गोल गरेका थिए।
कहाँकहाँ भइरहेको छ अहिले वर्षा?, यस्तो छ दिनभरको मौसम पूर्वानुमान
कहाँकहाँ भइरहेको छ अहिले वर्षा?, यस्तो छ दिनभरको मौसम पूर्वानुमान काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा अहिले वर्षा भइरहेको छ।  कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिनभरजसो नै हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मुम्बईलाई हराउँदै कोलकाता बन्यो आईपीएलको प्लेअफमा पुग्ने पहिलो टोली
मुम्बईलाई हराउँदै कोलकाता बन्यो आईपीएलको प्लेअफमा पुग्ने पहिलो टोली इन्डियन प्रिमियर लिग (आईपीएलमा) कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ। जितसँगै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। 
बत्तीसपुतलीमा २४ वर्षीय युवकको हत्या
बत्तीसपुतलीमा २४ वर्षीय युवकको हत्या शनिबार साँझ करिब ७:५० बजे बत्तीसपुतलीको बीच सडकमै धिमालमाथि तीन/चार जनाको समूहले धारिलो हतियार प्रहार गरेको थियो। घटनामा घाइते भएका धिमाललाई प्रहरीले तत्कालै उद्धार गरी सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याएको थियो। 
Weather Update