News Griha :: न्यूजगृह
विश्वासको मत लिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी, माथिको निर्णय कुर्दै एमाले
विश्वासको मत लिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी, माथिको निर्णय कुर्दै एमाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री सोडारीले आगामी जेठ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका हुन्। यसअघि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइए पनि एमालेको कारण रोकिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओली नै आन्तरिक छलफल गरेर मात्रै...
चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३६ जनाको उद्धार, ३ हजारको उपचार
चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३६ जनाको उद्धार, ३ हजारको उपचार सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेदेखि वैशाख २८ गतेसम्म सञ्चालन भएको पूर्णमहाकुम्भ मेलामा सशस्त्र प्रहरीले ३६ जनाको उद्धारका साथै तीन हजारको स्वास्थ्य उपचार गरेको छ। 
प्रचण्डसँगको छलफलपछि गगनले भेटे शेखरलाई  
प्रचण्डसँगको छलफलपछि गगनले भेटे शेखरलाई   नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेट भएको छ। आइतबार भएको भेटमा राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक राजनीतिका विषयमा गम्भीर छलफल भएको कोइरालाका स्वकीय सचिव  दिनेशचन्द्र थपलियाले जानकारी दिए। 
चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार
चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार भएको छ। आइतबार बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए। 
सर्लाहीमा आगलागीबाट १० महिनामा १ सय ६१ घर जले 
सर्लाहीमा आगलागीबाट १० महिनामा १ सय ६१ घर जले  सर्लाहीमा चालु आर्थिक वर्षको १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ।जिल्लाका विभिन्न स्थानमा भएका एक सय २३ वटा आगलागीका घटनाबाट तीनवटा पक्की, एक सय ५८ वटा कच्चि गरेर एक सय ६१ घर जलेका  जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको...
पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छिन्।सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै आएको छ।  
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक 
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक  सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक देखिएका छन्। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरुको माग बमोजिम संसदीय छानबिन समिति बनाउनुपर्ने मागमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक भएको बताएका हुन्। उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै नेपाली कांग्रेसले निरन्तर छानबिन समितिको मागलाई...
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? 
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?  आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ। 
राष्ट्रपति पौडेलका आर्थिक विज्ञ नेपालको राजीनामा स्वीकृत 
राष्ट्रपति पौडेलका आर्थिक विज्ञ नेपालको राजीनामा स्वीकृत  राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा. चिरञ्जिवी नेपालको राजीनामा स्वीकृत भएको छ। हालै  १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारले गरेको निर्णयबारे आलोचना गरेपछि उनी विवादमा तानिएका थिए। राष्ट्रपतिको सल्लाहकार जस्तो व्यक्तिले सरकारको निर्णयमा आलोचना गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजनीमा दिएका थिए। 
गिरीबन्धु टी स्टेटको जग्गाबारे बालेन भन्छन्– तत्कालीन ओली सरकारलाई कारबाही गर्नुपर्छ 
गिरीबन्धु टी स्टेटको जग्गाबारे बालेन भन्छन्– तत्कालीन ओली सरकारलाई कारबाही गर्नुपर्छ  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले झापाको गिरीबन्धु चिया बगानको जग्गा प्रकरणबारे तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारलाई कारबाहीको भागीदार बनाउनुपर्ने माग राखेका छन्।  मेयर बालेनले उक्त जग्गा प्रकरणबारे सर्वोच्चको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले...
सभामुखले बोलाए कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकको बैठक
सभामुखले बोलाए कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकको बैठक मुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न कानुनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् ।सभामुख घिमिरेले आज दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ।
पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो
पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेसँगै अनुगमन थालिएको छ।शनिबार ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीमा स्थलगत अनुगमन गरेको हो।
Weather Update