News Griha :: न्यूजगृह
संसद्को संयुक्त बैठकमा जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले आगामी जेठ १ गते संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।

संघीय संसद् सचिवालयले सूचना जारी गर्दै राष्ट्रपति पौडेलले जेठ १ गते मंगलबार संसद्को संयुक्त बैठकमा अपराह्न ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिएको छ।

Prabhu Bank

संघीय संसद्को बर्खे अधिवेशन शुक्रबारबाट सुरु भएको छ। चालू अधिवेशनको पहिलो दिन नै दुवै सदनको बैठक नेपाली कांग्रेसले अवरुद्ध गर्यो। 

हेर्नुहोस् संघीय संसद् सचिवालयको सूचना:


 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २०:३९
Weather Update