संसद् अवरोधप्रति सभामुख चिन्तित, अध्यादेशको बाटो खोज्न सकिने चेतावनी शनिबार, जेठ ५, २०८१

आईपीएलमा आज चेन्नई र आरसीबीको भिडन्त, दुवै टिम जित्नैपर्ने दबाबमा शनिबार, जेठ ५, २०८१ जारी आईपीएलको प्लेअफमा पुग्न दुवै टिमका लागि यो खेल जित्नैपर्ने अवस्था रहेको छ। आरसीबीले चेन्नईलाई १८ रनको अन्तर वा चेज गर्दा १८.१ ओभर अगाडि जितेमा प्लेअफमा पुग्ने सम्भावना रहेको छ। भने चेन्नईले जितेमा वा माथि उल्लेखित भन्दा कम अन्तरमा हार बेहोरेमा प्लेअफमा पुग्ने छ।

युद्धग्रस्त गाजामा तीन इजरायली बन्धकको शव फेला पर्यो, १७ अमेरिकी डाक्टर सुरक्षित शनिबार, जेठ ५, २०८१ गत ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा तीन जना मारिएका थिए। पछि उनीहरुको शव गाजामा लगिएको थियो। सुरुमा तीनमध्ये दुईजना बन्धक गेलेन्र्टर र बुस्किला जीवित रहेको विश्वास गरिएको थियो। लुकलाई भने अक्टोबरको अन्त्यमा मृत घोषित गरिएको थियो।

प्रधानमन्त्री र कांग्रेसबीचको छलफल सकियो, संसदीय छानविन समिति बनाउने सहमति भएको हो? शनिबार, जेठ ५, २०८१ बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ।छलफलमा प्रधानमन्त्री प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका छन्।‘प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन सकारात्मक हुनुहुन्छ,’ बैठकमा सहभागी भएका कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘ उहाँले सत्तापक्षका दलसँग छलफल...

भैँसीलाई नदी तार्दै शनिबार, जेठ ५, २०८१

लापसे गरी सवारी चलाउने ६ जना चालक पक्राउ शनिबार, जेठ ५, २०८१ लापसे गरेर सवारी चलाइरहेका उनीहरूलाई प्रहरीले आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए।

अलमलमा सामान्य प्रशासन मन्त्री, सरुवा-बढुवामा पीएहरुको हालीमुहाली शनिबार, जेठ ५, २०८१ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सार्वजनिक कार्यक्रमहरूमा भन्ने गरेका छन्– ‘मन्त्रालयमा बसेर नियमित काममा लाग्नै पाइनँ। सरुवा बढुवाको कुरामै अलमल भइरहेको छ।’हुन पनि मन्त्री जोशीलाई यति असजिलो छ कि सरुवा बढुवाको चाप र दबाबले उनकै सचिवालयमा शक्ति संघर्ष चल्न थालेको छ। मन्त्री जोशीलाई उनकै स्वकीय सचिव...

कलेजो क्यान्सर बढ्दै, यस्ता हुन्छन् लक्षण शनिबार, जेठ ५, २०८१ अध्ययन प्रतिवेदनका अनुसार ठूलो सङ्ख्यामा युवा जनसङ्ख्या कलेजोको क्यान्सरजस्ता घातक समस्याको सिकार हुने गरेको छ। यो क्यान्सरका लक्षण समयमै पत्ता लागे र उपचार गर्न सके यो रोगको गम्भीर रूप र मृत्युदर घटाउन सहयोग पुग्ने चिकित्सकहरू बताउँछन्। कलेजोको क्यान्सरका केही लक्षणहरू धेरै अप्रत्याशित हुन्छन् र प्रायः मानिसहरूले बेवास्ता गर्छन्। आउनुहोस् जानौँ...

अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप गाजा पुर्यायो शनिबार, जेठ ५, २०८१ अमेरिकी सेनाले गाजामा समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि गरेको छ।अमेरिकाको सेन्ट्रल कमान्डरले सोसल मिडिया प्लेटफर्म एक्समा यो जानकारी दिएका हुन्।

घरेलु मैदानमा मुम्बई लखनउसँग १८ रनले पराजित शनिबार, जेठ ५, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ। दुवै टिम प्लेअफको होडबाट बाहिर रहेका थिए। जितसहित लखनउ तालिकाको छैटौँ स्थानमा छ । मुम्बईले भने ८ अंकका साथ तालिकाको १० औं स्थानमा रहेर यो आईपीएल सिजन पूरा गरेको छ।

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत शनिबार, जेठ ५, २०८१ बेलौरी नगरपालिका–५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

मनमैजुमा प्रहरी जवान मृत भेटिए, घटना शंकास्पद शनिबार, जेठ ५, २०८१ बिहीबार ड्युटी सकेर निस्किएका उनी त्यसपछि कार्यालय फर्किएका थिएनन्। शुक्रबार अपरान्ह मृत भेटिएको खबर आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली घटनास्थलमा पुगेको थियो।

सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्ने मागमा एकमत प्रतिपक्षी दल शनिबार, जेठ ५, २०८१ सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत देखिएका छन्। शुक्रबार नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको महामन्त्री गगन थापाले जानकारी दिए। यस्तै बैठकले बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै यसबारे उनलाई नै भेटेर ध्यानाकर्षण...









