News Griha :: न्यूजगृह
राष्ट्रपति पौडेल भोलि जेनेभा जाने, यस्तो छ भ्रमण तालिका 
राष्ट्रपति पौडेल भोलि जेनेभा जाने, यस्तो छ भ्रमण तालिका  राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार (भोलि) स्विट्जरल्यान्डको जेनेभा जाने भएका छन्। अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस) उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन्।
गण्डकीका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत 
गण्डकीका मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गण्डकी प्रदेश सभाबाट विश्वासको मत मागेका छन्। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत मागेका हुन्। पाण्डेले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गत जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 
फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को छायांकन सुरु, तिहारमा रिलिज गर्ने तयारी
फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को छायांकन सुरु, तिहारमा रिलिज गर्ने तयारी आइतबार पूर्वी चितवनको रत्ननगरमा रहेको हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो। फिल्मको छायांकन आइतबारबाटै सुरु भएको छ। करिब २५ दिन छायांकन सेड्युल रहेको यस फिल्मको छायांकन चितवनका विभिन्न रमणीय स्थानहरूमा गरिँदैछ।
सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ 
सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित ८ जना पक्राउ  सेञ्चुरी कमर्शियल बैंकका तत्कालीन अध्यक्ष  राजेश श्रेष्ठसहित ८ जना पक्राउ परेका छन्। आज केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अध्यक्ष श्रेष्ठसहित ८ जनालाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीले न्यूजगृहलाई जानकारी दिए। ‘हामीले ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने।  
सुदूरपश्चिममा माओवादीभित्र लफडा, मन्त्री नियुक्त नगर्न मुख्यमन्त्रीलाई ५ सांसदको पत्र 
सुदूरपश्चिममा माओवादीभित्र लफडा, मन्त्री नियुक्त नगर्न मुख्यमन्त्रीलाई ५ सांसदको पत्र  सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रबाट मन्त्रीहरुको नाम सिफारिस सम्बन्धमा असन्तुष्टी देखिएको छ। आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले दीर्घ सोडारी नेतृत्वको सरकारमा पठाउन ३ जनाको नाम सिफारिस गरेको थियो। जसमा ओम विक्रम भाट ‘सरल’ अक्कल रावल र लक्ष्मी विकको नाम सिफारिसमा परेको थियो। 
गर्मी बढेसँगै चितवनमा घटे पर्यटक 
गर्मी बढेसँगै चितवनमा घटे पर्यटक  गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ। मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो। 
राष्ट्रपति पौडेलद्वारा दुई देशमा गैरआवासीय राजदूत नियुक्त
राष्ट्रपति पौडेलद्वारा दुई देशमा गैरआवासीय राजदूत नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा राजदूत नियुक्त गरेका छन्। 
नेपाल भित्रियो यो वर्षको मनसुन  
नेपाल भित्रियो यो वर्षको मनसुन   यो वर्षको मनसुन आजबाट नेपाल भित्रिएको छ।जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सरदर भन्दा केही दिन अघि भित्रिएको जनाएको छ। नेपालमा सरदर प्रत्येक वर्षको जुन १३ तारिखमा मनसुन भित्रिने गरेको छ। तर यसवर्षको मनसुन भने सरदर भन्दा ३ दिन अगावै भित्रिएको महाशखाले जनाएको...
नेपाल–भारतबीचको सम्झौता कार्यान्वयनमा भारत गम्भीरतापूर्वक लागेको छः एस जयशंकर 
नेपाल–भारतबीचको सम्झौता कार्यान्वयनमा भारत गम्भीरतापूर्वक लागेको छः एस जयशंकर  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका नवनियुक्त संघीयमन्त्री एस जय शंकरबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा जयशंकरले दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा भारत गम्भीरतापूर्वक लागेको बताएका छन्। 
गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ सकियो
गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ सकियो उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पदमुक्त गर्न माग गर्दै परेको रिटमा सुनुवाइ सकिएको छ। आज सर्वोच्चका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनुवाइ सकिएसँगै फैसलाको तयारी गरिएको छ। अधिवक्ता अनुपम भट्टराईले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने जोडिएको भन्दै त्यसको छानबिनका लागि गृहमन्त्रीले पद नगर्दा अनुसन्धानमा असर पर्ने...
दोधारा चाँदनीको शवगृहमा ‘कौशिला’ को सक्रियता 
दोधारा चाँदनीको शवगृहमा ‘कौशिला’ को सक्रियता  मृत शरीरको चिरफारदेखि सिउने कामसम्म महिलाले गर्छन् भन्दा जो कोहीलाई पत्यार नलाग्न सक्छ, तर यो यथार्थ कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको हो।
आज सुदूरपश्चिमको मन्त्रिमण्डल विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री?  
आज सुदूरपश्चिमको मन्त्रिमण्डल विस्तार हुँदै, को–को बन्दैछन् मन्त्री?   सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्। मुख्यमन्त्री नियुक्त भएको लामो समय हुँदा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेका सोडारीले आज एमालेबाट ३ र माओवादी केन्द्रबाट ३ मन्त्री बनाउन लागेका हुन्।सत्ता साझेदार दल नेकपा एमालेका कारण यसअघि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन। एमालेले आन्तरिक छलफलपछि सरकारमा सामेल हुने...
Weather Update