गण्डकीका मुख्यमन्त्री पाण्डेले पाउलान् विश्वासको मत?, यस्तो छ प्रदेश सभाको गणित सोमबार, जेठ २८, २०८१

चितवनमा रगत पाउनै मुस्किल सोमबार, जेठ २८, २०८१ गत चैत र वैशाख महिनामा मात्र पोखराको प्रादेशिक रक्तसञ्चार केन्द्रबाट दुई हजार युनिट रगत भरतपुर ल्याइयो। अहिले रगतको अभाव टार्न पोखरालगायतका केन्द्रमा अनुरोध गरिएको भए पनि रगत पाउन सकिएको छैन। केन्द्रका प्रमुख रमेशकान्त पौडेल रगतको माग सहज बनाउन निरन्तर लागिरहेको भए पनि कठिन हुँदै आएको जानकारी दिए।

इक्वेडरसँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी सोमबार, जेठ २८, २०८१ सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० गोल अन्तरले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा खेलको ४०औं मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

फ्रान्सका राष्ट्रपतिले गरे संसद् विघटन, नयाँ निर्वाचन जुन ३० र जुलाई ७ मा सोमबार, जेठ २८, २०८१ फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक संसद् विघटन गर्ने घोषणा गरेका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको निर्वाचन जुन ३० र दोस्रो चरणको निर्वाचन जुलाई ७ मा हुने घोषणा गरेका हुन्।

वेस्ट इन्डिज पुगे क्रिकेटर सन्दीप, प्रोपोगन्डाको पछि नलाग्न गरे आग्रह सोमबार, जेठ २८, २०८१ क्रिकेटर सन्दीप लामिछाने टी२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन्।

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै सोमबार, जेठ २८, २०८१ मुख्यमन्त्री पाण्डेले दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ। गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।

वीरगञ्जका विद्यालयमा पठनपाठन बिहान साढे १० बजेसम्म मात्रै सोमबार, जेठ २८, २०८१ आइतबार बसेको महानगरको बैठकले तराई–मधेस क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर गर्दै पठनपाठन बिहानै सक्न निर्देशन दिएको हो।

टी२० विश्वकपमा आज बंगलादेश र दक्षिण अफ्रिकाबीच खेल हुँदै सोमबार, जेठ २८, २०८१ जारी आईसीसी टी२० विश्वकप अन्तर्गत आज एक खेल हुँदै छ। आज समूह डी अन्तर्गत बंगलादेश र दक्षिण अफ्रिकाबीच खेल हुन लागेको हो।

डलर र रियाल स्थिर, युरो र पाउन्डको मूल्य घट्यो सोमबार, जेठ २८, २०८१ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर आज आइतबारको तुलनामा स्थिर छ।

सन्दीप लामिछानेले विश्वकप खेल्ने सोमबार, जेठ २८, २०८१ जारी आईसीसी टी२० विश्वकपमा सन्दीप लामिछाने वेस्ट इन्डिजमा हुने खेलहरूमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने भएका छन्।नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक विज्ञप्तिमार्फत यसको जानकारी दिएको हो।

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता, के भयो कुराकानी? सोमबार, जेठ २८, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।भारतमा तेश्रो पटक प्रधानमन्त्री बनेका मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालले भेटमा समकक्षी मोदीलाई बधाई ज्ञापन गरेका छन्।

आज चार संसदीय समितिको बैठक सोमबार, जेठ २८, २०८१ संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक सोमबार बस्दैछ। सार्वजनिक लेखा समितिको बैठक बिहान साढे १० बजे बस्ने कार्यसूची छ। बैठकको कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छैन।

टी–२० विश्वकपमा समूह चरणबाटै बाहिरिने पहिलो टोली बन्यो ओमन सोमबार, जेठ २८, २०८१ जितका लागि १५१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। स्कटल्याण्डका ब्रेन्डन म्याकमुलनले ३१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६१ रनमा नट आउट रहे।









