News Griha :: न्यूजगृह
वर्ल्डलिङ्क कम्युनिकेसनका कर्मचारी सवार जीप रुकुम पश्चिममा दुर्घटना, तीनजनाको मृत्यु 
वर्ल्डलिङ्क कम्युनिकेसनका कर्मचारी सवार जीप रुकुम पश्चिममा दुर्घटना, तीनजनाको मृत्यु  रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ नेपानेमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। तीन जना घाइते छन्। 
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ? हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक  प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
भारतका राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्री प्रचण्ड आजै स्वदेश फर्किदै
भारतका राष्ट्रपतिलाई भेटेर प्रधानमन्त्री प्रचण्ड आजै स्वदेश फर्किदै प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड भारतीय राष्ट्रपति द्रैपदी मुर्मुले दिएको रात्रिभोजमा सहभागी भएका छन्।राष्ट्रपति भवनमा आइतबार राति आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको सपथ गराएपछि राष्ट्रपति मुर्मुले रात्रिभोजको आयोजना गरेकी हुन्।
सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु
सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा खटिएका दुई प्रहरीको मृत्यु प्रहरी चौकी रत्नावतीबाट प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाईकलमा नियमित गस्तीमा खटिएका कमला नगरपालिका–९ घर भएका प्रहरी सहायक निरीक्षक रविन्द्रकुमार ठाकुर र सोही मोटरसाइकलको पछाडि सवार भिमाद नगरपालिका–७ तनहुँ घर भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको मृत्यु भएको हो । 
भारतले टस हार्‍यो, पाकिस्तानले बलिङ गर्ने
भारतले टस हार्‍यो, पाकिस्तानले बलिङ गर्ने आइतबार न्युयोर्कमा हुने खेलका लागि भएको टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले फिल्डिङ रोज्दै भारतलाई ब्याटिङको निम्तो दिएका हुन्। वर्षाका कारण ओसिलो मैदान भएपछि खेलको टस करिब १५ मिनेट ढिलो भएको हो।
स्थापना दिवसमा रास्वपाले चियापान गर्ने
स्थापना दिवसमा रास्वपाले चियापान गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसका अवसरमा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आगामी असार ७ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।
भुक्तानी सेवा प्रदायक ‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारी पक्राउ  
भुक्तानी सेवा प्रदायक ‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारी पक्राउ   दुई वटा भुक्तानी सेवा प्रदायक कम्पनी ‘पेवल नेपाल र सजिलो पे’ का ६ कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ। 
‘क्यानमा अध्यक्ष भन्दा सचिव शक्तिशाली छन्, सन्दीपको विषयमा उनै जिम्मेवार हुन्’ 
‘क्यानमा अध्यक्ष भन्दा सचिव शक्तिशाली छन्, सन्दीपको विषयमा उनै जिम्मेवार हुन्’  संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा नबौं संस्करणको टी२० विश्वकप जारी छ। यता, नेपाल क्रिकेट संघ (क्यान) को कार्यशैलीलाई लिएर विभिन्न विवादहरू भइरहेका छन्। यही सेरोफेरोमा रहेर क्यानका उपाध्यक्ष रोशन सिंहसँग गरिएको कुराकानीः
नरेन्द्र मोदीले लिए प्रधानमन्त्री पदको शपथ
नरेन्द्र मोदीले लिए प्रधानमन्त्री पदको शपथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन्। मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन्।
मधेसका मुख्यमन्त्री सिंहले थपे दुई मन्त्री
मधेसका मुख्यमन्त्री सिंहले थपे दुई मन्त्री जनमतको भागमा परेका दुई मन्त्रालयमा दुईजना मन्त्री उनले नियुक्त गरेका हुन्। सिरहा ४ (१) बाट निर्वाचित त्रिभुवन साह र सप्तरी १ (१) बाट निर्वाचित सकिल मियाँलाई मन्त्री नियुक्त गरिएको छ। साहलाई वन तथा वातावरणमन्त्री बनाइएको छ। बिनाविभागीय रहेकी रञ्जु मण्डल खंगलाई उक्त मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।
मेगा ड्रिम सहकारीका उपाध्यक्ष र सीईओसहित ३ जना पक्राउ, अध्यक्षसहित ७ जना फरार
मेगा ड्रिम सहकारीका उपाध्यक्ष र सीईओसहित ३ जना पक्राउ, अध्यक्षसहित ७ जना फरार माछापोखरीमा मुख्य कार्यालय रहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष र सीईओसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उपाध्यक्ष बासुदेव भट्ट, सचिव तथा सीईओ इन्द्र प्रसाद गेलाल र सदस्य शरद कुमार अधिकारी छन्। आरोपितहरूले सहकारीको २१ करोड २ लाख ८४ हजार रकम अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ।...
एमाले जोगाउन संसद् विघटन गरे भन्ने ओलीको अभिव्यक्ति सामान्य होइनः भुसाल 
एमाले जोगाउन संसद् विघटन गरे भन्ने ओलीको अभिव्यक्ति सामान्य होइनः भुसाल  पार्टीले आइतबार आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति विषयक’ कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले ओलीले नै एमाले जोगाउनको लागि संसद् विघटन गर्नुपरेको भनेर दिएको अभिव्यक्ति सामान्य नभएको टिप्पणी गरेका छन्।
Weather Update