News Griha :: न्यूजगृह
सुमनालाई देवेन्द्रको सुझाव– शिक्षकको ‘डीएनए’ परीक्षण गरेर मात्रै शिक्षा सुधार हुँदैन
सुमनालाई देवेन्द्रको सुझाव– शिक्षकको ‘डीएनए’ परीक्षण गरेर मात्रै शिक्षा सुधार हुँदैन नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले शिक्षकलाई गाली गरेर मात्रै शिक्षा क्षेत्र राम्रो नहुने बताएका छन्। मंगलबार प्रतिनिधि सभामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको बजेटमाथिको छलफलमा भाग लिँदै सो कुरा बताएका हुन्। 
सुन र अन्य सामग्रीसहित विमानस्थलबाट २ जना पक्राउ 
सुन र अन्य सामग्रीसहित विमानस्थलबाट २ जना पक्राउ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको अन्दाजी २५ ग्राम सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। 
मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट पूर्णक्षमतामा विद्युत् उत्पादन हुन थालेको छ।  
सलमानलाई आरोपीबाट हटाउन अदालतको आदेश
सलमानलाई आरोपीबाट हटाउन अदालतको आदेश बलिउड अभिनेता सलमान खान लगातार बिश्नोई समूहको निशाना बनिरहेका छन्। समूहले लगातार अभिनेताको हत्या गर्न योजना बनाइरहेको चर्चा बाहिर आएको छ।
उपेन्द्रको नजरमा नेपालका दलहरुः के छ राजनीतिक प्रतिवेदनमा?  [पूर्णपाठ] 
उपेन्द्रको नजरमा नेपालका दलहरुः के छ राजनीतिक प्रतिवेदनमा?  [पूर्णपाठ]  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन धनुषाको जनकपुरमा जारी छ। जारी महाधिवेशनमा अध्यक्ष यादवले ३१ पानाको राजनीतिक प्रतिवेदन सार्वजनिक गर्दै नेपालका मुख्य दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलहरुको विश्लेषण गरेका छन्। 
शहरका विद्यार्थीका दुःखः खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबल
शहरका विद्यार्थीका दुःखः खेलमैदान छैन, कक्षाकोठाभित्रै घुम्छ फुटबल विद्यालयको घडीमा बिहानको १० बजेपछि टिनिनी घन्टी बज्छ। बालबालिका विद्यालय बाहिरै गर्नुपर्ने प्रार्थना पनि नगरी कक्षा कोठाभित्र छिर्छन्। कक्षाकोठामा बेञ्चमै उभिएर गाउँछन् उनीहरुले राष्ट्रिय गान पनि। त्यसपछि पढाई सुरु भइहाल्छ। विद्यालय परिसरमा प्राथना गर्ने ठाउँ छैन, न त खेलमैदान नै छ। 
वैदेशिक रोजगारीमा पठाउने भन्दै १५ करोड ठगी गर्ने गिरोह पक्राउ
वैदेशिक रोजगारीमा पठाउने भन्दै १५ करोड ठगी गर्ने गिरोह पक्राउ देशिक रोजगारीमा पठाउने भन्दै ३०० भन्दा बढीलाई ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने तीन जनालाई सार्वजनिक गरेको हो। जसमा कास्कीका पवन पन्त र नविन विकसहित चितवनका राजकुमार भट्ट रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार...
प्रतिनिधिसभाको शून्य समयः मधेसमा खानेपानीको समस्यादेखि खच्चडको उद्धारसम्म  
प्रतिनिधिसभाको शून्य समयः मधेसमा खानेपानीको समस्यादेखि खच्चडको उद्धारसम्म   प्रतिनिधिसभा सांसदहरुले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेसमा बढेको खानेपानीको समस्यासम्मका विषयको उठाएका छन्।
अझै केही दिन गर्मी बढ्ने, तराईमा ‘लू’ को चेतावनी 
अझै केही दिन गर्मी बढ्ने, तराईमा ‘लू’ को चेतावनी  आगामी केही दिनमा देशका विभिन्न स्थानमा गर्मी बढ्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी बुलेटिन सार्वजनिक गर्दै सो कुरा जानकारी गराएको हो।
मनै लोभ्याउने गन्तव्यः यता हेर्‍यो सिक्लेस, उता हेर्‍यो ताङतिङ
मनै लोभ्याउने गन्तव्यः यता हेर्‍यो सिक्लेस, उता हेर्‍यो ताङतिङ हिउँचुलीको काखमा झुरुप्प परेका बस्ती। वरिपरि हरिया वनपाखा र खर्क। सिरसिरे लेकाली हावा। उस्तै चराको चिरबिर। तलपट्टि सुसाइरहेको मादी खोला। यस्तो लाग्छ सिक्लेस र ताङतिङको भूगोल आफैमा चित्रमय छ। हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने यी गुरुङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिका सङ्गम हुन्। ग्रामीण पर्यटनका अनुपम धरोहर हुन्।
गण्डकीमा ‘फ्लोर क्रस’ गर्ने देवकोटा र दीपक मनाङे बने मन्त्री, लिए शपथ 
गण्डकीमा ‘फ्लोर क्रस’ गर्ने देवकोटा र दीपक मनाङे बने मन्त्री, लिए शपथ  जसअनुसार नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र प्रदेश सभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) ले मन्त्रीमा नियुक्त भएका हुन्। नवनियुक्त दुवै मन्त्रीले पद तथा गोपनियताको शपथग्रहण समेत गरेका छन्।  
१६औँ पञ्चवर्षीय योजनामा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक
१६औँ पञ्चवर्षीय योजनामा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक राष्ट्रिय योजना आयोगले तयार गरेर मन्त्रिपरिषद्ले पारित गरेको १६औँ पञ्चवर्षीय योजनामा पहिलो पटक लैङ्गिक तथा यौनिक अल्पसंख्यक लक्षित कार्यक्रम तथा योजनाहरू समावेश गरिएको छ।
Weather Update