News Griha :: न्यूजगृह
विमान दुर्घटनामा मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित ९ जनाको मृत्यु
विमान दुर्घटनामा मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित ९ जनाको मृत्यु मलावीको हिमाली क्षेत्र चिकाङ्वा हिमालय शृङ्खलामा भएको विमान दुर्घटनामा उपराष्ट्रपति साउलोस चिलिमा र उनकी श्रीमतीसहित ९ जनाको मृत्यु भएको छ। 
छोरी बिहे गर्दै तर बाबुलाई थाहा छैन !
छोरी बिहे गर्दै तर बाबुलाई थाहा छैन ! यसैबीच उनका पिता, अभिनेता तथा नेता शत्रुघ्न सिन्हाको बयान बाहिर आएको छ। छोरीको बिहेबारे आफूलाई कुनै जानकारी नभएको उनले बताए। शत्रुघ्न सिन्हाले हालै एक कुराकानीमा आफ्नी छोरी सोनाक्षीको विवाहको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्। उनलाई पनि मिडियाबाट सुनेको जति थाहा छ। शत्रुघ्नले भने, ‘मैले मिडियामा जति पढेको छु।...
भारत–पाकिस्तानको खेल हेर्न गएका मुम्बई क्रिकेटका अध्यक्षको हृदयघातबाट मृत्यु
भारत–पाकिस्तानको खेल हेर्न गएका मुम्बई क्रिकेटका अध्यक्षको हृदयघातबाट मृत्यु मुम्बई क्रिकेट संघ एमसीएका अध्यक्ष अमोल कालेको अमेरिकामा मृत्यु भएको छ। टी२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानको खेल हेर्न अमेरिका पुगेका ४७ वर्षीय कालेको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन्। 
मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ काठमाडौं गोङ्गबुबाट ग२१ प ५७७७ नम्बरको मोटरसाइकल हराएको भन्ने प्राप्त निवेदनको आधारमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बा८५ प ६०६६ नम्बर राखी चलाइरहेको अवस्थामा फेला पारी उक्त मोटरसाइकलसहित तामाङलाई पक्राउ गरेको हो।
टेष्ट राष्ट्र आयरल्याण्डलाई पराजित गरेको क्यानडामाथि जित निकाल्न पाकिस्तानलाई कति सहज?    
टेष्ट राष्ट्र आयरल्याण्डलाई पराजित गरेको क्यानडामाथि जित निकाल्न पाकिस्तानलाई कति सहज?     आईसीसी टी२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र क्यानडा भिड्दैछन्। समूह ए को खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजे न्युयोर्कस्थित नासउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ।अहिलेसम्म खेलेका दुई खेलमा लगातार पराजय भोगेको अघिल्लो विश्वकपको उपविजेता पाकिस्तानलाई अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने दबाब छ।...
राष्ट्रपति पौडेल जेनेभा प्रस्थान
राष्ट्रपति पौडेल जेनेभा प्रस्थान अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ सत्रमा हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल मंगलबार जेनेभा गएका हुन्। 
परराष्ट्रमन्त्री श्रेष्ठ असार १० गते इरान जाने
परराष्ट्रमन्त्री श्रेष्ठ असार १० गते इरान जाने नेपाल सन् २०१६ देखि डाइलगको सदस्य छ। डाइलगले एसियाको गरीबी घटाउन र एसियाली जनताको जीवनस्तरमा सुधार ल्याउन सहयोग र सहकार्य गर्दै आएको छ। एसिया भित्रको व्यापार र वित्तीय बजार विस्तार गरी विश्व बजारमा एसियाको आर्थिक प्रतिस्पर्धा बढाउन तथा विश्वसँग समानताका आधारमा अन्तरक्रिया गर्न र पारस्परिक शान्ति र समृद्धिमा थप सकारात्मक...
मुस्ताङबाट ३ हजार बढी शालिग्राम बरामद
मुस्ताङबाट ३ हजार बढी शालिग्राम बरामद मुस्ताङबाट प्रहरीले ३ हजार ३७९ वटा शालिग्राम बरामद गरेको छ। उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङबाट  जोमसोमतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी घमीले शालिग्राम बरामद गरेको हो। बरामद शालिग्राम १५ वटा बोरामा थिए। 
आगामी तीन दिन तराईका जिल्लामा तातो लहर चल्ने 
आगामी तीन दिन तराईका जिल्लामा तातो लहर चल्ने  त्यस्तो तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदी) प्रसस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित...
मधेस प्रदेशका सांसदलाई ५ करोड दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेसी
मधेस प्रदेशका सांसदलाई ५ करोड दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट, बुधबार पेसी मधेस सरकारले गरेको उक्त निर्णयले संविधानको धारा १६२ र धारा २१४ अनुरूप प्रदेश कार्यकारिणी र स्थानीय तहको कार्यकारिणी अधिकारसमेत हस्तक्षेप भएको रिटमा दाबी गरिएको छ। रिटमा आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमा भएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल कार्यान्वयन नगराउन सर्वोच्चले गरेको अन्तरिम आदेशलाई पनि उल्लेख गर्दै उनीहरूले मधेस...
राष्ट्रियसभाः मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्नेमा सांसदको जोड
राष्ट्रियसभाः मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनुपर्नेमा सांसदको जोड राष्ट्रियसभाको आजको बैठकमा बोल्ने सांसदहरुले कृषिप्रधान मुलुकले खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने र यसकार्यमा राज्यले विशेष ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन्। 
बजेटमा शिक्षा क्षेत्र प्राथमिकता नपरेको शिक्षक सङ्गठनको गुनासो
बजेटमा शिक्षा क्षेत्र प्राथमिकता नपरेको शिक्षक सङ्गठनको गुनासो नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्र प्राथमिकतामा नपरेको गुनासो गरेको छ।
Weather Update