News Griha :: न्यूजगृह
‘श्रमाधान रोजगार मेला’ मा २६ सय बढीले दिए रोजगारीका लागि आवेदन
‘श्रमाधान रोजगार मेला’ मा २६ सय बढीले दिए रोजगारीका लागि आवेदन धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला’ मा २६  सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन्।  
क्यानले फुकुवा गर्‍यो पाइलट पन्तको निलम्बन
क्यानले फुकुवा गर्‍यो पाइलट पन्तको निलम्बन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तमाथि निलम्बन फुकुवा गरेको छ। 
कोशी प्रदेशका ४५ प्रतिशत जनसङ्ख्या बीमाको पहुँचमा
कोशी प्रदेशका ४५ प्रतिशत जनसङ्ख्या बीमाको पहुँचमा कोशी प्रदेशमा ४५ दशमलव १६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको कोशी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था प्रतिवेदनमा उक्त जानकारी उल्लेख छ।
भरत तालमा भ्रष्टाचारः निलम्बित नगर प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा
भरत तालमा भ्रष्टाचारः निलम्बित नगर प्रमुखसहित ६ जनाविरुद्ध मुद्दा भरत ताल निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा सर्लाहीको बागमती नगरपालिकाका प्रमुख, उपप्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।३० करोड २९ लाख ३४ हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर...
आईसीसी टी–२० विश्वकपः नेपालले दोस्रो खेल श्रीलङ्कासँग खेल्ने 
आईसीसी टी–२० विश्वकपः नेपालले दोस्रो खेल श्रीलङ्कासँग खेल्ने  आईसिसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ। 
गाउँघरबाट हराए ढिकीजाँतो  
गाउँघरबाट हराए ढिकीजाँतो   यहाँ युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिले सहज बनाएसँगै परम्परागत ढिकीजाँतो लोप हुन थालेको छ। केहीवर्ष अघिसम्म गाउँगाउँमा घरैपिच्छे ढिकीजाँतो हुने लमजुङमा यसको संरक्षण गर्न नसक्दा लोप हुन थालेको हो। 
क्यान अध्यक्ष चन्दको खुलासा– सन्दीपलाई गोप्यरूपमा एक साता अगाडि नै क्यानडा पठाएका थियौं
क्यान अध्यक्ष चन्दको खुलासा– सन्दीपलाई गोप्यरूपमा एक साता अगाडि नै क्यानडा पठाएका थियौं नेपाल ट्युब अस्ट्रेलियासँगको कुराकानीमा उनले सन्दीपलाई अवरोध हुनसक्ने अनुमान गरेर गोप्यरूपमा क्यानडा पठाएको बताएका हुन्। अध्यक्ष चन्दले सन्दीपले क्यानडामा एक हप्ता अभ्यास समेत गरेको दाबी गरेका छन्। सन्दीपलाई हाल क्यानडाका प्रशिक्षक रहेका पुबुदु दासानायकेले सहयोग गरेको बताएका छन्। 
‘ह्रस्व दीर्घ’ लुक्समा नीता
‘ह्रस्व दीर्घ’ लुक्समा नीता नायिका नीता ढुंगानाको मुख्य भुमिका रहेको फिल्म ‘ह्रस्व दीर्घ’बाट उनको पहिलो लुक्स सार्वजनिक भएको छ।
रुसी सैन्य विमान दुर्घटनामा दुई पाइलटको मृत्यु
रुसी सैन्य विमान दुर्घटनामा दुई पाइलटको मृत्यु उत्तरी ओसेटियाको ककेशस क्षेत्रमा प्रशिक्षण उडानको क्रममा एक रूसी सैन्य जेट दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको छ। 
शेयर बजारमा हरियाली, कारोबार साढे ५ अर्ब नाघ्यो  
शेयर बजारमा हरियाली, कारोबार साढे ५ अर्ब नाघ्यो   साताको तेस्रो दिन शेयर बजारमा हरियाली छाएको छ। शेयर सूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ भने कारोबार रकम उल्लेख्य बढेको छ। सबै उपसमूहमा शेयर  मूल्य बढ्दा सूचक ३३.१५ अंकले बढ्दै २११५.२४ बिन्दुमा पुगेको छ। १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता शेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँमा...
नेपालमा उत्पादित कटहरकाे भारतीय बजारमा वर्चस्व  
नेपालमा उत्पादित कटहरकाे भारतीय बजारमा वर्चस्व   धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदै गएको छ।  विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्रवितरण भइरहेको छ, जसबाट ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन्। 
भुवन गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष जेल र ३ लाख जरिवानाको सजाय 
भुवन गिरीलाई बलात्कार मुद्दामा ७ वर्ष जेल र ३ लाख जरिवानाको सजाय  जिल्ला अदालत काठमाडौंले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ। मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमति बेगर शारीरिक सम्पर्क राखेको ठहर गर्दै ७ वर्ष कैद सजाय सुनाएको हो।  
Weather Update