बाइडेन जी सेभेनका लागि इटालीमा, युक्रेनलाई दीर्घकालीन सहयोग गर्ने बिहीबार, जेठ ३१, २०८१
![बढ्यो पाउन्ड र युरोको भाउ [सूचीसहित]](https://newsgriha.com/uploads/posts/dollerandeuro1687399704.jpg)
बढ्यो पाउन्ड र युरोको भाउ [सूचीसहित] बिहीबार, जेठ ३१, २०८१ नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९८ पैसामा झरेको छ।

काठमाडौं उपत्यकाको तापक्रम आज पनि उच्च रहने, अपरान्हतिर केही स्थानमा छिटपुट वर्षा हुने बिहीबार, जेठ ३१, २०८१ हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

फ्लोरिडामा अत्याधिक वर्षा, नेपाली टिम वेस्टइन्डिज जान पाएन बिहीबार, जेठ ३१, २०८१ आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिम बुधबार नै वेस्टइन्डिज जानु पर्नेमा मौसम खराबका कारण अमेरिकामै रोकिएको छ। फ्लोरिडामा मंगलबार श्रीलंकाविरुद्धका खेल खराब मौसमका कारण हुन नसक्दा दुवै टिमले अंक बाँडेका थिए।

प्रतिनिधि सभा बैठक आज पनि बिहीबार, जेठ ३१, २०८१ संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अन्तर्गत बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुनेछ।

यी तीन प्रदेशमा आज मेघगर्जनसहित वर्षा बिहीबार, जेठ ३१, २०८१ मनसुनी प्रणालीको प्रभावका कारण कोशी प्रदेशका केही स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

अमेरिकालाई हराउँदै भारत टी२० विश्वकपको सुपर एटमा बिहीबार, जेठ ३१, २०८१ भारतले आईसीसी पुरुष टी२० क्रिकेटको शीर्ष आठमा स्थान बनाएको छ। तेस्रो खेलमा बुधबार अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर आठमा पुग्न सफल भएको हो।जारी प्रतियोगितामा भारत अपराजित छ। भारतको जितले पाकिस्तानलाई समेत राहत मिलेको छ, उसको सुपर ८ को सम्भावना बढेको छ। अमेरिकाले दिएको गरेको १ सय ११ रनको...

पाल्पामा जीप दुर्घटना, तीन जनाको मृत्यु, दुई घाइते बिहीबार, जेठ ३१, २०८१ पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रूपन्देहीको बुटवल फर्कदै गरेको जीप बुधबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। २ जना घाइते छन्।

बैतडीको देहिमाण्डौमा प्रभु बैंकको शाखा बुधबार, जेठ ३०, २०८१ बैंकको देहिमाण्डौ शाखामार्फत स्थानीय, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरूले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले विश्वास लिएको छ।

सुन्दरीजलकै धारामा आउँदैन मेलम्चीको पानी बुधबार, जेठ ३०, २०८१ मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल सुन्दरीजल क्षेत्रमै खानेपानी अभाव हुँदा स्थानीयवासी समस्यामा परेका छन्। सुन्दरीजल बागमती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल हो। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट २७ दशमलव ५ किमि सुरुङ पार गरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका–१ महाँकालमा प्रशोधन हुन्छ। दैनिक मेलम्चीबाट आउने १७ करोड ५०...

कुवेत आगलागीः मृत्यु हुनेको संख्या ४९ पुग्यो, पाँच नेपालीले झ्यालबाट हामफालेर ज्यान जोगाए बुधबार, जेठ ३०, २०८१ कुवेतको माग्फास्थित एक लेबर क्याम्पमा आगलागी हुँदा ५ जना नेपालीले झ्यालबाट हामफालेर ज्यान जोगाएका छन्। आगलागीमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ। मृत्यु हुने श्रमिकहरू कुन देशका हुन् भनेर पहिचान भइसकेको छैन।

बङ्गलादेशले नेपालबाट ४० मेगावाट बिजुली खरिद गर्ने बुधबार, जेठ ३०, २०८१ प्राधिकरणको टोली र बंगलादेश पावर डेभलपमेन्ट बोर्डअन्तर्गतको बोलपत्र (बिड) मूल्यांकन समितिबीच गत फागुन १० मा ढाकामा वार्ता भएको थियो। वार्ता सकारात्मक रहे पनि मूल्यको विषय टुंगो लागेको थिएन। लगत्तै विश्व बैंकको आयोजनामा गत फागुन ११ देखि १४ सम्म सिङ्गापुरमा भएको सार्क ऊर्जा सचिवस्तरीय बैठकका क्रममा नेपाल र बङ्गलादेशबीच सचिवस्तरीय ‘साइडलाइन’...

रारामा हाई अल्टिच्युड गल्फ कोर्ट निर्माणमा ५४ लाख बजेट विनियोजन बुधबार, जेठ ३०, २०८१ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्ष २०८१–०८२ का लागि राराको तल्लो मिलिचौरमा हाई अल्टिच्युड गल्फ कोर्ट निर्माण गर्न ५४ लाख रुपैयाँ बजेट विनियोजन गरेको संघीय सांसद ऐनबहादुर शाहीले बताए।









