कांग्रेसले भन्यो– विपद् न्यूनिकरणका लागि आपतकालीन बैठक नकुरौँ, आजैबाट काम थालौँ बिहीबार, जेठ ३१, २०८१

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आज पनि पेसी, होला सुनुवाइ? बिहीबार, जेठ ३१, २०८१ कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतकाे पूर्ण इजलासमा पेसी तोकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी डा. नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको पूर्ण इजलासमा पेसी तोकिएको हो। यसअघि गत आइतबार सर्वोच्च अदालतका न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अव्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेलको पूर्ण इजलासमा पेसी तोकिएको थियो। तर...

आज के भयो सुनचाँदीको मूल्य? बिहीबार, जेठ ३१, २०८१ नेपाली बजारमा बिहीबार सुनको मूल्यमा स्थिरता छाएको छ। बुधबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार ६ सय रहेको थियो। आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अत्यधिक गर्मीले कक्षामै ढल्न थाले विद्यार्थी, वीरगञ्जका विद्यालय तीन दिन बन्द बिहीबार, जेठ ३१, २०८१ अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै वीरगञ्ज महानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। महानगरले आजदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको हो। वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन यो क्रम...
-1718254707.jpg)
नोबेल शान्ति पुरस्कार विजेता बंगलादेशका मुहम्मद युनुसमाथि भ्रष्टाचारको आरोप बिहीबार, जेठ ३१, २०८१ नोबेल शान्ति पुरस्कार विजेता बंगलादेशका मुहम्मद युनुससहित अन्य १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। बंगलादेशको सबैभन्दा ठूलो टेलिकम कम्पनीमा २० लाख अमेरिकी डलर अपचलन गरेको आरोपमा बुधबार उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो।

गण्डकीमा ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’ अभियान बिहीबार, जेठ ३१, २०८१ गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारको साझेदारीः बाँझो रहन्न खेतबारी’ अभियान सञ्चालन गर्ने भएको छ।

प्रहरीले लियो सलमान र अरबाजको बयान बिहीबार, जेठ ३१, २०८१ मुम्बई प्रहरीले गत अप्रिलमा बलिउड अभिनेता सलमान खानको घर बाहिर भएको गोलाबारी घटनाका बारेमा उनी र अरबाज खानको बयान लिएको छ।

काभ्रेमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु बिहीबार, जेठ ३१, २०८१ बुधबार साँझ बिर्तादेउराली स्वास्थ्य चौकी नजिकै मध्यपहाडी लोकमार्गमा बाप्र ०२ –०३० प ३२६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

जसपा नेपालमा अध्यक्षबाहेक सबै पदाधिकारीका लागि आज मतदान बिहीबार, जेठ ३१, २०८१ जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ। धनुषाको जनकपुरधाममा जारी महाधिवेशन अन्तर्गत आज मतदान हुन लागेको हो। उपेन्द्र यादव अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन्। अध्यक्षबाहेक सबै पदाधिकारीमा मतदान हुन लागेको हो। २० पदाधिकारीसहित २०१ जनाको केन्द्रीय समितिका लागि निर्वाचन हुन लागेको हो।

तीन संसदीय समितिको बैठक बस्दै, मिडिया काउन्सिल विधेयकबारे छलफल हुने बिहीबार, जेठ ३१, २०८१ बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिका र भएका कामकारबाहीहरूको सम्बन्धमा छलफल गर्ने कार्यसूची समितिको छ।

अहिलेसम्म कुन–कुन देशले जितेका छन् युरोकप? बिहीबार, जेठ ३१, २०८१ युरोकपको १७औं संस्करण जुन १४ देखि सुरु हुँदै छ। मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दै छ। युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका बिभिन्न १० स्टेडियम मा खेलाइँदै छ।

मस्कमाथि महिला कर्मचारीसँग यौन सम्बन्ध बनाएको आरोप बिहीबार, जेठ ३१, २०८१ एलन मस्कमाथि स्पेस–एक्समा काम गर्ने महिला कर्मचारीसँग यौन सम्बन्ध राखेको आरोप लागेको छ। अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा प्रकाशित रिपोर्टमा स्पेस–एक्स र टेस्ला मालिक मस्कले महिला कर्मचारीहरूलाई बच्चा जन्माउन दबाब दिएको उल्लेख छ।

इजरायल र हमास दुवै गाजा युद्धका लागि जिम्मेवारः संयुक्त राष्ट्रसङ्घ बिहीबार, जेठ ३१, २०८१ राष्ट्रसङ्घले दुईवटा समानान्तर प्रतिवेदनका आधारमा यस्तो निष्कर्ष निकालेको हो। जसमा पहिलो रिपोर्ट अक्टोबर ७ मा हमासले गरेको हमलाको बारेमा थियो भने दोस्रो रिपोर्ट इजरायलको प्रतिक्रियामा गरिएको कारबाहीमा आधारित छ।


-1717655237.jpg)






