जसपा नेपाल महाधिवेशनः मतदान नहुने, केन्द्रीय समिति घोषणाको जिम्मा उपेन्द्रलाई बिहीबार, जेठ ३१, २०८१
-1718266469.jpg)
अरुण नदीमा पानीको बहाव बढेपछि ‘फेरी’ बन्द गरियो बिहीबार, जेठ ३१, २०८१ भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी आजदेखि बन्द भएको छ। मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो।
-1713427951.jpg)
अष्ट्रेलियामा घट्यो बेरोजगारी दर बिहीबार, जेठ ३१, २०८१ अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको तथ्याङ्क सार्वजनिक भएको छ। अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बिहीबार प्रकाशित गरेको श्रमशक्तिको तथ्याङ्कका अनुसार बेरोजगारी दर अप्रिलमा ४ दशमलव १ प्रतिशतबाट मे मा ४.० प्रतिशतले घटेको छ।

चक्कु प्रहारबाट गम्भीर घाइते गोरखलालको मुत्यु बिहीबार, जेठ ३१, २०८१ चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल खड्काको उपचारको क्रममा आज मृत्यु भएको छ।

सामुदायिक विद्यालयले भाडामा लगाएका सटर बन्द नगर्न उच्च अदालत पाटनको आदेश बिहीबार, जेठ ३१, २०८१ उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु बन्द नगर्न आदेश दिएको छ। बिहीबार उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेलको इजलासले सटर बन्द नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो। आगामी असार ७ गतेसम्मका लागि सामुदायिक विद्यालयहरुले भाडामा लगाएका सटरहरु बन्द नगर्न भनिएको छ। साथै उच्च अदालत पाटनले अन्तरिम...
-1718263630.jpg)
लघुवित्त तथा वित्तीय संस्थाहरुविरुद्ध आन्दोलनको घोषणा बिहीबार, जेठ ३१, २०८१ लघुवित्त तथा वित्तिय शोषणविरुद्ध संघर्ष समिति नेपालले आफूहरुले अघि सारेका मागहरु सम्बोधन नभए असार १६ गते देशव्यापी मसाल जुलुससँगै आन्दोलनमा उत्रिने घोषणा गरेका छन्।

वृद्ध भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएकोमा सांसदहरुको विरोध बिहीबार, जेठ ३१, २०८१ राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिनका लागि लाभग्राहीलाई साउन महिना भित्रमा राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गर्नुपर्ने निणर्यप्रति सांसदहरुले आपत्ति जनाएका छन्। सांसदहरुले गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै उक्त निर्णय तत्काल रोक्न माग गरेका छन्।
-1718262075.jpg)
नेपाली फुटबल टोली स्वदेश फिर्ता बिहीबार, जेठ ३१, २०८१ फिफा विश्वकप–२०२६ एसियाली छनोटको दोस्रो चरणको खेलको लागि साउदी अरब गएको नेपाली टोली बिहीबार स्वदेश फिर्ता भएको छ।

विनियोजन विधेयकमाथि छलफलः सम्बन्धित मन्त्री नै नभएपछि रोस्टममै रोकिन्छन् सांसद बिहीबार, जेठ ३१, २०८१ प्रतिनिधि सभामा केही दिनदेखि विनियोजन विधेयक २०८१ मा मन्त्रालयगत रुपमा छलफल भइरहेको छ। आज प्रतिनिधि सभामा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल भइरहेको छ।

सङ्खुवासभामा पहिरोले तीन घर बगायो, एक जना घाइते बिहीबार, जेठ ३१, २०८१ सङ्खुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ। गए राति अबिरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन्।

लेक लागेर थोराङ्ला भञ्ज्याङमा पर्यटकको मृत्यु बिहीबार, जेठ ३१, २०८१ मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभाव) एक नेपाली पर्यटकको मृत्यु भएको छ।

किसानहरुलाई मौरीसहितको घार वितरण बिहीबार, जेठ ३१, २०८१ डिभिजन वन कार्यालय खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका उपभोक्तालाई मौरीसहितको घार उपलब्ध गराएको छ।
-1715234552.jpg)
बन्ने भयो दोधारा चाँदनी सुक्खा बन्दरगाह बिहीबार, जेठ ३१, २०८१ भारत सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा दोधारा चाँदनीमा आगामी आर्थिक वर्षभित्रै सुक्खा बन्दरगाह निर्माण आरम्भ गर्ने तयारी गरिएको छ।









