News Griha :: न्यूजगृह
बढ्यो पाउन्ड र युरोको भाउ [सूचीसहित] 

काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९८ पैसामा झरेको छ।

बुधबार डलर एकको खरिद दर १३३ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०१ पैसामा कारोबार भएको थियो।

यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा र बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेको छ। बुधबार युरो एकको खरिद दर १४३ रुपैयाँ १९ पैसा र बिक्री दर १४३ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो।

आज, बेलायती पाउन्ड एकको खरिद दर १७० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ९२ पैसा पुगेको छ। हिजो  पाउन्डको खरिद दर १६९ रुपैयाँ ९६ पैसा र बिक्री दर १७० रुपैयाँ ७३ पैसामा कारोबार भएको थियो। 

यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको छ। 

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1133.38133.98

EUR (European Euro)

1143.52144.16

GBP (UK Pound Sterling)

1170.16170.92

CHF (Swiss Franc)

1148.90149.57

AUD (Australian Dollar)

188.2188.61

CAD (Canadian Dollar)

197.0497.47

SGD (Singapore Dollar)

198.6599.10

JPY (Japanese Yen)

108.488.52

CNY (Chinese Yuan)

118.3918.47

SAR (Saudi Arabian Riyal)

135.5635.72

QAR (Qatari Riyal)

136.5836.74

THB (Thai Baht)

13.643.65

AED (UAE Dirham)

136.3136.48

MYR (Malaysian Ringgit)

128.2728.40

KRW (South Korean Won)

1009.709.74

SEK (Swedish Kroner)

112.7812.83

DKK (Danish Kroner)

119.2419.33

HKD (Hong Kong Dollar)

117.0817.15

KWD (Kuwaity Dinar)

1435.06437.01

BHD (Bahrain Dinar)

1353.84355.43

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०७:५०
Weather Update