News Griha :: न्यूजगृह
कुर्सीका निम्ति लम्पसार पर्नेहरुले मलाई भारतीय दलालको ट्याग लगाए: बाबुराम भट्टराई 
कुर्सीका निम्ति लम्पसार पर्नेहरुले मलाई भारतीय दलालको ट्याग लगाए: बाबुराम भट्टराई  पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेकोमा आपत्ति जनाएका छन्। सत्ताका लागि लम्पसार नपरेर अंग्रेजको पालादेखिका सन्धि, सम्झौता समयानुकूल बनाउन लागेकै कारण आफूलाई भारतीय दलालको ट्याग मिलेको भन्दै उनले गुनासो गरे।
देशभरका ७८ प्रतिशत वडाको मुख्य आम्दानीको स्रोत भूमि र मालपोत कर
देशभरका ७८ प्रतिशत वडाको मुख्य आम्दानीको स्रोत भूमि र मालपोत कर राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को सामुदायिक प्रश्नावलीअन्तर्गतको नतिजा अनुसार अधिकांश वडाको आम्दानीको स्रोत भूमि र मालपोत कर देखिएको छ। 
...अनि आफैँ छानो छाउन अघि सरे शिक्षिकाहरु 
...अनि आफैँ छानो छाउन अघि सरे शिक्षिकाहरु  तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षिकाले हुरीले उडाएको छानो मर्मत गरेका छन्। यही जेठ १७ गते आएको हुरीले उडाएको विद्यालयको छानो विद्यालयमा अध्यापनरत शुभकामना कुँवर, निर्मला राना र बन्दना भट्टराईले मर्मत गरेका हुन्। 
‘सानु म’ गीतका मोडल दीपेश लामाको मृत्यु
‘सानु म’ गीतका मोडल दीपेश लामाको मृत्यु थुप्रै म्युजिक भिडिओमा मोडलिङ गरेका उनको ‘तिमीलाई सम्झी बाटो हेरी कुरिरहन्थे म, सानु म’ सर्वाधिक हिट मानिन्छ। आलोक नेम्बाङको निर्देशन, प्रेम लामाको स्वर रहेको यो गीतको भिडिओमा दीपेश र सुवानी मोक्तानको अभिनय छ।
भरतपुरमा मात्र भित्रन्छ वार्षिक १२ अर्ब रेमिट्यान्स 
भरतपुरमा मात्र भित्रन्छ वार्षिक १२ अर्ब रेमिट्यान्स  चितवनको भरतपुर महानगरपालिकामा वार्षिक ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार बढी विप्रेषण (रेमिट्यान्स) भित्रने गरेको छ। सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो रकम भरतपुरबाट वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाबाट भित्रिएको विप्रेषण रकम हो।
नेपाल आईएलओको ‘गभर्निङ बडी’मा निर्वाचित, के पाउँछ अवसर?  
नेपाल आईएलओको ‘गभर्निङ बडी’मा निर्वाचित, के पाउँछ अवसर?   अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ‘गभर्निङ बडी’ मा नेपाल सर्वसम्मतीले निर्वाचित भएको छ। तीन वर्षे कार्यकालका लागि नेपाल उपसदस्यमा निर्वाचित भएको हो। यो सँगै आगामी १५ जुनमा ‘गभर्निङ बडी’ को बैठकको ३५१ औँ सत्रबाट नेपालले जिम्मेवारी पाउने छ। 
प्रधानमन्त्रीले कर्मचारीलाई भने– अब ‘हजुर, हस्, भइहाल्छ’ले मात्र काम चल्दैन
प्रधानमन्त्रीले कर्मचारीलाई भने– अब ‘हजुर, हस्, भइहाल्छ’ले मात्र काम चल्दैन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षदेखि सबै राष्ट्रसेवकहरूको नतिजा सूचकसहितको कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणालीको विकास गरी कार्यान्यवन गर्न निर्देशन दिएका छन्। सिंहदरबारमा बुधबार आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकमा प्रधानमन्त्री प्रचण्डले सबैको कार्यसम्पादनस्तर र व्यवहारमा समेत रूपान्तरण आवश्यक भएको...
गृहमन्त्री लामिछानेको दाबी– रास्वपाका मन्त्रीहरुले एउटा पनि गलत काम गरेका छैनन्
गृहमन्त्री लामिछानेको दाबी– रास्वपाका मन्त्रीहरुले एउटा पनि गलत काम गरेका छैनन् लामिछानेले सँगै मञ्चमा बसेका जनमतका अध्यक्ष सीके राउतले निर्वाचन प्रणाली परिवर्तन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने आन्दोलनको लागि तयार हुन रविलाई गरेको आग्रहप्रति जवाफ दिँदै भने, ‘मलाई आन्दोलनबाट परिवर्तन गर्ने कुरामा असहमत हुनुपर्ने कुरामा केही छैन। तर, नागरिकलाई दुःख दिने कुरामा म सहमत छैन। अब जनताले दुःख पाउने होइन,...
सामूहिक आलु खेती गर्दै पर्वतका किसान
सामूहिक आलु खेती गर्दै पर्वतका किसान जिल्लामै स्वादिलो र गुणस्तरीय आलु उत्पादनका लागि ख्याति कमाएको जलजला गाउँपालिका–९ बनौका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित भएका छन्। 
शेयर बजारमा लगातार वृद्धि, कारोबार रकम पनि बढ्यो  
शेयर बजारमा लगातार वृद्धि, कारोबार रकम पनि बढ्यो   शेयर बजारमा बढोत्तरीको क्रमले बुधबार पनि निरन्तरता भएको छ। शेयर सूचकमा ६.३७ अंकले बढ्दै २१२१.६२ बिन्दुमा रहँदा कारोबार रकमले अघिल्लो दिनलाई उछिनेको छ। 
रविलाई सीके राउतको आग्रह– आन्दोलनको नेतृत्व गर्नुस्, प्रधानमन्त्री बनाउँछौँ 
रविलाई सीके राउतको आग्रह– आन्दोलनको नेतृत्व गर्नुस्, प्रधानमन्त्री बनाउँछौँ  जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्थाका लागि आन्दोलन नै गर्नुपर्ने अवस्था आएको बताएका छन्। बुधबार नेपाल समाजवादी पार्टी (नेसपा) को स्थापना दिवसका अवसरमा बोल्दै डा. राउतले प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि सरकार नचाहने र साना दलले संसदबाट व्यवस्था बदल्न सम्भव नभएको उल्लेख गर्दै आन्दोलन नै गर्नुपर्ने...
काम नै नगरी सेटिङ मिलाएर विद्यालयको पैसा ‘झ्वाम’: ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
काम नै नगरी सेटिङ मिलाएर विद्यालयको पैसा ‘झ्वाम’: ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी आपूर्ती र विद्यालय व्यवस्थापनका नाममा भ्रटाचार गर्ने प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले आज संखुवासभाको धर्मदेवी नगरपालिका–४ मा रहेको शारदा माविका तत्कालीन प्रधानाध्यापक कृष्णहरी भट्टराई, शिक्षक लालबाबु मण्डल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारी र...
Weather Update