
नयाँ बानेश्वरस्थित संसद् भवनमा गोली चल्यो, प्रहरी जवान मृत भेटिए बुधबार, असार ५, २०८१ बुधबार बिहान २२ वर्षीय प्रहरी जवान अजित गोलेले दुई नम्बर गेटको शौचालयमा आफूमाथि गोली हानी आत्महत्या गरेका हुन्।

इजरायलमा युद्ध क्याबिनेट विघटनको असर के हुन्छ ? बुधबार, असार ५, २०८१ इजरायलमाथि पहिले नै अन्तर्राष्ट्रिय अदालतमा नरसंहारको आरोप लगाइएको छ र राहत एजेन्सीहरूले गाजालाई सहायता उपलब्ध गराएको गुनासो गरिरहेका छन्। नेतन्याहु सरकार र दक्षिणपन्थी नेता बेन्नी गान्ट्ज र बेजलेलबीचको सम्बन्ध पनि असहज छ । तर यी सबै दक्षिणपन्थी दलहरू अहिले गठबन्धनमा मिलेर सरकारमा छन् भन्ने अर्को कुरा हो । नेतन्याहुलाई आफ्ना...

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध बुधबार, असार ५, २०८१ मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ । पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

पशुपतिनाथ मन्दिरको भेटी चोरी प्रकरणमा आज काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस बुधबार, असार ५, २०८१ पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी गर्ने प्रतिवादीका पक्षबाट बुधबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ। मंगलबार सरकारी पक्षको बहस सकिएको र बुधबार प्रतिवादीका पक्षबाट बहस हुने अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए।

छाउगोठमा बसेकी १६ वर्षीया किशोरी बलात्कृत बुधबार, असार ५, २०८१ अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएको छन् ।मंगलबार बेहोस अवस्थामा भेटिएकी १६ वर्षीया किशोरीमाथि बलात्कार भएको खुलेको प्रहरीले जनाएको छ ।

‘ब्रेक शु’ मार्फत सुन तस्करी प्रकरणः भारतमा पक्राउ परेका दुईजनालाई काठमाडौं ल्याइयो बुधबार, असार ५, २०८१ ६० केजी सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर घर भएका मनोज श्रेष्ठ र रूपक भण्डारी छन् ।भारतमा पक्राउ गरेर उनीहरूलाई काठमाडौं ल्याइएको हो।

राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै, भ्रमण उपलब्धिमूलक बुधबार, असार ५, २०८१ राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर आज स्वदेश फर्किँदैछन् । मंगलबार बर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले राष्ट्रपति पौडेललाई बिदाइ गरेका थिए ।

बलिउड अभिनेता सुनील सेट्टी जसले पहिलो फिल्म रिलिज अघि नै ४० वटा फिल्ममा साइन गरे बुधबार, असार ५, २०८१ बलिउड अभिनेता सुनील सेट्टी बलिउडको उत्कृष्ट एक्सन हिरोमा पर्छन् । उनले सन् ९० को दशकको सुरुवातमा फिल्म ‘बलवान’ बाट आफ्नो करियर सुरु गरेका थिए । हालैमात्र एक अन्तरवार्तामा सुनीलले पहिलो फिल्म रिलिज हुनुअघि आफूले ४० फिल्म साइन गरेको खुलासा गरेका छन् ।
-1718534084.jpg)
मिडिया काउन्सिल विधेयकमाथि छलफल गर्न विधायन व्यवस्था समितिको बैठक बस्दै बुधबार, असार ५, २०८१ बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने गरी बोलाइएको छ। समितिले बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल गर्ने सम्भावित कार्यसूचीमा जनाएको छ ।

‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न औषधि व्यवस्था विभागलाई पत्राचार बुधबार, असार ५, २०८१ उपभोक्ताको गुनासो आएपछि अनुगमनमा पुगेका महानगरपालिकाको टोलीले उक्त फार्मेसीबाट म्याद गुज्रेको औषधि बिक्री गरेको पाइएको थियो ।

टर्कीको युरोकपमा विजयी सुरुवात बुधबार, असार ५, २०८१ टर्कीको जितमा मेर्ट मूलडुर, अर्दा गुलेर र मोहमद केरेमले एक एक गोल गरेका थिए । त्यस्तै जर्जियाका लागि जर्ज मिकाउटाडजेले एक गोल गरेका थिए ।
![सबैजसो विदेशी मुद्राको मूल्य घट्यो [सूचीसहित]](https://newsgriha.com/uploads/posts/dollerandeuro1687399704.jpg)
सबैजसो विदेशी मुद्राको मूल्य घट्यो [सूचीसहित] बुधबार, असार ५, २०८१ नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।









