टी२० विश्वकपको सुपर आठमा आज अमेरिका र दक्षिण अफ्रिका भिड्दै बुधबार, असार ५, २०८१

प्रतिनिधिसभा बैठकमा आज मन्त्रीहरूले जवाफ दिने बुधबार, असार ५, २०८१ प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

कारागारमै रहेकी नोबेल पुरस्कार विजेता मोहम्मदीलाई थप एक वर्ष जेल सजाय बुधबार, असार ५, २०८१ इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई ‘राज्यविरुद्ध प्रचार’ गरेको आरोपमा एक वर्षको कारागार सजाय सुनाएको छ।इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डको सजायविरुद्धको वकालत गरेको आरोपमा ५२ वर्षीय मोहम्मदीलाई सन् २०२१ नोभेम्बरदेखि कारागारमा राखिएको छ।

कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी बुधबार, असार ५, २०८१ हाल देशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

अत्यधिक गर्मीले धनगढीमा एक जनाको मृत्यु बुधबार, असार ५, २०८१ अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको मंगलबार उपचारको क्रममा मृत्यु भएको छ।

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी बुधबार, असार ५, २०८१ पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे भने अर्को गोल पोर्चुगलले उपहार पाएको थियो। चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गरेको गोल सान्त्वना बन्यो। यस खेलमा कप्तान ३९ वर्षीय रोनाल्डोले कुनै पनि गोल गर्न नसके पनि नयाँ कीर्तिमानी भने राखेका छन्।

कप्तान रोहितसँग विवाद गर्ने बंगलादेशी खेलाडी तान्जिमलाई आईसीसीले गर्यो कारबाही बुधबार, असार ५, २०८१ टी२० विश्वकप अन्तर्गत नेपाल र बंगलादेशबीचको खेलमा विवाद गर्ने बंगलादेशी खेलाडी तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ।
-1718725892.jpg)
‘राठीकोल’को ब्रान्ड एम्बासडरमा राजेश हमाल मंगलबार, असार ४, २०८१ महानायक राजेश हमाल राठी ग्रुपको उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।

प्रहरी जवान आत्महत्या घटनामा एक जना पक्राउ मंगलबार, असार ४, २०८१ जेठ ३१ गते २५ वर्षीया प्रहरी जवान करिश्मा सुनार जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको दोस्रो तलामा रहेको शौचालयमा मृत फेला परेकी थिइन्।

बीरभान बिष्टको हत्या अभियोगमा ३ जना पक्राउ मंगलबार, असार ४, २०८१ बैतडीको पाटन नगरपालिका-६ पाटन बस्ने ४६ वर्षीय बीरभान बिष्टको हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

भारतीय प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका जैसवाल रौतहटमा पक्राउ मंगलबार, असार ४, २०८१ पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण थाना घोडासहन ग्राम पञ्चायत बसवरिया वडा २ का २० वर्षीय मोनुकुमार जैसवाल रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन्।

दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय मंगलबार, असार ४, २०८१ राष्ट्रिय चिकित्सा शिक्षा आयोगले झापाको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ। आयोगको मंगलबार बालुवाटारमा बसेको बैठकले प्रस्तावित बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो।
-1718719930.jpg)
शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि नहट्ने शिक्षामन्त्रीको अडान मंगलबार, असार ४, २०८१









