निर्वाचनको विवादसम्बन्धी १७ वटा रिटको पेसी संवैधानिक इजलासमा बुधबार, असार ५, २०८१
-1718781361.jpg)
मोदीको सपनाः विश्वका हरेक टेबलमा भारतको खाना बुधबार, असार ५, २०८१ तेस्रो पटक भारतको प्रधानमन्त्री बनेपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र वाराणसी पुगेका नरेन्द्र मोदीले माता गंगाले आफूलाई दत्तक पुत्र जसरी ग्रहण गरेको बताएका छन्। रगतको नाता नभए पनि शास्त्रविधि अनुसार ग्रहण गरिएको पुत्रलाई दत्तक पुत्र भन्ने गरिन्छ।
-1718784842.jpg)
दूध किसानको भुक्तानी तत्काल गरियोस्, पक्राउ गर्ने कदम सैह्य भएनः एमाले बुधबार, असार ५, २०८१ सत्तारुढ दल नेकपा एमालेले लामो समयदेखि दूधको भुक्तानी नपाएका किसानहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। बुधबार बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले दूधको भुक्तानी माग गर्दै आन्दोलनरत किसानहरुको रिहाइको समेत माग गरे। लामो समयदेखि दूधको भुक्तानी नपाएपछि आजबाट देशभरबाट आएका धेरै किसानहरुले आन्दोलन...

सुदूरपश्चिममा डेङ्गु संक्रमणको जोखिम बढ्दै बुधबार, असार ५, २०८१ लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको संक्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ। तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको संक्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ।

नागरिकता नहुँदा अवसरबाट बञ्चित रुपनीका धेरै स्थानीय बुधबार, असार ५, २०८१ सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरका ६२ वर्षीया चुनरदेवी सदा हालसम्म नागरिकताबाट बञ्चित रहेकी छिन्। उनले नागरिकताका लागि स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई गुहार्दै आएकी छिन्।

मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा बुधबार, असार ५, २०८१ लगातारको वर्षाका कारण पहिरो खस्दा अवरूद्ध भएको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

इजरायलका प्रधानमन्त्री नेतान्याहुको अमेरिकाप्रति असन्तुष्टि, हतियार नदिएको आरोप बुधबार, असार ५, २०८१ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकाले हतियार र गोला बारुद उपलब्ध नगरेको आरोप लगाएका छन्। नेतान्याहुले अमेरिकाले इजरायललाई हतियार र गोला बारुद पठाउन ढिला गरेको आरोप लगाएका हुन्।

गायिका अस्मिता र गायक महेशले गरे इङ्गेजमेन्ट बुधबार, असार ५, २०८१ गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इङ्गेजमेन्ट गरेका छन्। केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका महेश र अस्मिताले इङ्गेजमेन्ट गरेका हुन्।

स्थापित कम्पनीलाई उछिन्दै संसारको सबैभन्दा मूल्यवान कम्पनी बन्यो एनभिडिया बुधबार, असार ५, २०८१ एनभिडियाको शेयर मूल्य मंगलबार अहिलेसम्मकै उच्चमा पुगेपछि विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ। एनभिडियाको स्टक ३.५ प्रतिशतले बढेर १३६ डलर पुगेको छ। यसपछि एनभिडिया माइक्रोसफ्टलाई उछिन्दै विश्वको सबैभन्दा बढी मूल्यवान कम्पनी बनेको हो। यो महिनाको सुरुमा एनभिडिया एप्पललाई उछिनेको थियो।
सुनको मूल्य स्थिर, चाँदीको कति ? बुधबार, असार ५, २०८१ सोही मूल्यमा सोमबार र मंगलबार पनि कायम भएकोमा आइतबार भने सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्यचाहिँ घटेको छ।

राष्ट्रपति पौडेल स्वदेश फिर्ता, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे स्वागत बुधबार, असार ५, २०८१ राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनीको भ्रमण गरी स्वदेश फर्किएका छन्।उनी बुधबार बिहान जर्मनीको बर्लिनबाट कतारको दोहा हुँदै काठमाडौं आइपुगेका हुन्।

टी२० विश्वकपमा टोलीको खराब प्रर्दशनपछि न्युजिल्यान्डका केनले छोडे कप्तान पद बुधबार, असार ५, २०८१ टी२० विश्वकप २०२४ मा न्युजिल्यान्डको लज्जास्पद हारपछि कप्तान केन विलियम्सनले कप्तान पद त्याग गरेका छन्। साथै उनले न्युजिल्याण्डको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) पनि अस्वीकार गरेका छन्।

गर्मी छल्न कुलोमा नुहाउने क्रममा डुबेर युवकको मृत्यु बुधबार, असार ५, २०८१ कैलालीमा गर्मी छल्न कुलोमा नुहाउने क्रममा डुबेर युवकको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका– ५ थापापुरका १८ वर्षीय कैलाश विष्टको मृत्यु भएको हो।









